Wednesday 2nd April 2025
खेलकुद
Image

तितोपाटी -रसियामा जारी विश्वकप फुटबल अन्तर्गत गयराती भएको खेलमा अर्जेन्टिना क्रोयसियासँग नराम्रो हार बेहोर्न बाध्य भएको छ । समूहको दोश्रो खेलमा अर्जेन्टिना क्रोयसियासँग ३-० ले हार बेहोर्न बाध्य भएको हो । यो हारसँगै अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको संभावना न्यून भएको छ । पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बरारी खेलेको अर्जेन्टिना…

Image

तितोपाटी - विश्वकप फुटबलअन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा स्पेनले इरानलाई १-० ले हराएको छ । स्पेनको जितमा डियगो कोस्टाले ५४ औं मिनेटमा गोल गरे । त्यसको करिब १० मिनेटपछि इरानले स्पेनको पोष्टमा बल छिराए पनि त्यसले गोलको मान्यता पाएन । इरानका सेइद इजाटोलहीले हेडमार्फत बललाई जाली चुमाएका थिए । तर, रेफ्रीले…

Image

तितोपाटी - पोर्चुगलसँग हारेसँगै मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको खेलमा पोर्चुगलले मोरक्कोलाई १-० ले हराएको हो । पहिलो खेलमा स्पेनविरुद्ध हृयाट्रिक गरेका स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डो नै मोरक्कोविरुद्ध पनि गोल गरे । उनले खेलको चौथो मिनेटमा नै गोल गरेका हुन् । अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको…

Image

तितोपाटी - विश्वको नम्बर १ वान डे टिम इङ्ल्यान्डले मंगलवार अबेर राति ट्रेन्ट ब्रिज स्टेडियममा खेलिएको तेस्रो वान डे म्याचमा अस्ट्रेलियालाई २४२ रनको विशाल अन्तरले पराजित गरेको छ । यो खेलमा फराकिलो जितसहित इङ्ल्यान्डले सिरिजमा ३-० को अग्रता बनाएको छ । यस खेलमा दुई रेकर्ड पनि बनेका छन् । एउटा इङ्ल्यान्डले…

Image

तितोपाटी - आयोजक रसिया विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ । बुधबार बिहान सम्पन्न समूह ए को आफ्नो दोस्रो खेलमा रसियाले इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । विश्वकपको उद्घाटन खेलमा साउदी अरबलाई ५–० को फरक अन्तरले हराएको रसियाले बलियो मानिएको इजिप्टलाई पनि सेन्ट पिटर्सबर्ग स्टेडियममा सजिलै हराउँदै अन्तिम १६…

Image

तितोपाटी - विश्वकप फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा सेनेगलले विजयी सुरुवात गरेको छ। समूह ‘एच’ को खेलमा अफ्रिकी टोली सेनेगलले युरोपेली टोली पोल्यान्डलाई २–१ गोलले स्तब्ध बनाएको हो। मस्को स्पार्कटक स्टेडियमममा पहिलो हाफको ३७ औं मिनेटमा पोल्यान्डका थिएगो सियोनेकले आत्मघाती गोल गरेपछि सेनेगलले अग्रता बनाएको थियो। काउन्टर अट्याकमा इद्रिसा गुइले…

Image

तितोपाटी - रुसमा भइरहेको फिफा विश्वकप प्रतियोगितामा मंगलवारको खेलमा जापानले कोलम्बियालाई एकका विरुद्ध दुई गोलले पराजित गरेको छ। जापानको आश्चर्यजनक जित भनिएको उक्त खेलमा दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाको टोलीका एक जना खेलाडी खेल सुरु भएको तीन मिनेटमा नै रातो कार्ड पाएर बाहिरिएका थिए। ह्याण्डबल गरेका कारण कार्लोस सान्चेजलाई मैदान बाहिर पठाइएको…

Image

तितोपाटी - विश्वकप फिभर विश्वभरी नै लागेको छ । चार बर्षमा एक पटक हुने फुटबलको महासंग्राम यस पटक रसियामा भइरहेको छ । यस्तो बेलामा फ्यानका अनेक हत्कण्डा देखिन्छ । आइतबार राती भएको पेरु र डेनमार्कबीचको खेलमा पेरु पराजय भयो । पेरुका खेलाडीलाई अझ उत्तेजित बनाउनका लागि महिला समर्थकले नांगिदिए । पेरुका…

Image

तितोपाटी-क्रिस्टियानो रोनाल्डो सन् २०१८ को विश्वकप फुटवलमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बन्दा समूह बीमा पोर्चुगल र स्पेनको खेल बराबरीमा सकिएको छ । शुक्रबार राति भएको खेलमा दुबै टिमले ३-३ गोल गरेर अंक बाँडेका हुन् ।पोर्चुगलका तर्फबाट तीनवटै गोल रोनाल्डोले गरे भने स्पेनका लागि डिएगो कोस्टाले २ र नाचोले १ गोल…

Image

विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसले साउदी ५–० को शानदार जित हात पारेको छ । खेल सकिन केही मिनेट बाँकी रहँदा पाएकाे फ्रीकिकलाई गाेलमा परिणत गर्दै अलेक्सान्द्र गोलोभिनले रुसलाई ५-० काे जित दिलाएका हुन् । यो सन् १९३४ यता आयोजक राष्ट्रले उद्घाटन खेलमा हात पारेको सबैभन्दा ठूलो अन्तरको…