Thursday 28th August 2025
राम्रो नेपाल
Image

तोयानाथ उपेक्षित - भ्रष्टै भ्रष्ट र अपराधले पोतिएको राजनैतिक नेताहरुको पृष्ठभूमी रहेको देशमा भ्रष्टचार रोक्न सजिलो छैन। भ्रष्टाचारीलाई विद्यमान कानून र कानूनी अख्तियारी पाएका निकायले स्वतन्त्र कारबाही गर्न नपाउने देशमा गरिने कारबाही निर्विवाद पनि हुदैन। रौतहटको चिम्नीमा जिउँदै मानिस पोल्ने सांसदलाई कारबाही हुन हुदैन भन्ने तमासा गर्ने र गराउने हाम्रो…

Image

तोयानाथ उपेक्षित - राष्ट्रको हितमा बोल्दा काशिम सुलेमानी बनाईन्छ भने त्यो भाग्यमानी म नै हुन पाउँ भन्ने नेपाली लाखौ निस्कन्छन किन तर्साउनु हुन्छ मन्त्री ज्यु ? राष्ट्र हित विपरितका काम गर्ने अधिकार कसैलाई छैन धम्कि नदिनुस। यदि राष्ट्र हितमा छ भने सार्वजनिक बहस चलाउनुस, जनतालाई संझाउनुस र अनुमोदन गराउने बातावरण…

Image

तितोपाटी-सरकारले वैदेशिक रोजगारमा जाने र फर्किने दुवैको आधिकारिक तथ्यांक राख्न थालेको छ । अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा गएको सोमबारदेखि विदेशबाट फर्कने नेपालीको पनि तथ्यांक राख्न थालिएको हो । अहिलेसम्म विदेश जानेको आधिकारिक तथ्यांक भनेको वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएकालाई मात्रै आधार मान्ने चलन थियो । अब भने श्रमस्वीकृति…

Image

तोयानाथ उपेक्षित - नेपाल सरकारले न त कोरोना हैजा नै रोक्न सक्छ नत एमसीसीलाई नै छेक्न चाहन्छ। यी दुवैको बेग र भेग नेपालका लागि निक्कै भारी पर्न सक्छ। कठैबरा मेरो देश! यी दुवै शक्तिशाली छन्। संसारले चिनिया विमानहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाई सके यहाँ सम्म कि चीनलाई ट्रान्जिट बनाएर…

Image

तितोपाटी- वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइने भएको छ । अध्यागमन विभाग र वैदेशिक रोजगार विभागको सूचना प्रणालीहरूको सोमबार एकीकरण गरेपछि श्रम डेस्क हटाउन लागिएको विभागले जनाएको छ । विगतदेखि विदेशिने श्रमिकका समस्या समाधान गर्न राखिएको डेस्क हटाउनुपर्ने भएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिएका…

Image

सगरमाथा साहित्य प्रतिष्ठानले विश्वव्यापी कविता प्रतियोगित २०७६ गर्ने भएको छ। प्रतिष्ठानले एक सूचना प्रकाशित विश्वव्यापी कविता प्रतियोगिता गर्न लागेको जनाएको कुरा कुवेतका साहित्य सर्जक एवं कोसेली समुहका मरूभूमि हालचाल प्रमुख अमर खड्काले तितोपाटी डट कम लाइ जनाएका छन्। देश विदेशमा छरिएर रहेका नेपाली साहित्यका श्रष्टा साहित्यकारलाई एकजुट गराउने उद्देश्यले स्थापित…

Image

तितोपाटी - 'साहित्य सुधा नेपाल' इजरायलले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगा उप्रेतीको समुपस्थितिमा इजरायलमा एक काव्य गोष्ठी सम्पन्न गरेको छ। उक्त काव्य गोष्ठीको लागि नेपालबाट कुलपति उप्रेती सहित प्राज्ञद्वय देवी नेपाल र अम्म जोशी इजरायल पुगेका थिए।  साहित्य सुधा नेपालकी संस्थापक  झापा निवासी हाल इजरायलमा कार्यरत मनीषा प्रसाईकाे संयोजनमा…

Image

तितोपाटी- अन्तराष्ट्रिय कलाकार समाज कुवेतद्वारा आयोजना छैठो वार्षिकउत्सव तथा सांस्कृतिक धमाका-पवित्र समाज सेवा नेपालको (च्यारिटी शो-२०२०) कार्यक्रम हिजो शुक्रवारको दिन कुवेतको जिलिबस्थित इण्डियन सेण्ट्रल स्कूल हलमा भव्यरूपमा सम्पन्न भएको छ। अध्यक्ष डोलराज न्यौपानेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथी एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, रहेका थिए भने विशेष अतिथीमा…

Image

तितोपाटी-रोजगारीमा जाने श्रमिकले बुझाउने रकम ईसेवामार्फत पनि भुक्तानी गर्ने पाउने भएका छन् । वैदेशिक रोजगार विभाग र ईसेवाबीच विदेशिने श्रमिकले रकम ईसेवामार्फत बुझाउन पाउने विषयमा शुक्रबार सहमति भएको छ । विदेशी श्रमिकले ईसेवामार्फत वैदेशिक रोजगार म्यादी बीमाको शुल्क, श्रम स्वीकृति गर्दा लाग्ने पैसा, कल्याणकारी कोषको रकम र पुनः श्रम स्वीकृतिको…

Image

तितोपाटी-सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् । ‘लेट मिइन मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित उनले टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् । यस्तै ‘फस्ट रनर अप’मा सविता शर्मा र ‘सेकेण्ड रनर अप’मा सीता…