यूएईको कारागारमा रहेका पत्रकार उमाकान्त पाण्डे रिहा भएका छन् । अबुधाबीस्थित केन्द्रीय कारागारमा ८७ दिनको बसाइपछि पत्रकार पाण्डे शुक्रबार रिहा भएको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले बताए । नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै यूएई प्रहरीमा उजुरी गरेको थियो । पाण्डेको रिहाइका लागि नेपाल…
रोजिना ढुंगाना - हिममायाको जन्म वि.सं. १९९५ सालमा पाँचथजिल्लाको तुम्बुङ भन्ने ठाउँमा बुबा कपिल मुनि र आमा पम्फादेबीको चौथो सन्तानको रूपमा भएको हो । वहाँका तीन दाजु भाइ र दुई दिदी बहिनीहरु थिए। हिममया एक मध्यम परिवारकी इमानदार र साहसी महिला हुनुहुन्थ्यो । बिकट ठाउँमा जन्मिएकी हुनाले शिक्षाबाट बन्चित हुनु…
तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको छैटौं अधिवेशन तथा वाह्रौ वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो मिति ६ मे २०२२ का दिन सम्पन्न छैटौं अधिवेशनले आनन्द आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष आनन्द आचार्यको…
राम बस्नेत - नेपालको अर्थतन्त्रले अहिले ठुलो चुनौती सामना गरीराखेको छ । कुनैपनि बेला श्रीलंकाको जस्तो नाजुक र खराव स्थिती नेपालको अर्थब्यबस्थामा आउन नदिनको लागी सचेत नागरीकले वैधानिक च्यानलबाट तपाईंको मिहिनेतको कमाइ रेमिट्यान्स मार्फत नेपाल पैसा पठाउनुहोस । वैधानिक च्यानलबाट नेपाल पैसा पठाउदा देशको अन्तर्राष्ट्रिय मुद्रा संचयकोष राष्ट्रिय ढुकुटीलाइ बडोत्तरी…
"पहिचानका लागि खेलकुद, स्वस्थ्यका लागि खेलकुद" भन्ने मुल नाराका साथ सुदुरपश्चिमेली नेपाली समाज कुवेतले यहि आउदाे मे महिनाकाे ६ तारिक शुक्रबारका दिन महाबुल्लामा नेपाली नयाँ वर्ष २०७९ काे उपलक्ष्यमा भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ । अलमुल्ला एक्सचेन्जकाे मुख्य प्रायाेजनमा भलिबल प्रतियोगिता संचालन गर्न लागिएको समाजका संरक्षक बिकास सिंह ठकुरीले…
नारायण कोइराला - चुनावी माहोल तिब्र गतिमा चलेको छ। उमेदवारी मनोनयन कार्य सकिएको छ। मनोनयन दर्ता सगै आफ्नो तर्फबाट पार्टीका उमेदवार प्रसार प्रचारमा लागेका छन्। गाउँबेसी, शरहतिर चुनावी सरगर्मी बढेको छ। नेता र कार्यकर्ता गाउँबेसी र शहरका घर गल्लीमा दस्तक दिन थालेका छन। हुन् त आजको समयमा प्रचार प्रसार गर्न…
तोयानाथ उपेक्षित, तीतोपाटी/अरबमा लखेटिएका लाखौ हामी डोरी लाहुरेहरु स्थानिय होस वा संघिय चुनावबाट सदा झै यसपटक पनि बन्चित भयौ तर हाम्रो रेमिटेन्सले देशमा चुनाव धान्ने र बजेट बनाउने काम हुदै आएको छ । लामो समयदेखि अनलाई वा राजदूतावास मार्फत जनप्रतिनिधी चुन्ने मौका दिन पर्यो भन्दै आए पनि सुनुवाई कसैले गरेनन…
कुवेत स्थित स्विडिस क्लिनिङ कम्पनीमा कार्यरत चुडामणि खनाल गत अप्रिल ६ तारिकबाट सम्पर्क बिहिन भएका छ्न। लोक गायक बिबि मल्ल ठकुरीले खनाल हराएको भन्दै सामाजिक सन्जालमा एक पोस्ट राखेपछी उनको खोजी नीति शुरु भएको हो। पाल्पा जिल्ला तान्सेन नगरपालिका ९ मादी घर भएका पासपोर्ट नम्बर ०६३३१६०५ नम्बर भएका खनाल एकाएक…
निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आजबाट जहाजको उडान/अवतरण सुरु भएको छ । एरो थाई कम्पनीबाट विमानस्थलको क्यालिब्रेसन उडान भइसकेपछि यसको रिर्पोट नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रणालीमा प्रकाशित गरेको थियो । यस्तो रिर्पोटका आधारमा उडान/अवतरणसँग सम्बन्धित प्रणालीहरु नयाँ धावनमार्गमा आधारित भएर वायुसेवा कम्पनीहरुले आफ्नो वायुयानमा अपलोड गर्छन्…
निर्मला घिमिरे- वैदेशिक रोजगारमा जाने नेपालीहरूले नेपालमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हटाउने तयारी वैदेशिक रोजगार विभागले गरेको छ। यस विषयमा सैद्धान्तिक बहस सुरू गरिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए। 'कामदार पठाउने मुलुकले श्रम स्वीकृति दिइराख्नु पर्दैन। यो झन्झटिलो मात्रै हुन्छ,' उनी भन्छन्, 'अभिमुखीकरण तालिम, बीमा, सामाजिक सुरक्षा लगायत व्यवस्था…
![]()