हरि कृष्ण न्यौपाने-कुवेत आएको ३ महिनामै सबारी दुर्घटनामा परि ज्यान गुमाएका खोटाङका पासाङ दोर्जे शेर्पाको परिवारलाई उक्त कम्पनीमै काम गर्ने साथीहरु मिलेर नेरु १,५५,१९५(एक लाख पचपन्न हजार एक सय पन्चानब्बे)आर्थिक सहयोग पठाइएको छ।गत सेप्टेम्बर १६,२०१८ आइतबारका दिन कार्य स्थलमा जाने क्रममा कुवेतको जहारा रोडमा कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुप कुवेत कम्पनीकै…
तितोपाटी - वेदेशिक रोजगारीको क्रममा कुवेत अाएका एक नेपाली युवा कुवेत अाएकै दिनदेखि हराएका छन् । नवलपरासी जिल्लाको वैदीकाली गाउँपालिका - ३ घर भएका राहदानी नंं. ०९४५४००४ का केशबराज मस्राङ्गी मगर कुवेत अाएकै दिन देखि सम्पर्क विहिन भएका हुन । उनी गत नोभेम्बर १२ तारिक Sun & Company Pvt. Ltd.…
हरी कृष्ण न्यौपाने- गौरादह-५, झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत ३८ बर्षिया रमा श्रेष्ठको आज डिसेम्बर २ तारिक २०१८ आईतवार बिहान मृत्यु भएको छ। रमा श्रेष्ठको मृत्युको बारेमा प्रारम्भिक जानकारी आए पनि मृत्युको कारण,पूर्ण बिबरण र प्रहरी रिपोर्ट आउन बाँकी रहेको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान…
हरि कृष्ण न्यौपााने -कुवेतबाट नेपाल छुट्टी जादा श्रम लिनु पर्ने कामदारले अनिवार्य रुपमा राजदूतावासको सिफ़ारिस पत्र लिनुपर्ने नियम लागु भएको छ । नेपाली राजदूतावास कुवेतका अनुसार”दूतावासमा औपचारिक पत्र अझै आएको छैन तर पनि नेपाल सरकारको गत कार्तिक २७ गतेको निर्णय अनुसार नेपालमा श्रम गर्दा अनिवार्यरुपमा दूतावासको सिफ़ारिश पत्र पेश गर्न…
तीतोपाटी-दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका छन् । आज बिहान सुर्खेतदेखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाटीकाँधको पीपलचौतारा धामीगाउँ नजीक दुर्घटनामा पर्दा…
तितोपाटी - वैदेशिक रोजगारका प्रक्रिया सरल र सहज बनाइरहेको श्रममन्त्री बताउँछन् । तर, ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको भीडले उनको भनाइलाई गिज्याउँछ । । मन्त्रीलाई गुहार्दा पनि काम नबन्ने सेवाग्राही भेटिए, जो धुरुधुरु रोइरहेका थिए । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय । आइतबार बिहान ९ः३० बजे । गेटमा एक युवती डाँको छाडेर रोइरहेकी…
आदरणिय कमरेडहरु बिप्लब,प्रकान्ड अनी नेकपा(चन्द) परिवार, कुवेतको मरूभुमीबाट अभिबादन। महोदय, धेरै सशस्त्र र निसशस्त्र क्रान्तिहरु(दश बर्षे जनयूद्द समेत)मार्फत धेरै ब्यबस्थाहरु परिवर्तन गर्दै हाम्रो देश संघिय गणतन्त्रमा पुगे पनि जनताको अवस्था भने अझै माथि उठ्न सकेको छैन।होला,तपाईंहरु संगै जंगलको ओडारमा बास बसेका र गिठ्ठा-भ्याकुर अनी सर्बसाधारणको घरमा गुन्द्रुक-ढिडो खाएका समकालिन सहयात्राी…
जय नारायण माझि थारु-देशलाई समृद्दशाली बनाउदै बिकासको माध्यमबाट जनताका दु:खलाई सुखमा परिवर्तन गर्ने नारा बोकेर आएको कम्यूनिस्ट सरकारले जनभाबलाई बोक्न नसकेको र जनताको हितमा काम गर्न नसकी रहेको तथा बिकास र निकासका नारा भाषणमा मात्र सिमित रहेको जन-गुनासोहरु आइरहेका छन।खास गरेर देशको सबैभन्दा ठुलो शक्ति"जनता"नै हुन।बिशेष गरी देशको तिन अंगहरु…
हरी कृष्ण न्यौपाने-लेखनाथ नगरपालिका-२९, भण्डारढिक कास्की घर भई करिब २ बर्ष देखी कुवेतमा गार्डेनरको रुपमा काम गर्दै आएका ३६ बर्षिय दुर्गा बहादुर तामाङको नोभेम्बर-२४ शनिबार,२०१८का दिन हृदयघातका कारण मृत्यु भएको छ।करिब २ बर्ष देखी दुर्गा बहादुर अल तकदम रियलस्टेट कम्पनी मार्फत कुवेतको अल्गानियम कम्पनीमा गार्डेनरको रुपमा काम गर्दै अाएका थिए।…
श्रीमान महामहिम राष्ट्रपति ज्यू, कुवेतको खाडीबाट अभिबादन। महोदय, पत्र कहाँबाट शुरु गरौ, अन्यौलमै छु, किनकी सामाजिक सन्जाल देखी नेपाली मिडियाहरुमा तपाईंकै चर्चा चलिरहेकै छन।म जय नारायण माझि थारु एउटा साधारण देश भक्ति भावनाले ओतप्रोत भएको तराइ मुलको युबा हुँ।अहिले नेपालमा रोजगारी नपाएर आफ्नो घर-परिवार,छोराछोरीलाई पालन पोषण गर्न र उचित शिक्षा-दिक्षा…
![]()