Saturday 10th May 2025
खेलकुद
Image

तितोपाटी – निरेम भलिबल प्रतियोगिता २०२४” को उपाधि कल्याणकारी नेपाली युवा समाजले हात पारेको छ ।कुवेतस्थित माबुलाको खेल मैदानमा २३ फेब्रुअरी २०२४ का दिन भव्य रूपमा सम्पन्न भएको थियो । BEC Exchange / City express एक्सचेन्जको मुख्य प्रायोजनमा संचालित उक्त भलिबल प्रतियोगितामा जम्मा १९ टिमको सहभागिता रहेको थियो। भने कल्याणकारी…

Image

नेपाल ए ले क्यानडा- ११ लाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा-११ लाई २ विकेटले पराजित गरेको हो । क्यानडा-११ ले दिएको २४१ रनको लक्ष्य पछाएको नेपाल ए ले ४९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि…

Image

त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित निकालेको छ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई ९ विकेटले जितेको हो । आज (शनिबार) नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५…

Image

कुवेत/निरेम ग्रुप कुवेतको आयोजनामा अन्तर नेपाली भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ ।”प्रतियोगितालाई BEC EXCHANGE / CITY EXPRESS मुख्य पार्योजन गर्ने भएको छ । स्वस्थ जीवन र मनोरन्जनको लागि अब खेल्छ नेपाली परदेशमा भलिबल” भन्ने नाराका साथ मिति २०२४ फेब्रुअरी २३ शुक्रबारका दिन हुने भलिवल प्रतियोगिता २०२४” कुवेत स्थित महाबुल्ला…

Image

एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले मङ्गलवार माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ । २ सय २८ रनको लक्ष्य पाएको माल्दिभ्स १३ रनमा अलआउट भयो । मलेसियाको बांगीमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२७ रन बनाएको थियो । नेपाली महिला टिमले ट्वान्टी–२० अन्तर्राष्ट्रिय…

Image

तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार नेपालले क्यानडालाई नौ विकेटले हराएको छ । जितसँगै नेपालले तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको छ । यसअघि नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो । नेपालको जितमा अनिल शाह र भिम सार्कीले सतक प्रहार गरेका…

Image

गए राती सम्पन्न फाइनल खेलमा आइभरी कोष्टले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गर्दै अफ्रिकाको च्याम्पियन बनेको हो। आइभरी कोष्टको जितमा फ्रयांक केस्सीए र सेबासटीएन हल्लेरले एक एक गोल गरेका थिए । त्यस्तै नाइजेरियाका लागि विलियम ट्रोस्ट एकोंगले एक गोल गरेका थिए। खेलको पहिलो हाफमा १-० गोलले पछि परेको आइभरी कोष्टले…

Image

कतारले लगातार दोस्रो पटक एशियन कपको उपाधि जितेको छ। शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारn] एशियन कपको उपाधि जितेको हो। कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरेका थिए। उनले तिनै गोल पेनाल्टीबाट गरेका थिए । त्यसैगरी जोर्डनका लागि एक गोल यजन अल नैमतले गरेका थिए।…

Image

तितोपाटी- कुवेतमा आउँदो फेब्रुअरी २३ तारिख अन्तर नेपाली भलिबल प्रतियोगीता हुने भएको छ। निरेम ग्रुप कुवेतले अन्तर नेपाली भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो ।"स्वस्थ जीवन र मनोरन्जनको लागि अब खेल्छ नेपाली परदेशमा भलिबल" भन्ने नाराका साथ मिति २०२४ फेब्रुअरी २३ शुक्रबारका दिन  हुने`निरेम भलिवल प्रतियोगिता २०२४´ माह्बुल्ला बल्क-२ को…

Image

तीतोपाटी - "कल्याणकारी-मुजैनी कप भलिबल प्रतियोगिता २०२४" हिजो २६ जनवरी २०२४ का दिन भव्य रूपमा सम्पन्न भएको छ । अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा संचालित उक्त भलिबल प्रतियोगितामा जम्मा १३ टिमको सहभागिता रहेको थियो भने आयोजक कल्याणकारी टिम नै बिजेता बनेको थियो । भलिबल प्रतियोगिता संस्थाका अध्यक्ष सुवास श्रेष्ठको सभाध्यक्षता,…