Wednesday 2nd September 2026

एसीसी प्रिमियर कपमा नेपालले तेश्रो स्थान पनि बचाउन सकेन


एसीसी प्रिमियर कपमा समुह चरणमा अविजित रहि सेमि फाइनलमा पुगेको नेपालले तेश्रो स्थान पनि बचानउ सकेन।

सेमिफाइनलमा युएइसँग पराजित नेपाल पराजित हुन पुग्यो जसको कारण यसिया कपको साविक विजेता रहेको नेपाल यस पटक यसिया कपमा खेल्न नपाउने भएको छ ।

तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । हङकङसँग पराजित भएपछि नेपालले इमर्जिङ टिम्स एसिया कप खेल्ने अवसर समेत गुमाएको छ ।


सम्बन्धित शीर्षकहरु

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि बढेको छ भने यो द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ । अमेरिकी सेनाले इरानविरुद्धको…

नेपाल–चीन सीमामा हिमताल फुटेर आएको विनाशकारी बाढीमा परी हालसम्म १,२०४ जनाको मृत्यु भएको छ भने ४,२०० भन्दा बढी मानिस अझै…

प्रतिकृयाहरू
...