Friday 19th September 2025
Top
Image

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विगतमा केही गल्ती गरेको भन्दै रुकुमेली आत्मालोचना गरेका छन् ।३२ औं जनआन्दोलन दिवसका सन्दर्भ पारेर आज (मंगलबार) नेकपा माओवादी केन्द्रले रुकुम पश्चिममा आयोजना गरेको जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले अवसर पाउँदा संगठन निकै कमजोर रहेकाहरुलाई जिम्मेवारी दिएको तर जीवनभर पार्टीका…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन –२०२१, सिजन वान’ आयोजना गर्ने भएको छ । नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन–२०२१’ को आयोजना…

Image

तितोपाटी- गैरआवसिय नेपाली संघ (एनआरएनए) कुवेतद्वारा पिडितहरुको उद्दार कार्यलाई निरन्तरता  दिईरहेको छ। पछिल्लो पटक थप ५ जना पिडितहरुको उद्दार गरेर नेपाल पठाए संगै हालसम्म कुवेतबाट ४१ जना नेपालीलाई उद्दार गरेको एनआरएनए कुबेतका महासचिब दिल पाख्रिनले जानकारी दिएका छन । एनआरएनए  कुबेतले उद्दार गरेका मध्ये १७ जना महिला र २४ जना …

Image

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता बदर गर्ने यसअघिको आदेशमा पुनरावलोकन नगर्ने भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्दामा पुनरावलोकन नहुने आदेश दिइएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशद्धय तेजवहादुर केसी र प्रकाश ढुंगाना पूर्ण इजलासले बिहिबार पुनरावलोकन…

Image

सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीचको वार्ता बिहीबार फेरि बस्ने गरी टुंगिएको छ । मंगलबारको वार्ता सकारात्मक रुपमा टुंगिएको बताइएको छ । संघर्ष समितिका मागपत्र बारे मंगलबार र बुधबार अध्ययन गर्ने र बिहीबार फेरि वार्तामा बस्ने गरी वार्ता टुंगिएको हो । यसअघि संघर्ष समितिले अघि सारेको १९ बुँदे मागमा…

Image

तीतोपाटी - नेपाल पत्रकार महासंघ कुवेत शाखाको तेश्रो अधिबेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले नवराज पन्थीलाई निर्विरोध अध्यक्षतामा चयन गर्दै १० जना सदस्यीयको कार्यसमिति निर्वाचित गरेको छ । हिजो शुक्रवारका दिन अनलाइन भर्चुअल माध्यम द्वारा सम्पन्न अधिबेशनमा कुवेतका लागी नेपाली राजदुत महामहिम दुर्गाप्रसाद भण्डारी, पत्रकार महासंघ केन्द्रका प्रतिनीधि र…

Image

बसन्त थापा - कुवेतको बसाइमा कोरोनाको एक वर्ष हामीले देखीहाल्याैं । यस अवधिमा मैले पहिलो लकडाउनको अनुभव भयो जुन घर भित्र रहेर बन्द कोठामा कैदी जस्तै बस्नु पर्यो र बाहिर सडक, सहर मौन रहेको देखियो। कोरोना महामारीले २०२० लाइ बिट मार्नै लाग्दा कोरोना बिरूद्धको खोप बजारमा आएपछि यहाँको सरकारले खोपको…

Image

नारायण कोइराला - भर्खर,भर्खर बलापनबाट जवान हुँदै गर्दाको त्यो समय जीवनको,अती महत्पूर्ण हुँदो रहेछ । एकातिर पढाइको बोझ अनि अर्को तर्फ रग, रमाइलो पनि गर्न मन लाग्ने समय । सामान्य परिवार, गाउँघरको खेतीपाती सँग संघर्ष गरेको त्यो अवस्था । पढाई खेतीपाती सँग संघर्ष गर्दा गर्दै पनि कुनै पर्व आउँदा मनमा…

Image

तितोपाटी- कुवेतमा कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न यस अघी कुवेत सरकारले आंशिक कर्फ्यु गत मार्च ७ तारिक देखी साँझ ५ बजेबाट बिहान ५ बजेसम्म १२ घण्टे आंशिक कर्फ्यु लगाएको थियो भने उक्त निर्णयलाई परिवर्तन गर्दै भोली देखी साँझ ६ बजेबाट बिहान ५ बजेसम्म मात्रै कर्फ्यु लगाउने भएको छ । त्यस्तै…

Image

तितोपाटी- रोजगारीका लागि कुवेत आएका एक नेपालीको शुक्रबार मृत्यु भएको छ। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ४ डुंगा घर भई लामो समयदेखी कुवेतमा कार्यरत यम ठकुरीको कुवेतस्थित आदान अस्पातलमा मृत्‍यु भएको हो। उच्च रक्तचापका कारण केही दिन देखी अस्पातल भर्ना भई उपचार गराइरहेका ठकुरीको, १९ मार्च शुक्रबारको दिन बिहान मृत्‍यु भएको…