तीतोपाटी - अमेरिकी स्पेस एजेन्सी (नासा)को मङ्गल अभियान अन्तर्गतको पर्सिवरेन्स मार्स रोवर अन्तरिक्ष यानले पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ। नेपाली समयानुसार शुक्रवार बिहान करिब २:४० बजे पर्सिवरेन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो। एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका…
तीतोपाटी - कुवेत सरकारले सिधै कुवेत प्रवेशमा प्रतिबन्ध लगाएका ३५ मुलुकका कामदारलाइ आगामी २१ फेब्रुअरी २०२१ आइतबारको दिन देखि सिधा उडान मार्फत कुवेत आउन सकिने ब्यवस्था गरेको छ । तर त्यसरी कुवेत आउने यात्रुहरूले आफ्नै खर्चमा १४ दिन संस्थागत क्वारेन्टिनमा बस्नु पर्नेछ । कोभिड १९ को उच्च जोखिमको कारण देखाउँदै…
कुवेतमा आप्रवासीहरुलाई दुई हप्ता यात्रा प्रतिबन्ध पछी फेब्रुअरी २१ बाट प्रवेश गर्न अनुमति कुवेत सरकारको निर्णय अनुसार आप्रवासीहरुका लागि दुई हप्ताको यात्रा प्रतिबन्ध पछि पुनः फेब्रुअरी २१ तारिक अर्थात आगामी आइतवार देखी कुवेत प्रवेशमा अनुमती दिइने भएको छ। प्रतिबन्धित ३५ देश बाट कुवेत यात्रा गर्नेहरु १४ दिन दुबइमा क्वारेन्टाइन बस्नुपर्ने…
तीतोपाटी - भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टले भागरथीको बलात्कार गरि हत्या गरेको पुष्टि भएपछि दिनेशलाई प्रहरीले सार्वजनिक गरेको हो । भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले…
तीतोपाटी- कुवेतस्थित एनआरएनएले विविध कारणले समस्यमा परेका नौ जना नेपाली पिडितको उद्धार गरी स्वदेश पठाएको छ। नेपाल फर्किने मध्य-घरेलुकामदारको रूपमा कुवेत आएर अवैधानिक अवस्थामा अलपत्र परेका ६ जना महिला र १ जना पुरुष पुस्टेबिक, जस्को खुट्टा जलेको र अन्य दुई जना पुरुष जस्को कोभिडका -१९ को कारण रोजगार गुमाई पिडित…
तीतोपाटी - बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ । भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन । घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो…
तितोपाटी- कुवेत सरकारले एक महीनामा ९ हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति खारेज गरेको छ । कार्य अनुमति खारेज गरिएका मध्य (पीएएम) द्वारा जारी आधिकारिक तथ्यांक अनुसार ४९९९ व्यक्तिहरूको रेसिडेन्सी भिसाको समयावधि सकिएको र कुवेत भन्दा बाहिर रहेकाले नवीकरण नगरीएको त्यस्तै ५५५ जनाको मृत्यु भएको,१३३ जनाको भिसा पारिवारिक भिसामा सरुवा भएको साथै, ३४३५ जना…
तितोपाटी- मानव तस्करले १ सय ६१ जना महिलालाई वैदेशिक रोजगारीका लागि श्रीलंकाहुँदै कुवेत पुर्याएका छन् । श्रीलंकाको विमानस्थल कोलम्बो हुँदै ती महिलालाई कुवेत पुर्याएको सूचना आएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । श्रीलंकाहुँदै कुवेत पुगेका ती महिला भारतको रुट भएर तस्करमार्फत कुवेत भित्रिएको दूतावासले जनाएको छ । श्रीलंका हुँदै…
तितोपाटी- कुवेतमा घरेलु कामदारका रुपमा रहेका नेपाली महिलाहरुलाई भगाई अवैधानिक कार्य गर्दै आएका ७ जना नेपाली महिलालाई कुवेत पुलिसले पक्राउ गरेको छ। कुवेतस्थित सुरक्षा विभागले नक्कली एजेण्टद्वारा बेचिएका कार्यालयमा छापा मारेको थियो जस्मा घरेलु कामदारहरुलाई एजेण्टहरुले भाग्नको लागी बिभिन्न कुराहरुको आस्वाशन दिने र अन्यत्र काम गरे दोब्बर तलब लगायत धेरै सेवा सुविधाहरु…
तितोपाटी- कुवेत सरकारद्वारा कोरोना सम्बन्धि नयाँ मापदण्ड जारी संगै सामाजिक दूरी कायम नगर्नेलाई जेल सजाय र जरिवाना तिराउने भएको छ। भोली आइतबारदेखी लागू हुने कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नियमहरूको पालना नगरी भिडभाड र जमघट साथै सार्वजनिक स्थान तथा निजीस्थानमा भेला भइ दूरी कायम नगरे कुवेत सरकारको स्वास्थ्य मन्त्रालयद्वारा तोकिए…