Sunday 21st December 2025
राम्रो नेपाल
Image

नेपालमा राजनीतिक दलहरूले देशलाइ अग्रगति दिन नसकेको भन्दै हाल देशै भर स्वतन्त्र व्यक्तिहरूले उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । यस अघि सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले ठुला राजनीतिक दलका नाम चलेका उम्मेदवारहरूलाइ हराएर निर्वाचित भएपछि जनताको अभिमत राजनीतिक दलका नेतामा भन्दा स्वच्छ छवि भएको कर्मठ स्वतन्त्र उम्मेदवार प्रति…

Image

तीतोपाटी डटकम-सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक शब्द (नाम र थर) भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न र…

Image

तीतोपाटी डटकम-काठमाडौँ उपत्यकामा आईतवार नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडी बढाइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरी नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ…

Image

बन्दना घिमिरे - लघुकथाकार मदन पौडेलले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा 'चिन्ता' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार मदन पौडेललाई भौतिकरुपले नचिनेपनि लघुकथाको माध्यमबाट विगत पाँच बर्ष भन्दा बढी समयदेखि पढदै आईरहेकी छु अथवा भनौ परिचित छु ।लघुकथाकार मदन पौडेलको जन्म…

Image

स्रस्टा परिचय डा. विदुर चालिसे बुबा हेमनाथ चालिसे र आमा ओमकुमारी चालिसेका पाँच सन्तान मध्ये चौथो सन्तान हुन।माहिलो सुपुत्रको रूपमा वि.स. २०१६ कार्तिक २३ गते ( नागरिकता अनुसार कार्तिक १५ गते ) गोकर्णेश्वर नगरपालिका-९, आरूबारी, काठमाडौंमा जन्मनुभएका डा. विदुर चालिसे सोही स्थानमै स्थायी बसोबास गर्दैआउनु भएको छ । तीन छोराछोरीहरू-…

Image

जुनेली १ पञ्चमी अाज नागको पुजा २ गरियो पुजा बानेर धुजा ३ देवता नाग लैा रक्षा गर ४ द्वारकाे माथि टासेकाे जाती ५ फूल र टीका जलकाे धारा ६ ईनार कुवा ईनका स्थान ७ दियो र बात्ति झलल अति ८ अबिर टीका भेटिर फूल ९ प्रार्थना गर्दै नागको पुज्दै १०…

Image

शीत -काव्य नाग पन्चमी **- द्वार माथी अष्ठ नाग! चित्र पुजा गरि टास! फुल दुबो भेटी पाती! रक्षा गर्ने सर्प जाती! महा देव कण्ठ माला! सृष्टि स्थिती देख भाल! हाम्रो रेख देख गर्ने! वर पर स्वच्छ राख्ने! पाप बढे कोप बढ्ने! नत्र सदा रक्षा गर्ने! नाग हाम्रा देव हुन! सदा…

Image

(१) मौसम मीठो नागको बिटो। (२) निस्केर आयो गाउँमा छायो। (३) नागको राज पंचमी आज। (४) टाँसेर नाग काममा लाग। (५) रचना ताजा पंचमी साझा। (६) शिवको भक्ति नाग मै शक्ति। (७) सबैले गर्छन् नागैले भर्छन्। (८) संस्कृति यस्तो बिचित्र कस्तो। (९) पाल्पाली हामी धर्मात्मा दामी। (१०) कार्यमा लाग्छौं पुजामा…

Image

शीत झर्यो पात भरी तल पट्टी घाँस भरी नाग देखें घाँस माथि आउ साथी नाग हेरौ पूजा गरौं हात जोडी ढोका माथि नाग टासौं हुन्छ अनि हाम्रो भलो हाम्रो घर धर्म थलो नाग पूजा हाम्रो कर्म पूजा गरे हुन्छ धर्म कर्म साथ धर्म गर अनि बल्ल मिल्छ फल नारायण कोइराला

Image

पञ्चाङ्ग चित्रपट ========= पञ्चाङ्ग चित्रपट : भाग: २४ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०४/१२ प्रशिक्षक : ------------ रामराजा के.सी. नारायण प्रसाद निरौला चित्र संकलक ---------------- सविता के.सी. समायोजन ------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बाइसौँ शृङ्खलामा छौँ…