पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्न आदेश दिएको हो।सोमबार पहिलो पाँच दिनको म्याद सकिएपछि…
तोयानाथ उपेक्षित - रबी लामीछाने, पुडासैनी आत्माहत्या प्रकरणमा दोषी छन की छैनन भन्ने कुरा अव अदालतको हातमा पुगिसेकेको अवस्था छ । पुडासैनी को आत्माहत्या की हत्या भन्ने विषय विषयान्तरणको अवस्थामा जादैछ । मृत्युकालिन अभिव्याक्तिलाई अन्तिम सत्य बनाउन खोज्ने अन्तिम प्रयासले हत्याको आशंका र अनुसन्धानलाई ओझेल बनाउदैछ । यसैबीच रबीले कमाएको…
न्यूज २४ टेलिभिजनको कार्यालयबाट संचारकर्मी रवि लामिछाने पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछानेलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले बताए। उनका अनुसार पक्राउपछि चितवनबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको छ।लामिछानेसँगै सोही टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेललाई पनि प्रहरीले पक्राउ गरेको…
तोयानाथ उपेक्षित - शालिकराम पुडासैनीले आत्माहत्या गरे । यो समस्या होईन यो त अपराध हो । यदि कोही मर्न खोज्दा बाँच्यो भने त्यो ज्यान मार्ने उधोगमा सजायको भागी हुन्छ कानूनले यही भन्छ । आफैले आफुलाई अपराध गरेर अरुलाई दोष दिनु थप अर्को अपराध हो । जसलाई पुष्टि गर्ने हिम्मत देखाउन…
तोयानाथ उपेक्षित - आज कुरा अलिक फरक प्रसंगमा हुनेछ । पढ्दा सधैका समाचार वा विचार भन्दा केही मनोगढंते कुरा लाग्न सक्ला तर यो वास्तविकता हो। हिजो हामी सानो छदा र आज हाम्रा गाला चाउरी पार्ने रेखाहरुले चेतावनी दिईरहदा पनि जीवनको मूल्य र कर्तव्य राम्ररी सुझेन । खल्लीबल्लीमा अरब चलेकै छ…
-रन्जीता भट्टराई जहाँ पनि सुन्दरता शव्द जोडिएको हुन्छ त्यहाँ नारीको आभाष हुन्छ । यो भनौ की सुन्दरता शव्द नै स्त्री लिंङ्गी शव्द हो । जहाँ प्रकृतिले नारीलाई चिनाउँछ । प्रकृति भन्नासाथ सवै किसिमको सुन्दरता जोडिएर आउछ । सुन्दरताको परिभाषा सरल तरिकाले दिईन्छ तर बुझ्ने हो भने यसको महत्व विशाल छ…
काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले दिवंगत प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने विषय झुटो रहेको दाबी गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै सचिवालयले प्रकाश (प्रचण्ड पुत्र) को नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिएको छ। 'क्रान्तिकारी ध्रुवीकरणबाट…
तोयानाथ दाहाल - गत अगष्ट २ का दिन सम्पन्न एनआरएन एनसीसी को पहिलो बैठक कुवेत स्थित मालिया सीटीमा हिजो अर्थात अगष्ट १० का दिन सम्पन्न भयो । बैठकले आफ्नो सांगठनिक आकारलाई अन्तिम रुप दिदै कार्य विभाजन तथा पदिय जिम्मेवारीको यथोचित व्यवस्थापन समेत गरेको छ । जसअनुसार राजेन्द्र तामाङ, सुमित्रादेवी पौडेल र…
आत्महत्याको पहिलो कारण प्रेम सम्बन्ध नेपालमा आत्महत्या गर्नेहरुको तथ्याङ्क अत्यासलाग्दो छ । नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आफैले आफैलाई सिध्याउने (आत्महत्या) गरेका छन् ।प्रेममा आफूले भने जस्तो नहुनु, परीक्षामा आफूले भने जस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो संख्यामा मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ । प्रहरी…