Sunday 13th July 2025
खेलकुद
Image

तितोपाटी - रुस विश्वकप फुटबलको क्वार्टरफाइनल खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। एउटा रोमाञ्चक प्रतिस्पर्धामा बेल्जियम २-१ गोल अन्तरले विजयी भएको हो। शुरूमा आत्माघाती गोलबाट अग्रता लिएको बेल्जियमका लागि केभिन डि ब्रुइनाले उत्कृष्ट गोल गरेका थिए। अगष्टोले अन्तिम १५ मिनेट बाँकी छँदा ब्राजिलका लागि गोल…

Image

तितोपाटी - इंग्ल्यान्ड रसियामा जारी विश्व कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती सम्पन्न खेलमा इंग्ल्यान्डले टाइब्रेकरमा कोलम्बियालाई ४–३ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । निर्धारित समय र अतिरिक्ति समयमा कोलम्बिया र इंग्ल्यान्डबीच १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएकोे थियो । टाइब्रेकरमा इंग्ल्यान्डका गोलरक्षक पिक फोर्डले…

Image

तितोपाटी - इमिल फोर्सबर्गको प्रहार डिफ्लेक्टेड भएर गोल भएपछि स्विडेनले मंगलबार विश्वकपको अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डलाई १–० ले पराजित गरेको छ । स्विडेन २४ वर्षपछि पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । याने एन्डरसनको स्विडेनले कोलम्बिया र इंग्ल्यान्डबीचको विजेतासँग सेमिफाइनल प्रवेश पाउन खेल्ने छ। दुबै टोलीले सेन्ट पिटर्सबर्ग रंगशालामा अवसर बनाए…

Image

तितोपाटी - दुई गोलले पछि परेको बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै जापानलाई ३–२ गोल अन्तरले हराएको छ र विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ । प्रशिक्षक रोबर्टो मार्टिनेजले फेलिनी र नासेर चाड्ली सब्सिच्युडका रुपमा ६५ औं मिनेटमा मैदान प्रवेश गर्दा जापानले दुई गोलको अग्रता लिएको थियो । तर, उत्कृष्ट पुनरागमन गरेको बेल्जियमका…

Image

तितोपाटी - मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिल रसियामा जारी विश्वपक फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलका लागि नेमार र रोबर्टो फर्मिन्होले गोल गरेका थिए । यो सँगै ब्राजिल विश्वकपमा लगातार सातौँ पटक क्वार्टर फाइलनमा पुगेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको…

Image

तितोपाटी - पेनाल्टी सुटआउटमा डेनमार्कलाई ३–२ ले हराउँदै क्रोएसिया जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न रामोञ्चक खेलमा क्रोएसियाले डेनमार्कलाई  पेनाल्टी सुटआउटमा हराएको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी…

Image

तितोपाटी - सन् २०१० को विश्वकप विजेता स्पेन रुस विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ । ९० मिनेट र थपिएको ३० मिनेटमा रुससँग १–१ बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो । स्पेनले पेनाल्टी मिस गर्दा रुस ४-३ले विजयी भएको हो । आयोजक रुसले ९० मिनेटसम्म स्पेनलाई १–१ को बराबरीमा रोकेको थियो…

Image

तितोपाटी - रुसमा भइरहेको विश्वकपमा उपाधिको दाबेदार मानिएका दुई हेभिवेट टिम अर्जेन्टिना र फ्रान्सबीच शनिबार बेलुका भएकोको प्रिक्वार्टरफाइनल खेललाई धेरैले चासोको साथ हेरेका थिए । एकातिर लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको टिम र अर्कोतिर युवा खेलाडीहरुले भरिएको फ्रान्सबीचको खेल धेरै नै रोमाञ्चक रहृयो । गोलको वर्षा नै भएको उक्त खेलमा एक…

Image

तितोपाटी - विश्वकप फुटबल चलिरहेको छ । विश्वकप फुटबललाई विवादरहित बनाउन यस पटक धेरै नयाँ प्रविधिको प्रयोग भएको छ । मैदानमा भएका खेलाडीदेखि स्टेडियम, रेफ्री तथा प्रशिक्षकहरूका लागि समेत विभिन्न प्रविधि उपलब्ध गराइएको छ । भीएआर भीएआर अर्थात् भिडियो असिष्टेन्ट रेफ्रीले मैदानमा रहेका रेफ्रीलाई अप्ठ्यारो अवस्थामा सहयोग गर्छन् । पेनाल्टी, गोल,…

Image

तितोपाटी - पोर्चुगललाई पराजित गर्दै उरुग्वे क्वाटरफाईनल प्रवेस गरेको छ। रुसको फिस्ट रङ्गशाला सोचीमा शनिबार सम्पन्न खेलमा उरुग्वेले पोर्चुगललाई दुई एक गोलले पराजित गरेको हो। उरुग्वेको जितमा एडिन्सन काभानी नायक रहे। काभानीले खेलको ७ औं र ६२ औं मिनेटमा गोल गरे। पहिलो हाफको खेलमा काभानीको गोल मार्फत एक शुन्यको अग्रता बनाएको…