तितोपाटी - पोर्चुगललाई पराजित गर्दै उरुग्वे क्वाटरफाईनल प्रवेस गरेको छ। रुसको फिस्ट रङ्गशाला सोचीमा शनिबार सम्पन्न खेलमा उरुग्वेले पोर्चुगललाई दुई एक गोलले पराजित गरेको हो। उरुग्वेको जितमा एडिन्सन काभानी नायक रहे। काभानीले खेलको ७ औं र ६२ औं मिनेटमा गोल गरे। पहिलो हाफको खेलमा काभानीको गोल मार्फत एक शुन्यको अग्रता बनाएको…
तितोपाटी - फ्रान्सेली खेलाडी किलियान एमबापेले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो मुलुकलाई र्जेन्टिनाविरुद्धको खेलमा जित दिलाएका छन्। आर्जेन्टिनाविरुद्धको खेल फ्रान्सले ३ का विरुद्ध ४ गोलले जित्यो। त्यसमा एमबापेको दुई गोल निर्णायक रह्यो। विश्वकपको अन्तिम १६ समूह अन्तर्गतको शनिवारको पहिलो खेलमा धेरै जसोको ध्यान आर्जिन्टिनी खेलाडी लियोनेल मेस्सीमा थियो। तर फ्रान्सेली खेलाडी एमबापेले उत्कृष्ट…
तितोपाटी - समूह चरणमा अनुशासित खेल प्रदर्शन गरेको विषयलाई पनि ख्याल गरिएपछि जापान पोल्याण्डसँग गएराति एक-शून्यले हार्दा पनि विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ। अन्तिम पाँच मिनेटमा खासै रोमाञ्चक खेल भएको देखिएन किनभने जापान पहेँलो कार्ड नखाने रणनीतिमा लाग्यो। पहेलो कार्ड पाएको भए जापान प्रतियोगिताबाट बाहिरिने सम्भावना रहन्थ्यो। त्यसबेला उसले आफ्नो…
तितोपाटी - जारी विश्वकप फुटबलकाे समूह-ई बाट ब्राजिल विजेता बन्दै दाेस्राे (नकअाउट) चरणमा प्रवेश गरेकाे छ । यससँगै स्विट्जरल्यान्ड पनि समूहकाे उपविजेता बन्दै दाेस्राे चरण प्रवेश गरेकाे छ । ब्राजिलले सर्बियालार्इ २-० स्काेरले हराउँदै तथा स्विट्जरल्यान्डले कोस्टारिकासँग बराबरी खेल्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । ब्राजिल समूहमा एक खेल बराबरी र…
तितोपाटी - रुस विश्वकप अन्तर्गत बुधबार भएको पहिलो खेलमा विश्व विजेता जर्मनी एसियाली राष्ट्र कोरियासँग पराजित भभयो । कोरियासँग २–० ले पराजित भएसँगै जर्मनी रुस विश्वकपको पहिलो चरणबाटै बाहिरिएको छ । कोरियाले विश्वकपको साविक विजेता जर्मनलाई स्तब्ध बनाएपछि समूह एफबाट स्वीडेन र मेक्सिको विजेता र उपविजेता बन्दै अन्तिम १६ मा…
तितोपाटी - अन्तिम १६ मा छनोट हुने झिनो आशाका साथ मैदानमा उत्रिएको अर्जेन्टिनाले लिग चरणको तेस्रो तथा अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नाइजेरियालाई २–१ गोलको अन्तरले पराजित गरेको छ । यो विश्वकपमा अर्जेन्टिनालाई पहिलो जित दिलाउन कप्तान मेसी र मार्कोस रोहोले विशेष भूमिका खेलेका थिए । पहिलो खेलमा नवप्रवेशी आइसल्यान्डसँग १–१…
तितोपाटी - रसियामा भइरहेको विश्वकप फुटबल अन्तर्गत आज हुने खेलमा सबैको नजर नियोनल मेसीको अर्जेन्टिनामा जाने छ । आज उ गर या मरको अवस्थामा छ । आजको खेल जित्न नसकेमा ऊ घरफिर्ता हुने देखिन्छ । यसकारण पनि आज राती पौन १२ बजे हुने खेलमा अर्जेन्टिनामा धेरैको नजर जाने छ । आज…
तितोपाटी - विश्वकप फुटबल प्रतियोगिता अन्रतगत समूह चरणको अन्तिम खेलमा आयोजक रसियालाई उरुग्वेले ३–० ले पराजित गरेको छ । सामरा एरिनामा भएको समूह ए को अन्तिम खेलमा रसियालाई हराएको उरुग्वे ९ अंकसहित समूह विजेतका रुपमा विश्वपकको अन्तिम १६ मा पुगेको छ । उरुग्वेसँग पराजित भएको रसिया पनि समूह ए बाट ६…
तितोपाटी - २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा सहभागी टिमहरुले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को भरपुर उपयोग गरिरहेका छन्। समूह 'बी'अन्तर्गत बिहिबार सम्पन्न पोर्चुगल र इरानबीचको खेलमा भने पटकपटक भिएआरको अपिल गर्दा खेल विवादास्पद बनेको छ। सवै भिएआर रिभ्यू दोस्रो हाफमा भएका थिए। भिआर रिभ्यूमार्फत सबैभन्दा पहिला पोर्चुगललाई पेनाल्टी प्रदान गरिएकोथियो। इरानका साइदले…
तितोपाटी - साउदी अरेबियाले अन्त्यतिर गोल गरेर इजिप्टमाथि सोमबार २–१ को जित दर्ता गर्यो । समूह चरणबाटै बाहिरिएका दुई टिमको प्रतिस्पर्धामा साउदी टिमले विश्वकप फुटबल सन् १९९४ यता पहिलो जित रच्यो । इजिप्टका फरवार्ड मोहमद सलाहको यात्रा भने झनै पीडादायी रह्यो । लिभरपुलका फरवार्ड सलाहले इजिप्टलाई चाँडै अग्रता दिलाएका थिए । तर उनले अग्रता दोब्बर…