Tuesday 31st March 2026
राम्रो नेपाल
Image

एकजोर कपडा किन्दिनु न काकु आमालाई नै अब रिन्दिनु न काकु ।। बेसहारा भाइकै भरोसा पो भयो पारिवारिक आशा बिन्दिनु न काकु ।। शिक्षित सभ्य असल नारी बनाइ प्रिय बैनीको बिहे छिन्दिनु न काकु ।। रोटी माग्दा ज्यान लिने सरकारको राजीनामा मागेर हिन्दिनु न काकु ।। स्वर्ग नर्क जहाँ भेट्छु…

Image

पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ। तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ। सडकको लागत २८ अर्ब १७ करोड रुपैयाँ काँकरभिट्टाबाट लौकहीसम्मको १ सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७…

Image

नारायण कोइराला - सनातन धर्म सेवा समिति मेहल्धारा तानसेनले हनुमान जयन्तीको अवसरमा हनुमान पूजा सम्पन्न गरेको छ । समितिका अध्यक्ष वरूण प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न अडतिसौं वार्षिक साधारणसभामा सचिव पुष्कर राज रेग्मीद्वारा वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विश्व राज रेग्मीद्वारा रू. ६,२३,४५७/- बराबरको आयव्यय प्रस्तुत गरिएको थियोे । गुठी सदस्य श्रीधर…

Image

नारायण कोइराला - शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठान स्थापनाको १८ ओैं वार्षिक दिवस सहित ९५ ओैं कुलमणि देवकोटा जन्म जयन्ती, प्रतिभा सम्मान पुरस्कार समर्पण एवं छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद समाजसेवी बुद्धिप्रसाद शर्माले सुमन्तव्य व्यक्त गर्दै भन्नुभयो ," पाल्पामा साहित्यको जागरण…

Image

यूरोपको यात्रा र मेरो अनुभव र के यूरोपमा बस्न सजिलो छ? गुलाम नवी मन्सुर- रोजगारीको शिलशिलामा नेपालबाट मध्यपूर्वका देशहरूलाइ कर्मथलो बनाइसकेको मैले राष्ट्रियता नै त्यागेर युरोप-अमेरिका भासिने सोच त कहिल्यै पनि बनाइन तर दशकाैंदेखि नेपाली युवा सुनाैलो भविष्यको सपना देखेर पलायन भएका देशहरूमा नेपालीहरूको अबस्था कस्तो छ होला भन्ने मनमा…

Image

तितोपाटी- काठमाडौँ  महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ। महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ। प्लाष्टिकमा प्याक गरिएका…

Image

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द  गर्ने निर्णय गरेको हो ।  आज बसेको बैठकपछि  बोल्दै सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् । टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने मन्त्री…

Image

केही शीतहरू १ लाएँ मीत झर्याे शीत २ खुसी छायाे दसैँ आयाे ३ दुर्गा माता गाढा नाता ४ ज्ञान दाता दुर्गा माता ५ बाली धुप बसे चुप ६ जय माता पक्का नाता ७ हुन्छ कुरा गरे पूरा ८ मन छुने गरे हुने ९ सबै कुरा भयाे पूरा १० देवी माता…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: ८४ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०६/२४ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चौरासीयौँ…

Image

युएईलाई हराउदै एसीसी १९ बर्ष मुनिको प्रीमियम कपको उपाधी नेपालले जितेको छ। जितको लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको यूएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि वर्षाको कारण लामो समय खेल रोकिँदा यूएईले २७ ओभरमा १ सय ९८ रनको…