Sunday 2nd August 2026
खेलकुद
Image

तितोपाटी - रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि २० वर्षपछि फ्रान्सले जितेको छ। आइतबार मस्कोमा क्रोएसियालाई ४–२ गोल अन्तरले हराउँदै फ्रान्सले दोस्रो पटक उपाधि रक्षा गरेको हो। फाइनलमा फ्रान्ससँग पराजित हुादै उपविजेता बनेको क्रोएसिया कप्तान लुका मोडरिच प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुँदै विश्वकप २०१८ को गोल्डेन बल अवार्ड जितेका छन्।…

Image

तितोपाटी - रसियामा भएको विश्वकप फुटबल प्रतियोगिता भर सर्वाधिक ६ गोल गरेका इङ्ल्यान्डका स्ट्राइकर ह्यारी केनले गोल्डेन बुट जितेका छन् । विश्वकपमा महत्वपूर्ण मानिने यो उपाधि जित्ने उनी इङ्ल्यान्डका दोस्रो खेलाडी भएका छन् । यसअघि सन् १९८६ मा भएको विश्वकप फुटबल प्रतियोगितामा ग्यारी लिङ्करले गोल्डेन बुट जितेका थिए । गोल्डेन बुटका…

Image

तितोपाटी - सन २०१८ को विश्वकपको उपाधि फ्रान्सले जितेको छ । फ्रान्सले क्रोएसियालाई ४-२ गोल अन्तरले हराउंदै दोस्रो पटक विश्वकपको उपाधि जितेको  हो । रसिया विश्वकप २०१८ मा कुल पुरस्कार राशी ७९१ मिलियन डलर रहेको छ। याे यसअघि ब्राजिलमा भएकाे विश्वकप (सन् २०१४) को भन्दा ४० प्रतिशत अर्थात ३० लाख डलरले…

Image

तितोपाटी - २० वर्षपछि इतिहास दोहोर्याउँदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ । क्रोएसियालाई ४-२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहोर्याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा…

Image

तितोपाटी - क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो । खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो…

Image

तितोपाटी - भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले एकदिवसीय क्रिकेटमा दश हजार रन पुरा गरेका छन् । धोनी जब लर्ड्समा ब्याटिङ गर्न उत्रिए, वनडे करियरमा १० हजार रन पुर्‍याउन उनलाई ३३ रन चाहिएको थियो । २३२ रनको लक्ष्य पछ्याएको भारत भलै ८६ रनले हार्‍यो, धोनीले ४३ औं ओभरमा सिंगल लिएर…

Image

तितोपाटी - अाज राती विश्वकप–२०१८ मा पूर्ण विराम लाग्नेछ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता अहिले आफ्नो अन्तिम चरणमा छ । दुई युरोपेली देशबीचको खेलसँगै रुसमा यसपल्टको विश्वकप टुंगिनेछ । कस्तो हुनेछ त, यसपटकको समापन समारोह ? अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) तथा आयोजक देशले यस विषयमा कुनै जानकारी दिएका छैनन्, तर…

Image

तितोपाटी - इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम पहिलोपटक विश्वकपमा तेश्रो भएको छ । तेश्रो स्थानका लागि सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा इंग्ल्याण्डलाई २-०ले पराजित गर्दै तेश्रो स्थान बनाउन सफल भयो । फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको बेल्जियम र क्रोएसियासँग पराजित भएको इंग्ल्याण्ड दोश्रो पटक आमने–सामने भएका हुन् । खेलको ४ मिनेटमा नै गोल…

Image

तितोपाटी - रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलका लागि भएकाे भिडन्तमा क्रोएसियाले एेतिहासिक जित निकालेकाे छ । पहिलाेपटक विश्वकपकाे फाइनलमा पुगेर इतिहास बनाएकाे उसले बुधबार राति भएकाे सेमिफाइनल खेलमा विश्वकपकाे पूर्वविजेता टिम इंग्ल्यान्डलाई २-१ गोलले पराजित गरेकाे हाे । यसअघि सन् १९९८ मा भएकाे विश्वकप फुटबलकाे सेमिफाइनलमा पुगेको थियो क्रोएसिया ।…

Image

तितोपाटी - रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्स प्रवेश गरेको छ । मंगलबार भएको सेमीफाइनलको खेलमा बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्स उपाधिनजिक पुगेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेपछि दोस्रो हाफमा फ्रान्सलाई जिताउने क्रममा खेलको ५१ औँ मिनेटमा कर्णर बललाई सदुपयोग गर्दै बार्सिलोनाका डिफेन्डर स्यामुएल युमिटीले गोल…