Thursday 21st August 2025
राम्रो नेपाल
Image

तितोपाटी - कुवेतमा २५६३ औं बुद्ध जयन्ती भब्यरुपमा मनाइएको छ । नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा २५६३औं बुद्ध जयन्ती शान्ती पुजा पाठ तथा प्रबचन कार्यक्रम हिँजो १७ मे २०१९ शुक्रबार का दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरिय हलमा सम्पन्न भएको हो ।  घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभाध्यक्षता तथा नेपाली राजदीतावास…

Image

तितोपाटी- परिवारका हरेक सदस्यको खुसी, इच्छा, चाहनाको ख्याल राख्दै जाँदा आफ्नो इच्छा, चाहना कयौँ माइल पर छुटिसकेको पत्तो छैन महिलाहरूलाई । मानौँ उनीहरू जीवित प्राणी होइन कि परिवारको हरेक सदस्यको काम गरिदिने रोबर्ट हुन् । जसले अरूले भनेको काम गर्छ, उसको न आफ्नो इच्छा हुन्छ न त कुनै माग नै,…

Image

तितोपाटी- यो मान्छेले कति ढाँट्न र कुराउन सकेको,’ बार्दलीमा टोलाइरहेकी आमा देखेर पिँढीमा टुसुक्क नबसी जानकी गुनासो गर्न थालिन्, ‘म त हजुरको छोरा कुर्दाकुर्दै ढिँडोको पानीझैँ बूढो हुन्छु कि क्या हो आमा, हेर्नोस् न, कुमार त यो दशैँमा पनि नआउने रे नेपाल !’ ‘हो र, मैले त मोबाइल चार्जमा राखेको…

Image

राजन श्रेष्ठ - ऐतिहासिक, धाृर्मिक र पर्यटकिय महत्व बोकेको सिन्धुली जिल्ला प्रदेश ३ अन्तर्गत जनकपुर अञ्चलको सबै भन्दा ठुलाे र प्रदेश ३ को दोश्रो ठुलो जिल्ला हो । भाैगोलिक दृष्टिले यस जिल्लाकाे क्षेत्रफल २४९१ वर्ग किलोमिटर रहेको छ भने यो जिल्ला भित्रीमधेशमा पर्दछ । २ वटा नगरपालिका र ७ वटा गाउँपालिका…

Image

तितोपाटी- वैदेशिक रोजगारीबाट फर्केका रामपुरका दुई युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यहाँका दिलबहादुर थापा र लालबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्ष अगाडिबाट सामूहिक तरकारी खेती शुरु गरेका हुन् । व्यवसाय शुरु गरेको पहिलो वर्षमा नै रु पाँच लाख बराबरको आम्दानी गर्न सफल भएका छन् ।…

Image

Titopati - Nepal’s first satellite, ‘NepaliSat-1’, has been launched into space, which will soon start rotating around the earth’s orbit to collect information about the country’s topography and earth’s magnetic field. Meanwhile, officials said, the satellite itself will also be studied for developing more advanced satellites in the future. NepaliSat-1 was…

Image

तितोपाटी - आज फागुन ७ गते ६९औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा विशेष समारोहको आयोजना गरिएको थियो । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशसहित मन्त्री, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि सहभागी थिए ।…

Image

तितोपाटी - ‘सिएनएन हिरो–२०१५’ बाट सम्मानित अमेरिकी नागरिक म्यागी डोयनको पहलमा वीरेन्द्रनगरमा प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ । कोपिला भ्याली समाजद्वारा सञ्चालित विद्यालयको नवनिर्मित भवनको आइतबार कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गरिन् । म्यागीकै नेतृत्वमा १० वर्षअघि कोपिला भ्याली समाज स्थापना भएको हो । जसले अनाथ, गरीब बालबालिकालाई शिक्षा प्रदान…

Image

तितोपाटी - एउटा नेपाली विपतमा पर्दा संसारभरका नेपालीहरु कसरी एकजुट भएर सहयोग गर्छन् भन्ने उदाहरण फेरि एकपटक देखिएको छ । अन्यथा कृष्ण वलीका लागि एक महिनाभित्रै झण्डै दुई करोड संकलन सायदै सम्भव थियो । रुकुमका युवक कृष्ण वलीले गत जेठमा करेन्ट लागेर दुई हात एवं एक खुट्टा गुमाए । त्यसपछिका सात…

Image

तितोपाटी - रोल्पाको थबाङका नयाँ पुस्ता मौलिक संस्कृति जगेर्नामा जुटेका छन्। उनीहरूले ५२ वर्षअघि नै लोप भएको मगर जातीमा लोकप्रिय मानिने ‘नचाउरु नाच’ यसै साल ब्यूँताएका छन्। माघमा यहाँ नचाउरु नाचियो। युवाले एक महिना लगाएर नचाउरु नाच सिकेका हुन्। ‘लोप भएको नाच पुस महिनाभर सिकाइयो’, नचाउरु नाचका गुरु ६८ वर्षीय दय रोकामगरले…