Saturday 10th May 2025
विज्ञान र प्रविधि
Image

तीतोपाटी डटकम-प्रधानमन्त्री प्रचण्डले बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट ल्याइने मोबाइल फोनमा गर्न लागिएको कडाइ अहिलेका लागि कार्यान्वयनमा नल्याउन निर्देशन दिएका हुन्। ‘प्रधानमन्त्रीले अर्थमन्त्रीलाई विदेशबाट ल्याइने मोबाइलमा गरिएको कडाइ तत्कालका लागि कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो,’ प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने। भन्सार विभागले विदेशबाट ल्याउने फोनहरूमा कडाइ…

Image

तीतोपाटी डटकम -अब विदेशबाट नेपाल आउने व्यक्तिले आफूसँग एउटा मात्रै मोबाइल फोन ल्याउन पाउने भएका छन्।व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्नेछ। 'विदेशबाट झिटीगुन्टा सुविधाअनुसार प्रति व्यक्ति एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ। सोभन्दा बढी…

Image

तितोपाटी- कुवेतमा हिजो बिहान देखी परेको भारी वर्षासँगै, अधिकांश क्षेत्रहरूमा हिमपात भएको छ। कुवेतका विभिन्न क्षेत्रमा असिनासहितको पानी परेकोले कुवेतका विभिन्न क्षेत्रका केही कुवेती तथा आप्रवासीहरूले उक्त असिनापानी संगरमाई रहेको देख्न सकिन्छ।  केही भागमा भारी वर्षा संगै, देशको दक्षिणी भागमा असिना र हिमपातको वर्षा भएको छ। कुवेतकोतापक्रम पछिल्ला केही दिन यता निकै घटेको…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यमा पनि इन्टरनेटको 5जी सेवा शुरू भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार एउटा साधारण समारोहमा शुरू गरेको सेवाले राज्यमा कृषि, सुचना तथा शिक्षा लगायत स्मार्ट सिटी र स्मार्ट होमको सेवा समेत प्रदान गरिने कुरा थाहा लागेको छ । उद्धाटन सत्रमा बोल्दै मुख्यमन्त्रीले बिरेनले…

Image

तितोपाटी- कुवेतमा आगामी जनवरीको दोश्रो हप्तासम्ममा तापक्रम शून्यभन्दा तल झर्ने बताउदै सचेत रहन सरकारले अनुरोध गरेको छ। केही दिन यता कुवेतमा चिसो बढेको र केही दिन अझै चिसो रहने मौसमविद्को भनाई रहेको छ । विज्ञान तथा मौसम विभागका लागि अरब संघका सदस्य बदर अल-अमिराले उत्तरपश्चिमी हावाको आगमनसँगै जनवरीको दोस्रोहप्तादेखी तापक्रम शून्यभन्दा तल झर्ने…

Image

तीतोपाटी डटकम-कुवेत एयरवेजले कुवेतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(काठमाडौं) सम्म आफ्नो सिधा उडान गरेको छ। कुवेत एयरलाइन्सले ३० अक्टोबर २०२२ राति १०:५५ बजे आफ्नो पहिलो उडान गरेको हो। उडान KU391 ३१ अक्टोबर २०२२ मा बिहान ६:१० बजे (स्थानीय समय) काठमाडौंमा अवतरण गरेको थियो । कुवेत एयरवेजले हप्तामा मंगलबार, बुधबार, बिहीबार र आइतबार…

Image

एलन मस्कले ट्वीटर खरिदे लगत्तै व्यापक हेरफेर गरेका छन् । केहि समय अघि मात्रै मस्कको ट्वीटर खरिद गर्ने मनसुवा पुरा भएको थियो । ट्विटरका एकमात्र निर्देशक र सीईओ एलोन मस्कले पदभार ग्रहण गरेको केही समय पछि कम्पनीका सीईओ पराग अग्रवाल, सीएफओ नेड सेगल र कानुनी र नीति प्रमुख विजया गड्डेलाई…

Image

सूर्यको दृश्य सतह, वा फोटोस्फियर, लगभग ६,००० डिग्री सेल्सियस ९११,००० डिग्री फरेनहाइट छ। तर यसको माथि केही हजार किलोमिटर थोरै दूरी जब हामी सूर्यको आकारलाई विचार गर्छौं सौर्य वायुमण्डल, जसलाई कोरोना पनि भनिन्छ, जुन सतह भन्दा सयौं गुणा तातो छ। कोरोना एक मिलियन डिग्री सेल्सियस वा उच्च १ दशमलब ८…

Image

जुन देशमा केही बर्ष पहिले सम्म महिलाको कुनै स्थान नै थिएन । उनीहरु बच्चा जन्माउने कारखाना जस्ता मात्र थिए । तर त्यहि देशका महिला अर्को बर्ष अन्तरिक्षमा जादैछिन । यो सुन्दा विश्वास नलाग्ला तर साँचो यहि हो । साउदी अरेबियाले भर्खरै भनेको छ कि उसले अर्को वर्ष एक महिला सहित…

Image

हामी भन्छौं कि एक दिन 24 घण्टा, वा 86,400 सेकेन्ड हो, किनकि पृथ्वीलाई एक पटक घुम्न कति समय लाग्छ। तर पृथ्वी पूर्ण रूपमा समान रूपमा घुम्दैन। अधिकांश समय, पृथ्वीको परिक्रमा सुस्त भइरहेको छ, त्यसैले एक दिनको औसत लम्बाइ प्रति शताब्दीमा लगभग १.८ मिलिसेकेन्डले लामो हुँदै गइरहेको छ। यसको मतलब ६०…