Wednesday 24th December 2025
प्रवास
Image

तितोपाटी- साउदी अरेबियामा कोभिड १९ को असर र विभिन्न कारणले अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने संख्या दैनिकी रूपमा बढ्दो छ । नेपाल एयरलाइन्स, हिमाल एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा तथा सलाम एयरलाइन्स गरि चार्टर्ड उडानबाट हालसम्म ५२ हजार ७ सय ८६ जना स्वदेश फिर्ता भएका छन् ।…

Image

तितोपाटी- कुवेत आन्तरिक मामिला मन्त्रालयद्वारा मान्यता प्राप्त भ्याक्सिन पाएका सबैलाई प्रवेश भिसा जारी गर्ने औपचारिक घोषणा गरे संगै कुवेत आउन इच्छुक आप्रवासीहरुका लागी अनलाइन भिसा जारी गर्ने निर्णय गरेको छ। तर भिसा जारी गर्ने र विमानस्थल पूर्ण क्षमतामा संचालन गर्ने दुईवटा निर्णयलाई सामान्यतया करिब दुई हप्ताको आवश्यकता पर्ने बताएको छ।…

Image

कुवेतस्थित सञ्चार मन्त्रालयले कुवेतवासी नागरिकहरुलाई शंकास्पद व्यक्तिद्वारा पठाइने नक्कली एसएमएसबाट सावधान रहन आग्रह गरेको छ। मन्त्रालयले शुक्रवारको दिन एक प्रेस विज्ञप्तिमा जारी गर्दै पछिल्लो समय कुवेतमा नक्कली (एसएमएस) मोबाइलमा पठाई रकम ठगी गर्ने गिरोह सक्रिय रहेकोले सतर्क रहन अनुरोध गरेको छ। कुवेतमा अज्ञात समूहबाट, ई-मेल वा इलेक्ट्रोनिक लिंक मार्फत नक्कली…

Image

तीतोपाटी डटकम-समाचारदाता-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माको चौथो कृति "क्वारेन्टाइन" उपन्यास शुक्रबार प्रज्ञा भवनमा सार्वजिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती,अनेसास बोर्ड परिषदका अध्यक्ष गीता खत्री, अनेसास केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, अनेसासका सल्लाहकार डा. लक्ष्मणप्रसाद गौतम, अनेसास…

Image

तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलरहरू मध्येको एक तथा मध्यपूर्वको नं. १ रिटेलर लुलु हाइपरमार्केटले अधिकांश भारतीयहरूले मनाउने सबैभन्दा ठुलो चाड दीपावलीलाइ लाइट्स फेस्टिवलको नाम दिएर धुमधामका साथ मनाउने भएको छ । पहिलेदेखि नै विभिन्न उत्सवहरू मनाइरहेका लुलु हाइपरमार्केटका सबै आउटलेटहरूमा नोभेम्बर ४ देखि ६ सम्म विशेष धुमधामका साथ दीपावली मनाइने भएको…

Image

तितोपाटी- कुवेतको विभिन्न क्षेत्रहरुमा अवैधानिक ढंगबाट संचालित २० म्यानपावर कार्यलय सहित सहित ६० जना अवैध आप्रवासीहरु पक्राउ परेका छन। पक्राउ पर्नेहरु एसियन मुलुकका रहेता पनी कुन कुन देशका हुन भन्ने खुलाइएको छैन। कुवेत आन्तरिक मन्त्रालयको जनसम्पर्क र सुरक्षा मिडिया विभागले अनुसार, आवास कानूनको उल्लंघन गर्नेहरुलाई गिरफ्तार गर्न, र घरेलु कामदार…

Image

तितोपाटी- वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फर्काइएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान,…

Image

तितोपाटी- कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल आगामी २४ आक्टोबर २०२१ आइतवार देखि पूर्णरूपमा संचालनमा ल्याइने भएको छ। नागरिक उड्डयन महानिर्देशनालयले घोषणा गरे संगै उनीहरुलाई तेस्रो चरण लागू गर्न र कुवेत अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा खोल्न मन्त्रीपरिषदबाट निर्देशन प्राप्त भएको र आगामी आइतबारदेखि कुवेत विमानस्थल पूर्ण पूर्णरूपमा संचालनमा आउने र कुवेत आउन इच्छुक…

Image

तितोपाटी-कुवेतले झण्डै २० महीनाको प्रतिबन्ध जीवनलाई समाप्त गरी पूर्णरूपमा सामान्य अवस्थामा फर्किएको घोषणा गरेको छ। प्रधानमन्त्री शेख सबा अल खालिदको अध्यक्षतामा हिजो, सैफ प्यालेसमा आपतकालीन मन्त्रिपरिषद् बैठकले कुवेतलाई सामान्य जीवनमा फर्कने निर्णयलाई अनुमोदन गरेको हो। २० महिना पछी कुवेत सामान्य अवस्थामा फर्कियो प्रधानमन्त्री शेख सबा अल खालिदको अध्यक्षतामा हिजो, सैफ…

Image

तितोपाटी- कुवेतस्थित नेपाली राजदूतावासका राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत सरकार, परराष्ट्र मन्त्रालयका वाणिज्य दूतावास मामिलाहरुको लागी सहायक विदेश मन्त्री मेशल इब्राहिम अल- मुदाफ बीच हिजो कुवेत सरकारको परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ। उक्त भेटका अवसरमा कोभिड-१९ का कारण रोजगारीको क्षेत्रमा परेको असर, नेपाल-कुवेतबीच आवत-जावतको अवस्था, कामदारकालागि प्रवेशाज्ञाको व्यवस्था,…