Wednesday 22nd January 2025
विज्ञान र प्रविधि
Image

अन्तर्राष्ट्रिय टेक कम्पनी एप्पलले आफ्नो १६औं सिरिजको आइफोन लन्च गरेको छ । यो नयाँ सिरिजमा एप्पलले धेरै नयाँ फिचर थपेको छ । एप्पलको नयाँ १६ सिरिजमा आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्समा चारवटा मोबाइल लन्च गरेको छ । यस सिरिजभन्दा पहिले, एप्पलले धेरै…

Image

आईफोन निर्माता कम्पनी एप्पलले आज आईफोन १६ लञ्च गर्ने तयारी गरेको छ । आईफोन १६ आईओएस १८ सहित लञ्च हुनेछ । जुन एप्पलको अहिलेसम्मको इतिहासमै सबैभन्दा ठूलो अपडेट हुनेछ । आईफोन १६ को लञ्च क्यालिफोर्नियाको क्युपर्टिनोमा हुनेछ । जुन एप्पलका सह–संस्थापक स्टिभ जब्सको नाममा राखिएको हो । स्टिभले सन् २००७…

Image

अष्ट्रेलियाका वैज्ञानिकहरूले भूकम्पीय तरंगहरूको विश्लेषणबाट आश्चर्यजनक नतिजा फेला पारेका छन् । अनुसन्धानमा पृथ्वीको बाहिरी कोरमा औंठीको आकार रहेको पत्ता लागेको वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुका अनुसार रहस्यले भरिएको पृथ्वीको केन्द्रमा पहिलो पटक औंठीको आकारको क्षेत्र देखिएको छ । यो क्षेत्र हाम्रो ग्रहको चुम्बकीय क्षेत्रको गतिशीलताको बारेमा नयाँ रहस्य प्रकट गर्दै,…

Image

तेस्रो ग्लोबल एआई शिखर सम्मेलन साउदी अरेबियाले आयोजना गर्ने भएको छ । साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए) द्वारा साउदी अरेबियाको रियादमा आगामी सेप्टेम्बर १० देखि १२ सम्म सो सम्मेलन आयोजना हुँदैछ । सम्मेलनमा एक सय देशका ३०० बढी विशेषज्ञ र निर्णयकर्ताहरूको सहभागिता रहने छ । शिखर सम्मेलनले आर्टिफिसियल…

Image

हाइपरसोनिक मिसाइलहरू म्याच 5 वा माथिको गतिमा यात्रा गर्न सक्ने मिसाइलहरू हुन्, जसको मतलब तिनीहरू ध्वनिको गति भन्दा पाँच गुणा छिटो छन्। ध्वनिको गति हावाको उचाइ र तापक्रममा निर्भर हुन्छ, तर समुद्र स्तरमा, यो लगभग 761 माइल प्रति घण्टा (1,225 किलोमिटर प्रति घण्टा) हुन्छ। त्यसैले, हाइपरसोनिक क्षेप्यास्त्रलाई हाइपरसोनिक मान्न कम्तिमा…

Image

भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स विगत केही दिनदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेकी छिन् । विलियम्ससँग उनका साथी अन्तरिक्ष यात्री बुच विल्मोर पनि छन्। दुवै जना नासा-बोइङ स्टारलाइनर टेस्ट क्रु फ्लाइट मिशन अन्तर्गत अन्तरिक्षमा गएका छन्। उनीहरुको मिसन एक साताका लागि मात्रै थियो तर प्राविधिक गडबडीका कारण…

Image

गएको शुक्रबार माइक्रोसफ्टद्वारा सञ्चालित कम्प्युटर प्रणालीमा भएको गडबडीको कारण सारा विश्व चिन्तित भएको बेला चीनमा सबै कुरा राम्ररी चलिरहेको थियो । शुक्रबार साइबरसेक्युरिटी फर्म क्राउडस्ट्राइकको अपडेटले माइक्रोसफ्ट प्रणाली चलाउने कम्प्युटरहरूमा निलो स्क्रिन देखा पर्यो र विश्वका धेरै भागहरूमा एयरलाइन्स र अन्य व्यापार सेवाहरू अवरुद्ध भयो, तर चीन भने यसबाट जोगियो…

Image

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर गहिरो उक्त गुफा मानिसहरूका लागि चन्द्रमामा स्थायी आधारशिविर बनाउन उपयुक्त हुन सक्ने देखिएको पनि उनीहरूले बताएका छन्। अनुसन्धानकर्ताहरूका अनुसार चन्द्रमाको "भूमिगत संसार" मा सयौँ अरू गुफा हुन सक्छन् र यो तीमध्येको एउटा हुन सक्छ। विभिन्न देशहरू अहिले…

Image

पछिल्ला केही वर्षहरूमा पृथ्वीको सतह र अन्तरिक्षका बारेमा धेरै अनुसन्धानहरू भएका छन् । प्रविधिको यो आधुनिक युगमा चन्द्रमा र मंगल ग्रहमा मानिस बस्ने कुरा त भइरहन्छ तर पृथ्वीको मूल (भित्री भाग) बारे धेरै कुराहरू विज्ञानको नसुल्झिएको रहस्य नै रहेको छ । यो किनभने पृथ्वीको केन्द्र बिन्दु लगभग ५ हजार किमी…

Image

वर्षौंदेखि हामीलाई थाहा छ कि हाम्रो जीवनशैलीले हामीलाई लामो समयसम्म स्वस्थ रहन मद्दत गर्दछ। अब वैज्ञानिकहरू नयाँ प्रविधिले हाम्रो मस्तिष्कको बुढ्यौली प्रक्रियालाई ढिलो गर्न मद्दत गर्ने र उमेर बढ्दै जाँदा हाम्रो मस्तिष्कमा के हुन्छ भन्ने रेकर्ड राखेर पत्ता लगाउने प्रयास गरिरहेका छन्। वैज्ञानिकहरू हाम्रो उमेर बढ्दै जाँदा हाम्रो मस्तिष्कमा के…