काठमाडौं । ललिता निवासको जग्गा प्रकरणको विषयलाई लिएर अदालतबाट तारिकमा धरौटीमा छाडेर मुद्धा किनारा लगाउने फैसला हाति आयो हाति आयो फुस्सा भएको छ । सरकारी जग्गा हिनामिना प्रकरणमा भएको संगठित अपराध लाई कमजोर त्यति बेला नै बनाईएको थियो जति बेला यसलाई किर्ते मुद्दा बनाएर अघि बढाईयो । त्यसरी पहिले नै…
२९ वर्षीय फारुक फातिह ओजर २०२१ मा आफ्नो थोडेक्स एक्सचेन्ज अचानक भत्किएपछि लगानीकर्ताको सम्पत्ति लिएर अल्बानिया भागे। उनलाई जुनमा टर्की फिर्ता सुपुर्दगी गरियो र मनी लान्ड्रिङ, ठगी र संगठित अपराधमा दोषी पाइयो। ओजरले अदालतलाई भने कि यदि उसको नियत आपराधिक थियो भने उसले "यति शौकिया ढंगले काम गर्ने थिएन", राज्य…
चीनको विशाल बेल्ट एण्ड रोड पूर्वाधार पहललाई टक्कर दिन चीनलाई अलग गरेर जी २० ले भारत हुदै खाडी राष्ट्र भएर युरोप जाने रेल मार्ग बनाउने सहमती गरेको छ । उनीहरू भन्छन् कि यो भारत, मध्य पूर्व र युरोपलाई जोड्न डिजाइन गरिएको आर्थिक कोरिडोर हो। यसमा युएई, साउदी अरेबिया, जोर्डन र…
कुवेत - नेपाली नारीहरूको महान चाड हरीतालिका तिजको अबसरमा नेपाल कुवेत साँस्कृतिक मञ्चद्वरा आयोजित २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका अथिती कलाकार चर्चित गायिका कर्णप्रीय स्वरकी धनी उद्घोषिका “मञ्जु पौडेल” को साथमा नेपाल कुवैत साँस्कृतिक मन्च कुवेतका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न। तीज…
कुवेत सिटी, लामो समयदेखि ट्राभल एजेन्सीसँगको सम्बन्धका कारण कुवेतमा अप्ठ्यारो अवस्थामा फसेका तमिलनाडुका १९ युवाको भारतीय दूतावासको सहयोगी प्रयासमा अन्ततः उद्धार गरिएको छ । उनीहरु लाई विमानस्थलमा लिन त्यहाँका मुख्य मन्त्रि आफै उपस्थित भएका थिए । मासिक ६० हजार पारिश्रमिक सहित निशुल्क बास्न र खान दिने वाचा गरेर ट्राभल एजेन्सी…
बसन्त थापा,कुवेत तीतोपाटी- कहिलेकाहीँ दुई द्वन्द्वात्मक परिस्थितिहरू सामुन्ने आउँदा शंका उत्पन्न गर्नुका साथै हामीलाई धेरै हदसम्म असहज बनाउने गर्दछ। यी अवस्थालाई हेर्दा मनमा एउटा सामान्य प्रश्न उठ्छ कि यदि हामी विश्वकै सबैभन्दा चम्किलो अर्थतन्त्र बनाउने तयारीमा छौ भने हाम्रा युवालाई रोजगारीका लागि अन्य देशमा पलायन गर्नुपर्ने आवश्यकता के हो ?…
नासाको इन्जेन्युइटी हेलिकप्टरले मंगल ग्रहको कुल उडान समयको १०० मिनेट पार गरेको छ । उक्त उडान समय ५७ औ पटक को उडानवाट पुरा गरेको हो । Ingenuity ले सेप्टेम्बर 3 मा यसको 57 औं रेड प्लानेट उडानको क्रममा उक्त कोसेढुङ्गा पार गरेको हो । ४ पाउण्ड १ किलो ८०० ग्राम…
तपाई आफै अनुमान लगाउनुस की सरकारका तर्फबाट आएको यो सन्देश कति स्पष्ट र शुन्य शहनशिलतामा आधारित छ । उसले भनेको छ "कुवेतमा ईलिगल भएर बस्नेहरुका लागि टेक्ने जमिन छैन" । कुवेतमा हिजोका बर्षहरुमा जस्तो कम्पनी वा घर बाट भागेर बाहिर लुकीछिपी काम गर्ने कुरा कसैले सोच्दै हुनुहुन्छ भने यो गल्ती…
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, डा कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले आज संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद्को गठन गर्नु भनी कोशी…
भर्खरै पत्ता लागेको धूमकेतु निशिमुरा आकाशमा जुम गर्दै पृथ्वीको सबैभन्दा नजिकको बिन्दुतर्फ जाँदैछ। खगोल विज्ञानका बफहरूसँग "जीवनमा एक पटक" अनुभवमा नाङ्गो आँखाले धूमकेतु हेर्नको लागि "दुर्लभ र रोमाञ्चक अवसर" छ। धूमकेतु निशिमुरा गत महिना मात्र पत्ता लागेको थियो, यो पृथ्वीतर्फ ३८६,००० किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गरिरहेको अवस्थामा भेटिएको थियो। "धूमकेतुहरू…
![]()