Tuesday 24th November 2026
Top
Image

हाइपरसोनिक मिसाइलहरू म्याच 5 वा माथिको गतिमा यात्रा गर्न सक्ने मिसाइलहरू हुन्, जसको मतलब तिनीहरू ध्वनिको गति भन्दा पाँच गुणा छिटो छन्। ध्वनिको गति हावाको उचाइ र तापक्रममा निर्भर हुन्छ, तर समुद्र स्तरमा, यो लगभग 761 माइल प्रति घण्टा (1,225 किलोमिटर प्रति घण्टा) हुन्छ। त्यसैले, हाइपरसोनिक क्षेप्यास्त्रलाई हाइपरसोनिक मान्न कम्तिमा…

Image

कोटा प्रणालीको विरोधमा विधार्थी मञ्चहरुको नेतृत्वमा शुरु भएको बंगलादेशको आन्दोलन व्यापक हिंसामा परिणत हुदै गएको छ । आईतवार अर्थात आज मात्र त्यहाँ भडकिएको हिंसामा ७० जनाको ज्यान गएको जनाईएको छ । यति बेला बंगलादेशमा कफर्यु लागेको छ र ईन्टरनेट सेवाहरु बन्द छन । कोटा प्रणाली को माग लाई सरकारले अदालतको…

Image

यस हप्ता बुधबार, जब हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानिया इरानमा थिए, उनी आक्रमणमा मारिए। अब इरानले उनको कसरी मृत्यु भयो र कहाँबाट आक्रमण गरियो भन्ने विवरण दिएको छ । हानियाको शुक्रबार कतारमा अन्त्येष्टि गरिएको थियो । तर इरानको राजधानी तेहरानमा उनको मृत्यु कसरी भयो भन्ने अझै रहस्य नै छ…

Image

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले "विदेश विमर्श" र पत्रकार सम्मान गरि १५ अाैं वार्षिक उत्सव मनाएको छ । कुवेतको खैतान स्थित राजधानी रेष्टुरेण्टको सभाहलमा हिँजो २ अगष्ट २०२४ शुक्रबारका दिन संस्थाका अध्यक्ष एकराज मल्ल(राज मल्ल)को सभाध्यक्षता, कुवेतका लागि नेपाली राजदूत महामहिम श्री घनश्याम लम्सालको प्रमुख अातिथ्यता, नेपाली राजदूतावासका प्रथम…

Image

इजरायलले लेबनानमा इरान समर्थित हिजबुल्लाहलाई आक्रमण गरेको केही घण्टापछि र मध्य पूर्वमा तनाव बढेको केही घण्टापछि संयुक्त राज्य अमेरिकाले मङ्गलबार आत्मरक्षामा इराकमा आक्रमण गरेको अमेरिकी अधिकारीले रोयटर्सलाई बताए। नाम न छाप्ने सर्तमा बोलेका अधिकारीले अमेरिकी नेतृत्वको गठबन्धन सेनालाई खतराका कारण हमला गरिएको बताए । इराकको पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) द्वारा…

Image

लेबनानी समूह हिजबुल्लाहले दक्षिणी बेरुतमा इजरायली आक्रमणमा आफ्ना वरिष्ठ कमाण्डर फुआद शुक्र मारिएको पुष्टि गरेको छ। हिजो साँझमा लेवनानको राजधानी बेरुतमा उनी बसेको घरमा आक्रमण गर्दा उनी मारिएका छैनन भनिएको थियो । हिजो रातीको विहान अर्थात अन्दाजी आज विहानको २ बजे तेहरानमा हमासका राजनैतिक व्युरोका प्रमुख ईश्मायल हनियाको हत्या भएको…

Image

पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा जग्गा विवादमा ४३ जनाको मृत्यु भएको छ । यो घटना कुर्रमको पारा चिनारको उपनगर बुशेहराको हो। यो विवादको केन्द्रमा ३० एकड अर्थात करिब १०० कनाल जग्गाको स्वामित्व रहेको छ । यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने जनजातिबीचको हो । अधिकारीका अनुसार ६ दिनअघि सुरु…

Image

गिद्धहरू गाईवस्तुको शवको खोजीमा विशाल ल्यान्डफिलमा घुम्ने गर्थे। कहिलेकाहीँ विमानस्थलबाट उड्ने क्रममा जेट इन्जिनमा अड्किएर पाइलटलाई खतरा हुने गरेको थियो । तर भारतमा ठूलो संख्यामा पाइने यी गिद्ध बिरामी गाईको उपचारमा प्रयोग हुने केही औषधीका कारण मर्न थालेको दुई दशक मात्रै बितिसकेको छ । सन् १९९० को मध्यसम्ममा डाइक्लोफेनेक नामक…

Image

भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स विगत केही दिनदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेकी छिन् । विलियम्ससँग उनका साथी अन्तरिक्ष यात्री बुच विल्मोर पनि छन्। दुवै जना नासा-बोइङ स्टारलाइनर टेस्ट क्रु फ्लाइट मिशन अन्तर्गत अन्तरिक्षमा गएका छन्। उनीहरुको मिसन एक साताका लागि मात्रै थियो तर प्राविधिक गडबडीका कारण…

Image

चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको सीआरजे-७ (९एन-एएमई) हवाईजहाज बुधबार बिहान दुर्घटनामा पर्दा १८ जनाको मृृत्यु भयो भने एक जना घाइते छन् । क्याप्टेन मनीषरत्न शाक्यले उडाएको सो विमान दुर्घटनामा उनीबाहेक सबैको मृत्यु भएको छ । क्याप्टेन शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार हुँदै छ । उनी खतरामुक्त छन्…