तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला आन्तरिक विवादमा रुमल्लिरहेको छ । अक्टोबरमा हुने १० औं विश्व सम्मेलनका साथै निर्वाचनका लागि प्रतिनिधि चयनमा धाँधली भएको भन्दै संस्थापन इतर समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि एनआरएनएभित्रको विवाद थप उग्र बनेको हो । मुलतः बेलायत, अमेरिका र अस्ट्रेलियाको प्रतिनिधि चयनका विषयमा संस्थापन पक्ष अर्थात…
वैदेशिक रोजगारीका लागि मलेसिया पुगी विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव र १५ अस्तु शनिबार नेपाल ल्याइएको छ । ती शव र अस्तु परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट…
तीतोपाटी डटकम- नेपालीहरुका लागि खाडी क्षेत्रको रोजगार गन्तव्य मध्येमा पर्ने कुवेतले आवासीय अनुमति पत्र (भिसा/अकामा) सम्बन्धी प्रचलित कानुन उल्लंघन गरी बसोबास गरिरहेका विदेशी कामदारविरुद्ध १४,सेप्टेम्बर,२०२१ मंगलवारदेखी विदेशी कामदारलाई धरपकड गर्ने अभियानलाई तीव्र बनाएको छ । यो संगै कुवेतद्वारा प्रतिबन्धित नियमावलीको उल्लंघन गरी कुवेतमा बसिरहेका आप्रवासी नागरिकहरु धरपकडको निशानामा परेका छन।…
तितोपाटी- सरकारले खाडी मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरे पनि ती मुलुक जानेले लाख रूपैयाँभन्दा बढी तिरिरहेको अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले सञ्चालन गरेको माइग्रेन्ट रिक्रुमेन्ट एडभाइजरी (एमआरए) मा सहभागी एक हजार पाँच सय ३९ श्रमिकमा गरिएको अध्ययनले यस्तो देखाएको…
तितोपाटी- कुवेतमा रहेको अति भरपर्दो अल मुजैनी एक्सचेन्जले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो ११७ औं शाखा कुवेतको कुर्तुबामा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कुवेतस्थित कुर्तुबा एरियाको बलक-२ गल्फ बैंक रोड देखि १०० मिटरको आसपासको दुरीमा अवस्थित छ। अल्मुजैनि एक्सचेन्ज महाप्रबन्धक/General Manager Mr. Hugh Fernandese ले, ग्राहक, मुजैनि अधिकारीहरु…
तितोपाटी- बदर अल समा मेडिकल सेन्टर फरवानीया र (FSI)कोसंयुक्त रूपमा संचालित नि: शुल्क स्वास्थ्य शिविरबारे विज्ञापन पत्रजारी गरेको छ। विज्ञापन पत्रको अनुसार आगामी १७ सेप्टेम्बरको दिन सम्म कुवेतको फर्वनियास्थित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएकोजनाएको छ। उक्त स्वास्थ्य शिविरमा,अप्रेसन प्रबन्धक- अशरफ अय्यूर, नि: शुल्क मेडिकल शिविरका सदस्यहरु- रौफ मशूर थंगल, नासेर…
तीतोपाटी - कुवेतमा भाईरसको संक्रमण घटेसँगै विमानस्थलमा चाप बढन थालेको छ । कुवेत सरकारद्धारा व्यवसायिक उडानलाई कोटा सिस्टम लागु गरेर दोहरो उडानको अनुमती दिन थालेको एक सातामा भारत र ईजिप्टबाट कुवेत भित्रनेको संख्या १७,८४३ पुगेको छ । दैनिक १० हजारको संख्यामा कुवेत भित्रन सक्ने गरी कुवेत सरकारले नियम बनाएको छ…
तितोपाटी- ‘खाडी भन्नेबित्तिकै उँट चराउन जाने होला भन्ने सोचमा परिवर्तन ल्याउनुपर्छ ।’ सर्लाहीको हरिवन नगरपालिका घर भएका २९ वर्षीय प्रमोद राय क्षेत्री रोजगारीको सिलसिलामा कतार पुगेको सात वर्षभन्दा बढी भयो । काठमाडौंमा रहँदा उनी शिक्षण पेसा गर्थे । मास्टरी जागिरले उनको काठमाडौं बसाइ सुखद भएन । महँगी र पारिवारिक खर्चका कारण उनी आर्थिक भारले…
तीतोपाटी - गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को कार्यकाल २०२१–२०२३ को लागि दक्षिण कोरियाबाट जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि सक्रिय भूमिका खेल्दै आएकी दक्षिण कोरियामा महिलाहरूको संस्था वमेन फर वमेनको अध्यक्ष जिम्मेवारी वहन गरी कोरियामा…
तितोपाटी- बदर अल समा मेडिकल सेन्टरले गत १० सेप्टेम्बरको दिन कुवेत केरेला प्रवासी एसोसिएशन (केकेपीए) को समन्वयमा नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। उक्त स्वास्थ्य शिविरमा कुल १६० सदस्यहरु सहभागी थिए। केरला प्रवासी एसोसिएशन (केकेपीए) को संयुक्त सहकार्यमा सोही स्वास्थ्य शिविर आयोजना गरिएको थियो। बदर अल समा मेडिकल सेन्टर…
![]()