तितोपाटी- त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सलाई नेपालले ९ विकेट पराजित गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेदरल्यान्ड्सले दिएको १३६ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट ब्याटिङ गरे । दुवैले…
तीतोपाटी - बदर अल समा मेडिकल सेन्टर फरवानियाको प्रायोजन रहेको रिगाइ क्रिकेट क्लबको खेलाडी जर्सी एक समारोहका बिच बदर अल समा मेडिकल सेन्टरमा सार्वजनिक गरिएको छ । गत अप्रैल २ तारिक बदर अल समा मेडिकल सेन्टर फरवानियाका शाखा प्रबन्धक अब्दुल रजाकले क्रिकेट खेलाडीहरूले लगाउने जर्सी सार्वजनिक गरि क्रिकेट टीमका कप्तान…
तितोपाटी- कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाले अब्दुल्लाहलाई एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । एन्फाले मुख्य प्रशिक्षक…
तीतोपाटी - गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ कुवेतमा पनि सहयोग संकलन अभियान चलाइने भएको छ तर यो सहयोग अभियान कुनै संघ संस्था वा समुहले चलाउन लागेको नभइ कुवेतको नेपाली समाजका चिरपरिचित सकृय युवा नवराज पराजुलीले संचालन गर्न लागेका हुन् । गैर अावासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कुवेतका युवा…
तितोपाटी- शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले थ्री नेसन्स कपको विजेता खेलाडीलाई जनही चार-चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप फुटबलको उपाधि जितेको थियो। नौ खेल लामो गोलविहीन अवस्था तोड्दै नेपालले ३७ वर्षपछि…
कुवेतको नेपाली समाजमा नया नेपाल भलिबल क्लबको नामले चिनिएको पुरानो क्लब अब नाम परिवर्तन गरि बिधिवत रुपमा अगाडि बढ्ने भएको छ । क्लबको हिजो सम्मपन्न साधारणसभाले क्लबको नया नामाकरण सगै नया कार्यसमिति समेत निर्बिरोध चयन गरेको छ । ५८ जना साधारण सदस्य रहेको क्लबको नाम अब " नमस्ते नेपाल रेष्टुरेन्ट…
चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका साथ चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप– फुटबल २०२१’ को आयोजना हुने भएको हो । काठमाडौंमा बिहीबार पत्रकार…
तितोपाटी- नेपालले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि घरमै राखेको हो । नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । बंगलादेशका महाबुबुर रहमानले एक गोल फर्काए…
दशरथ रंगशालामा हुने तय भएको विश्वकप छनोटका खेल कोरोना भाइरस महामारीपछि पटक-पटक स्थगित भयो।विभिन्न देशमा लगाइएको भ्रमण प्रतिबन्ध र क्वारेन्टिन बस्नुपर्ने नियमका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले एक समूहको खेल एउटा भेन्यूमा मात्र गर्ने निर्णय गर्यो। जसका कारण नेपालले विश्वकप छनोटका बाँकी तीन खेल अब कुवेतमा खेल्नु पर्नेछ। कोरोना…
तितोपाटी- फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेलहरु कुवेतमा आयोजना हुने भएको छ । एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले शुक्रबार नेपालको समूह समूह 'बी' का खेलहरु कुवेतमा हुने जनाएको छ । कोरोना भाईरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेलहरु न्युट्रल भेन्युमा…