Wednesday 8th October 2025
राम्रो नेपाल
Image

तीतोपाटी - विश्व हिन्दु महासंघ कुवेतले आगामी शुक्रबार ८ मार्च २०२४ का दिन कुवेतको अब्बासिय स्थित पपिन्स हलमा महाशिवरात्री विशेष कार्यक्रम गर्ने भएको छ । सो कुरा विश्व हिन्दु महासंघ कुवेतका प्रमुख टिकाराम आचार्यले तीतोपाटी डट कम सँगको कुराकानीमा बताएका हुन् । केही वर्ष यतादेखि कुवेतमा रहेका वैदिक सनतन धर्माबलम्बी…

Image

‘संघर्ष गर्दै गयो भने असफल भन्ने कुरा केहि छैन’ -हिक्मत वादी वादी समुदाय नेपालको पछाडिएको समुदाय हो । अल्पसंख्यक रूपमा रहेको यो समुदाय आर्थिक–सामाजिक रूपमा निकै उत्पीडनमा छ । वर्गीय र जातीय उत्पीडनसँगै यो समुदायका महिलाहरूले लैंगिक उत्पीडन भोग्दै आएका छन् । वादी समुदाय मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा थोरै…

Image

सुर्खेत। समग्र नेपालको तुलनामा कर्णालीमा गरिबी दर उच्च छ। तथ्याङ्कअनुसार कर्णालीमा अझै पनि २७ प्रतिशत जनसंख्या उच्च गरिबीको रेखामुनि छ। कर्णालीको गरिबीलाई यहाँको विकाससँग पनि जोडेर हेरिन्छ। कर्णालीमा विकास गर्नेभन्दा पनि विकास खाने चलन बढी छ। अर्थात् विकासका योजना अनियमितता र भ्रष्टाचार छ। कर्णालीमा देखिएको विकास खाने चलन बेरुजुको अवस्थाबाट…

Image

कर्णालीको विकास बिना देशको विकास सम्भव छैनःमाओवादी उपमहासचिव शर्मा कर्णाली उत्सव कुडा कर्णालीकाको पाचौं संस्करण सोमबार सम्पन्न भएको छ । शनिबारबाट सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले उद्यानमा सुरु भएको उत्सव सम्पन्न भएको हो । उत्सवको समापन गर्दै माओवादीका उपमहासचिव जर्नादन शर्माले कर्णाली उत्सवको पाचौं संस्करण सम्म आइपुग्दा यसले खेलेको भूमिका, महत्वपूर्ण…

Image

सुर्खेत । कर्णालीबासीले विभिन्न समयमा झाडापखाला, बाढी पहिरो, भूकम्प र कोभिडजस्ता मानविय र प्रकृतिक संकट झेल्दै आएका छन्। संकटका बेला सरकारी तथा गैर सरकारी निकायहरु सेवामा खटिन्छन्। कोही स्वच्छ मनले सेवा गर्छन् त कोही सेलेब्रेटी बन्नकै लागि पनि सेवा गर्नछन्। विशेषगरी उनीहरुले उद्धार, उपचार तत्कालीन राहत लगायतका मानविय सहायतामा पीडितलाई…

Image

आज प्रजातन्त्र दिवस । सरकारले आजको दिनमा सार्बजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो । नेपालको पहिलो लोकतान्त्रिक…

Image

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । आजको दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । जसकारण देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्दछ…

Image

कुवेत - कल्याणकारी नेपाली युवा समाज कुवेतले आर्थिक अबस्था कमजोर भएका नेपालका एक क्यान्सर पीडितलाइ नेपाली रूपैयाँ ४२ हजार रूपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको छ । समाजले चौरी देउराली गाउँपालिका काभ्रेका क्यान्सर पीडित ६२ वर्षिय कृष्ण बहादुर पराजुलीलाइ आर्थिक सहयोग गरेको हो । सो कुरा समाजका अध्यक्ष सुवास श्रेष्ठले…

Image

प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस देश र जनताको हित र अधिकारका लागि जीवन उत्सर्ग गरेका शहीदप्रति सम्मान गर्दै आज देशभर विविध कार्यक्रम गरेर मनाइँदै छ । वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको…

Image

द न्यू योर्क टाइम्स पत्रिकाले सन् २०२४ मा घुम्न सिफरिश गरेका संसारका ५२ गन्तव्यमा नेपालको मुस्ताङ परेको छ। सन् २०२४ मा घुम्नुपर्ने संसारभरका ५२ वटा पर्यटकीय गन्तव्यबारे माघ ६ गतेको अंकमा द न्यू योर्क टाइम्स पत्रिकाले विस्तृतमा लेखेको छ। जसमा नेपालको मुस्ताङ छ। मुस्ताङबारे पत्रकार नोरा वाल्सले लेखेकी हुन्। पञ्चायत…