Saturday 10th May 2025
विज्ञान र प्रविधि
Image

तितोपाटी - चिनियाँ स्मार्टफोन कम्पनीसाओमीले आफ्नो बहुप्रतीक्षित एम आइ म्याक्स फोर स्मार्टफोन निकट भविष्यमै ल्याउने भएको छ । पछिल्लो समयमा यस स्मार्टफोनका बारेमा विभिन्न समाचारहरु सार्वजनिक भइरहेका छन् र यसका फिचर्ससँग सम्बन्धित जानकारीहरु पनि लिक भइरहेका छन् । हालैको एउटा रिपोर्टलाई आधार मान्ने हो भने साओमीको Mi Max 4 मा रेडमी नोट सेभेनमा…

Image

तितोपाटी - नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउन थालेको छ। यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा गत मंगलबारदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन थालेको हो। देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ। टेलिकमले ‘आउट वाउण्ड रोमिङ’ सेवा सुरु गरेको…

Image

तिताेपाटी -सोसल नेटवर्किङ्ग साइट फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतीक्षा गरिरहेको निकै कामलाग्ने फिचर लञ्च गरेको छ । वास्तवमा फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि अनसेन्ड फिचर ल्याएको हो । अब फेसबुक मेसेन्जर प्रयोगकर्ताले मेसेन्जरमा कसैलाई पठाएका मेसेजहरु डिलिट गर्न सक्नेछन् । यसरी प्रेषकले पठाइसकेर प्रापकको च्याट बक्समा पुगिसकेका मेसेजहरु समेत प्रेषकले…

Image

तीतोपाटी- आज मुलुकभरको मौसममा बदली हुनाका साथै पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । शुक्रबार पनि देशको विभिन्न भागमा बदली हुने र प्राय पश्चिमी क्षेत्रलगायत अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना पनि देखिन्छ ।शनिबार…

Image

तितोपाटी - चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ । उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो । केन्द्रका अनुसार उक्त भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रवेश गरेको छ । उक्त भूउपग्रह चाङ गुआङ सेटेलाइट टेक्नोलोजी कम्पनीले निर्माण गरेको हो । उक्त भूउपग्रहको माध्यमबाट रिमोट…

Image

बसन्त थापा-कुवेत/ केहि दिन यता सामान्य रहेको मौसम पुन सनिवार देखि धेरै चिसो बढ्ने कुवेत स्थित मौसम विभागले जनाएको छ। कुवेतको विभिन्न सहरमा आज सनिवार देखि यो हप्ता भरि चिसो निकै हुने बताउदै कुवेत स्थित स्थानिय तथा अप्रवासी कामदार हरुलाई मौसम बिभाग कुवेतले सतर्क रहन अनुरोध गरेको छ।  उत्तर र पश्चिमी…

Image

तितोपाटी - सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ । संघीय संसदमा पेश हुन लागेको नयाँ विधेयकले सामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्ने, सामाजिक सद्भाव विथोल्ने र साइबर बुलिङ गर्नेलाई कडा सजायको प्रस्ताव गरेको छ । त्यस्तै अनलाइन समाचार पोर्टलमा अपुष्ट र हावादारी…

Image

तितोपाटी - नयाँ वर्ष २०१९ को पहिलो दिनमै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका दुई यानले ऐतिहासिक महत्वको कार्य सम्पन्न गरेका छन् । एक यानले सबैभन्दा सानो क्षुद्रग्रहको कक्षमा प्रवेश गर्न सफलता प्राप्त गरेको छ भने अर्को यानले सबैभन्दा टाढा रहेको अब्जेक्ट नजिक पुग्न सफल भएको छ । त्यसैगरी जनवरी ३ मा चन्द्रमाको डार्क साइडमा…

Image

तितोपाटी - अमेरिकी विमान निर्माता कम्पनी बोइङले सर्वाधिक लामो रेन्जको जेट ‘बीबीजे ७७७एक्स’ लन्च गरेको छ। यो विमानमा पूरै इन्धन भर्ने हो भने आधा संसारको यात्रा कतै नरोकिइ सम्पन्न गर्न सकिन्छ । यसले एकै पटकमा २१ हजार ५ सय ७० किलोमिटर यात्रा गर्न सक्छ । यसको अर्थ लामो दूरीको यात्रा गर्न र फ्लाइट…

Image

तितोपाटी - चिनियाँ यान पहिलोपटक चन्द्रमाको रहस्यमयी खाडलको सतहमा अवतरण गरेको छ। चीनको अन्तरिक्ष एजेन्सीले बिहीबार स्थानीय समयअनुसार बिहानको १० बजेर २६ मिनेटमा चाङ ई—४ नामको यान अवतरणको औपचारिक घोषणा गरेको हो। यान पृथ्वीबाट टाढा पर्ने पल्लोछेउको खाडलमा अवतरण भएपछि चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले मानवद्वारा चन्द्रमाको खोजीमा नयाँ अध्याय सुरु भएको…