तितोपाटी - आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घरघरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक हिन्दू समुदायका…
तितोपाटी - पोखराको फेवाफाँटमा धान दिवस एवं १५ औं असारे रोपाइँ महोत्सव शुक्रबार भव्य रुपमा मनाइएको छ । पोखरा पर्यटन परिषद्ले फेवाताल पारि पामेको ४ रोपनी खेतमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा हिलो खेलेर स्वदेशी एवं विदेशी पर्यटक रमाए । हल गोरु दौडाउने प्रतियोगिता, साउने असारे गीत गाउँदै धान रोप्ने…
एउटा अक्करे भीर, दुहुनो गाई बन्न सक्छ ? धौलागिरि गाउँपालिका-४ मुदीको नाउरा भीर र पञ्चायत, बहुदल, माओवादी विद्रोह हुँदै गणतन्त्र र स्थानीय सरकारलाई भोट माग्ने र कमाउने भाँडो बन्यो । पञ्चायतदेखि बहुदलकालभरी हरेक वर्ष नाउराको भीरमा गोरेटो बाटो खन्न बजेट छुट्टिन्थ्यो । खासै प्रगति भएन । माओवादीले विद्रोहकालमा गाउँगाउँबाट मान्छे…
तितोपाटी - जमिन भन्दा माथिल्लो तह (वायुमण्डल) को मौसमी सूचना अब बेलुनले बताउने छ । मौसमको यथार्थ सूचना अध्यावधिक गर्दै सरोकारवाला सहित आम नेपालीलाई थाहा दिन नेपाली आकाशमा बेलुन उड्ने भएको हो । आज बुधवारदेखि हरेक दिन विहान काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरबाट बेलुन उड्दैछ । वायुको चाप, दिशा र गति,…
तितोपाटी - चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन् । बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा उक्त क्षमता बराबरको आयोजना निर्माण गर्ने…
थप २५ किलोवाट निकाल्ने तयारी तितोपाटी - हावाबाट निकालिएको बिजुलीले निस्दी गाउँपालिका ४ मित्यालको रुक्सेभञ्ज्याङ बजारक्षेत्र झिलीमिली बनेको छ । गाउँपालिका केन्द्र रहेको यहाँको ४ नम्बर वडा कार्यालयले समेत बत्ती बाल्न, कम्प्युटर, प्रिन्टर चलाउन र इन्टरनेटका लागि हावाबाट निकालिएको बिजुली प्रयोग गर्दै आएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौं अल्टरनेटिभ पावर एन्ड…
युवा शत्ति बिभिन्न देशमा पलायन भईरहेका बेला मोरङको बेलबारी नगरपालिकाले बिभिन्न तालिम दिएर यहि दक्ष जनशत्ति उत्पादन थालेको छ । महिलाहरुलाई लक्षित गरेर नगरपालिकाले स्वारोजगार मुलक तालिम दिन थालेको छ । बिभन्न वडा तथा नगरले छुटाछुटै तालिम दिन थालेको हो । जुता चप्पल बनाउने देखि खाजा बनाउने तालिम समेत नगरपालिकाले…
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गरेरपनि सर्मनाक हार बेहोरेको राप्रपा प्रजातान्त्रिक मूल राजनीतिक प्रवाहबाहिर रहेको छ । कमजोर अवस्थामा रहेको राप्रपा प्रजातान्त्रिकको आगामी रणनीति, एजेण्डाका साथै समसामयिक विषयमा केन्द्रीय रहेर पार्टीका महामन्त्री सुनील थापासँग फणिन्द्र नेपालले गरेको कुराकानीको सम्पादित अंशः राप्रपा प्रजातान्त्रिक मूल राजनीतिक धारबाट बाहिरिएको छ…
लालबाबु पण्डित, नेपाली राजनीतिमा एउटा लोकप्रिय नाम । उनले यसअघि सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा छदा गरेका काम कारण उनी चर्चित मात्रै भएनन् सम्मानित नेताका रुपमा स्थापित पनि भए । त्यही कारण यस पटक पनि उनी मन्त्री भए । सुरुमा वाताबरण मन्त्री बनेका लालबाबुले वाताबरण सफाई अभियान चलाएर उसैगरी । काठमाडौंलाई मास्कमुक्त…
तितोपाटी डट कम - सङ्घीय समाजवादी फोरम नेपालले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारमा सहभागी हुने सम्झौता गरेसँगै राजनीतिमा एउटा तरङ्ग उत्पन्न भएको छ । प्रायःले यसलाई सकारात्मक रूपमा लिएका छन् भने तराई मधेशमा कतै–कतै यसको आलोचना पनि भइरहको छ । प्रदेश २ मा सरकार बनाएको फोरम नेपालले केन्द्रमा सहभागी भएपछि प्रदेश…