काठमाडौं-मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो । मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन…
काठमाण्डौं-उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका(हराएका) २५ ओटा दुईपाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच १६ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीहरुलाई कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ…
बन्दना घिमिरे - जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना सहित लघुकथाकार कुमुदप्रसाद शर्मा प्याकुरेलले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा 'पुकार' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । साहित्यकार कुमुदप्रसाद शर्मासँग सामाजिक संजाल र लघुकथाका माध्यमबाट करिब दुईबर्ष देखि परिचित…
स्रष्टा परिचय नाम:- जनार्दन अधिकारी , धड्कन साहित्यिक उपनाम:- धड्कन जन्मस्थान:- गेझा ८ पाल्पा(हाल रामपुर नगरपालिका) हालकाे ठेगाना:- चन्द्रागिरि १५,नैकाप काठमाडाै अध्यायन,- जनकल्याण नि,मा,वि गेझा पाल्पा, मा,वि श्री भानुभक्त गेझा बर्दले पाल्पा अाइ,ए त्रिभुवन विश्व विध्यालय तानसेन पाल्पा, बि,ए त्रिचन्द्र कलेज घण्टाघर काठमाडाै, एम,ए त्रिविवि किर्तिपुर अर्थशास्त्र,नेपाली प्रवर्तक:- खाेरिया साहित्य(कविताकाे…
तिमीलाई थाहा छ ? हिमाल, पहाड र तराई माथि यो धरतीकै अनुपम शान्त र सौम्य परिवेशको सुन्दर अमरावती ऊ त्यही त हो बादल पारिको सुन्दर देश ! त्यही बादल पारिको देश जहाँ श्रावणको झरी बनेर तिमी खुसीहरू बोकेर आउनु प्रेमको भाका सुसेल्दै मन मष्तिस्कमा सागर जस्तै लहरिँदै आउनु मायाको छाल…
(१) आयो है आयो पूर्णिमा छायो। (२) नेपाली पर्व छन् सबै गर्व। (३) देवको साक्षी धागोको लाक्षी। (४) घुडामा राखी खोलिन्छ लाक्षी। (५) गनेर मनै संलिन्छ जनै। (६) लपेटी बरा तिनटा सरा। (७) राम्ररी हेर्दै आैलामा बेर्दै। (८) तयार पार्छ बाटन सार्छ। (९) कतुवा ल्याई बार्दली गई। (१०) बाटेको खुबै…
नेपालमा राजनीतिक दलहरूले देशलाइ अग्रगति दिन नसकेको भन्दै हाल देशै भर स्वतन्त्र व्यक्तिहरूले उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । यस अघि सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले ठुला राजनीतिक दलका नाम चलेका उम्मेदवारहरूलाइ हराएर निर्वाचित भएपछि जनताको अभिमत राजनीतिक दलका नेतामा भन्दा स्वच्छ छवि भएको कर्मठ स्वतन्त्र उम्मेदवार प्रति…
तीतोपाटी डटकम-सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक शब्द (नाम र थर) भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न र…
तीतोपाटी डटकम-काठमाडौँ उपत्यकामा आईतवार नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडी बढाइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरी नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ…
बन्दना घिमिरे - लघुकथाकार मदन पौडेलले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा 'चिन्ता' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार मदन पौडेललाई भौतिकरुपले नचिनेपनि लघुकथाको माध्यमबाट विगत पाँच बर्ष भन्दा बढी समयदेखि पढदै आईरहेकी छु अथवा भनौ परिचित छु ।लघुकथाकार मदन पौडेलको जन्म…