तितोपाटी-बैदेशिक रोजगारीको शिलशिलामा गत अप्रिलमा कुवेत आएका दुर्गा बहादुर खड्का अहिलेसम्म सम्पर्क बिहिन छन । पासपोर्ट नम्बर ०९१३९८१२ (09139812) उदयपुर घर भएका दुर्गा बहादुर खड्का गत अप्रिल २५ तारिख २०२२ मा कुवेत आएका थिए । कुवेत आएको दोस्रो दिनमा २६ तारिख सम्बन्धित कम्पनीमा खड्काले डीउटी शुरु गरेका थिए भने २८…
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत र MedX Medical Care को सहकार्यमा कुवेतमा कार्यरत नेपाली कामदारहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै आगामी ५ अगस्तका दिन फाहाहिल स्थित मेडेक्स मेडिकल केयरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले मेडेक्स मेडिकल केयर संग सहकार्य गर्दै कुवेतभित्र…
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका एक हजार ७४२ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक यस्तै प्रकृतिका ७८० वटा…
तोयानाथ उपेक्षित, तीतोपाटी/कुवेतमा घरेलु कामदारहरूको ठूलो माग छ । कोभिड–१९ को महामारी र त्यसको असरका बेला देशले विदेशबाट ल्याइएका घरेलु कामदारको अपर्याप्तता, महामारीका कारण विश्वभर यात्रामा लगाइएको प्रतिबन्ध र कतिपय देशले आफ्ना नागरिकलाई काममा पठाउन नचाहेको साथै कुवेतमा घरेलु कामदारमा हुने दुर्व्यवहार लगायत विभिन्न कारणले गर्दा घरेलु कामदारको अभाव भएकोमा…
तितोपाटी-कोसेली समूह कुवेत(तितोपाटी) पुनर्गठन भएको छ। बिहिवार मालिया स्थित चौतारी रेस्टुरेन्टमा भएको समुहको भेलाले अध्यक्षमा लोमस बास्तोलालाई चयन गरेको हो। मिडिया र सामाजिक क्षेत्रमा सक्रिय रहेको कोसेली समूह केही हप्ता पहिला विघटन भएको थियो । सोही भेलाले लामो समय कुवेत बसाई पछि जन्मभुमी फर्किन लागेका पुर्व अध्यक्ष ईन्द्र प्रसाद पोख्रेललाई…
सविना कार्की-भैरहवा को गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिआइए) मा आगामी अक्टोबरबाट वीज एयरले उडानको तयारी गरेको छ। उक्त एयरले युएइको राजधानी आबुधावी-भैरहवा सिधा उडान गर्ने विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहले जानकारी दिए। हंगेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको वीज सस्तो वायुसेवा कम्पनी भएको उनले बताए। वीज एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आबुधावी-भैरहवा…
तितोपाटी- नेपाल कुवेत सरोकार समाज कुवेतद्वारा आउदो सेप्टेम्बर ३० तारिक २०२२ शुक्रबार चौथो सांगितिक धमाका तथा नेपालीहरुको महान चाड बिजय दशमीको पावन अबसरमा नेपालका चर्चित गायक एबम भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र द भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमाल लाई कुवेत ल्याउने भएका छन्। कार्यक्रमको बारेमा सराेकार समाज…
कुवेतमा कृयाशिल किरात राई यायोक्खा कुवेतको पहलमा कुवेतका नेपालीहरुले नेपालका मृर्गौला रोगीलाई आर्थिक सहयोग गरेका छन्। सोमबार ९ असार २०७९ का दिन खोटाङ ऐसेलुखर्कका ५ का ३२ वर्षीया मन्जु राई दुबै मृगौला फेलभएर मृगौला ट्रान्सल्पान्ट सहयोगार्थ रकम किरात राई यायोक्खा कुवेतबाट संकलित रकम रु ६५५०० पैसठ्ठी हजार पाँचसय रुपैया बिरामीकै…
मृतकका परिवारलाइ नेपाली दूतावाससँग सम्पर्कमा अाउन दूतावासको अनुरोध कुवेत - कुवेतमा कपिलवस्तुका बिशाल कुँवरकाे निधन भएको छ ।वैदेशिक रोजगारका लागि कुवेत आएका बिशाल कुँवरकाे हृदयघातका कारण निधन भएको हो। कपिलवस्तु, बाणगंगा ०१, पिपरा घर भएका राहदानी नं. ०५७१२५५३ का कुँवर को ११ जुलाई २०२२ का दिन हृदयघातका कारण निधन भएको…
यस क्षेत्रको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले २४ जुलाईमा हाइपरमार्केटको अल-कुराइन आउटलेटमा आफ्नो ‘प्राउडली साउथ अफ्रिकन २०२२’ प्रवर्द्धन सुरु गर्यो। कुवेतका लागि दक्षिण अफ्रिकाका राजदूत महामहिम डा. मनालिसी गेन्जेले लुलु हाइपरमार्केट कुवेतको शीर्ष व्यवस्थापन र पसल र शुभचिन्तकहरूको ठूलो जमघटका विच औपचारिक रिबन काटेर उद्घाटन गरेका हुन् । प्रमोसन शुभारम्भ…
![]()