तितोपाटी - राजधानीको घट्टेकुलो र सुकेधारामा बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन्। सोमबारका लागि नेत्रविक्रम चन्द समूहले आह्ववान गरेको बन्द कार्यक्रममा विस्फोट गराउन तयार पारिँदै गरेको सिलिन्डर बम पड्किएको हो। आइतबार अपराह्न अनामनगरस्थित घट्टेकुलाको एक घरको कोठामा बिस्फोट हुँदा १ जना र सुकेधाराको ढलाने पुलस्थित सैलुनमा…
तितोपाटी - नवाैं कान्तिपुर हाफ म्याराथन काठमाण्डाैंमा सम्पन्न भएको छ । 'एन्टी पोलुसन रन' को नारा दिइएको कान्तिपुर हाफ म्याराथनको नवौं संस्करणमा करिब ३ हजार ५ सयले सहभागिता जनाएका थिए । कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय थापाथलीबाट शनिबार बिहान ७ बजेदेखि सुरु भएको थियो । ५ किमि कर्पोरेट र मिडिया दौडमा पुरुषतर्फ १…
निरूमाया खड्का - खासै भन्नुपर्दा हाम्राे देश नेपाल मेराे प्याराे जन्मभुमि संसार कै सबभन्दा सुन्दर र शान्त देश नेपाल भनेर चिनिने, हाम्राे देशमा अाज के भईरहेकाे छ, आजभाेलि भएका घटनाहरु सुन्दा, देख्दा आङ नै सिरिङ्ग हुन्छ। आखिर हामी सबै नेपाल आमाका सन्तान हाैँ, किन एक अर्कामा कुदृष्टिले हेरिरहेका छाैं। यसरी दशैँमा…
तितोपाटी - भारतमा भएकाे १७ अाैं लोकसभा निर्वाचनमा सत्तारूढ पार्टी बिजेपीले बाजी मारेको छ भने मोदी नीति अत्याधिक सफल भएको छ । लोकसभाको ५४२ सीट मध्ये ३०१ सीटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्बद्ध भारतीय जनता पार्टीले जित हाँसिल गरेको छ भने भारतीय संसदको तल्लो सदन लोकसभा निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको…
तितोपाटी डट कम-मेई-२४-२०१९-नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र नेपाली दूतावास कुवेतका तेस्रो कार्यकालका लागि नब-नियुक्त राजदूत महामहिम दुर्गा प्रसाद भण्डारी तथा कुटनितिक कर्मचारीहरुका बिच कुवेतका समसामुहिक विषयमा छलफल सम्पन्न भयो।हिजो मेई २३ तारिक बिहिबार बेलुकी ४:३० बजेबाट दूतावासमा सम्पन्न उक्त छलफलमा महासंघ कुवेतमा आबद्द रही बिभिन्न मिडियामा कार्यरत प्राय:…
तितोपाटी - संघीय संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ९ अर्व भ्रष्टाचार गरेको विषय उठे पछि कार्यकारी निर्देशक घिसिङले अारोप लगाउनेलाइ चुनाैती दिंदै भ्रष्टाचार गरेको प्रमाणित भए पासो लागेर मर्न तयार रहेको कुरा बताएका छन् । मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल…
तितोपाटी - पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गए राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि…
Titopati - Veteran climber Kami Rita Sherpa on Tuesday reached the summit of Mount Everest, the second time in a week, taking his record of setting foot on the top of the world to 24 times. Kami Rita, 49, returned from the 8,848-metre peak on May 15. But after a brief…
पञ्जिकृत सदस्यता फाराम अनलाइन मार्फत भरिने तितोपाटी - गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कुवेतले एक सूचना जारी गरि राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन अागामी २६ जुलाइ २०१९ मा गर्ने जनाएको छ । परिषदको १६ मे २०१९ मा बसेको बैठकले संस्थाको विधान अनुसार आगामी कार्यकाल २०१९–२१ को लागी छैटौं…
सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारी ज्यू राष्ट्रपतिको कार्यलय ,शितल निवास काठमाडौं खाडीको देश कुवेतबाट हार्दिक नमस्कार । सम्माननीय राष्ट्रपति ज्यू , म एउटा परदेशिएको नारी । आफ्नो श्रीमान , बालबच्चा तथा आमाबुवा सासुससुरा लगायतको उज्जवल भविश्यको निम्ति मरुभूमिको खाडी मुलुक कुवेतमा आफ्नो पसिना बगाउन बाध्य छु । मैले अरुको देशमा पसिना…
![]()