Tuesday 29th July 2025
प्रवास
Image

कुवेत - नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जन-सम्पर्क समिति कुवेतले १२औं वार्षिकोत्सव तथा ११०औं वीपी जयन्ती एकसाथ मनाएको । कुवेतको मङ्गाफस्थित मेमोरी हलमा समितिका सभापति राजेन्द्र रसाईली बिरहीको सभापतित्व तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामाको प्रमुख आतिथ्यतामा १२औं वार्षिकोत्सव तथा ११०औं वीपी जयन्ती…

Image

कुवेत - कल्याणकारी नेपाली युवा समाज कुवेतले नेपालीहरूकाे महान चाड बडा दशैंकाे अवसर पारेर नेपालबाट अतिथि कलाकारहरू शान्ति श्री परियार , उर्गेन दोङ तथा आश्मा बिश्वकर्मालाइ कुवेत ल्याइ सांगीतिक कन्सर्ट गर्ने भएको छ । समाजले आफ्नाे दाेश्रो सांगीतिक प्रस्तुतिकाे रूपमा आगामी ६ अक्टोबर २०२३ शुक्रबारका दिन कल्याणकारी सांगीतिक धमाका गर्न…

Image

कुवेतको गृह मन्त्रालयले आवासीय कानुन उल्लंघन गर्ने आप्रवासीका लागि प्रयोग नगरिएका दुईवटा विद्यालयलाई हिरासतमा राख्न शिक्षा मन्त्रालयलाई औपचारिक रूपमा अनुरोध गरेको छ। स्रोतहरूले भने कि रेसिडेन्सी उल्लङ्घन गर्नेहरूलाई सहयोग गर्नेहरूले पनि परिणामको रूपमा निर्वासनको सामना गर्नुपर्नेछ। अरब टाइम्समा प्रकाशित समाचार अनुसार जलिब अल सुयोख र खैतानमा अवस्थित छनोट स्कूलहरू छिट्टै…

Image

  कुबेत - तमू समुदायको मौलिक भेषभुषा, भाषा, धर्म, कला, संस्कार, संस्कृति र पराम्परालाई निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास कुबेतमा स्थापित तमु प्ये ल्हु संघ शाखा कुवेतले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु फो- ल्हो (बिरालाे वर्ग) लाई बिदाइ गर्दै आगमन (गिद्ध वर्ग)…

Image

कुवेत सिटी, : आवासीय कानुन उल्लङ्घन गर्ने, आपराधिक र दुव्र्यवहारका मुद्दामा संलग्न र सार्वजनिक हितका लागि प्रशासनिक रूपमा देश निकाला गर्ने क्रमलाई तीव्रता दिइएको छ। एक वरिष्ठ सुरक्षा स्रोतका अनुसार जनवरीको सुरुदेखि अगस्ट १९ सम्म २५ हजार आप्रवासीलाई देश निकाला गरिएको थियो, जुन दैनिक औसतमा १०८ जना विदेशीलाई हुन ।…

Image

बसन्त थापा, कुवेत तीतोपाटी- ठुलो सपनाको भारी बोकेर जिन्दगीका रहरहरुलाई एकठाउमा थाती राखेर वैदेशिक रोजगारीको बाटो पछ्याउँदै खाडीका देश लगायत कुवेत आउने युवाहरुको जमात बाक्लो देखिएको छ। “तर यहाँ, त्यस्तो भने जस्तो सजीलो छैन” वैदेशिक रोजगारीका लागि झण्डै एक वर्ष पहिले कामदार भिसामा कुवेत पुगेका हजारौ कामदारहरु म्यानपावर व्यवसायीका एजेण्ट…

Image

कुवेत -“हाम्रो एकता समाज सेवामा प्रतिबद्धता”भन्ने मुल नारालाई लिएर २०१७ मा गठन भएको संस्था कल्याणकारी नेपाली युवा समाज कुवेतले यही आउदो अक्टोबर ६ तारिक शुक्र्बारको दिन नेपालका चर्चित राष्ट्रिय कलाकार कुवेत ल्याई “कल्याणकारी दोस्रो दोस्रो सांगीतिक धमाका” २०२३ साँस्कृतिक कार्यक्रम गर्ने समाजका संरक्षक निरज सिंह ठकुरीले जानकारी दिएका छन्। छोटो…

Image

नेपाल आदिवासी जनजाती महासंघ,कुवेत शाखाले २९ औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन यहि १८ अगष्ट २०२३ को दिन कुवेतको जलिबस्थित पपिन्स हलमा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा सम्पन्न गरेको छ भने अध्यक्षमा पुनः अमृत तामाङ चयन भएका छन् । अमृत तमाङको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली दूतावास…

Image

कुवेत- नेपाल कुवेत सरोकार समाजको चाैथो अधिवेशन आगमी २२ सेप्टेम्बर २०२३ का दिन हुने भएको छ । यस अघि ८ सेप्टेम्बरमा घोषणा गरिएको अधिवेशन हल अभावको कारण मिति सार्नु परेको सरोकार समाजले जनाएको छ । "समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत…

Image

कुवेत - कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मञ्चले नेपाली नारीहरूको महान चाड तीजको अवसर पारेर आगामी ८ सेप्टेम्बर २०२३ का दिन तीज विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । यस अघि १५ सेप्टेम्बरमा तीज विशेष कार्यक्रम घोषणा गरेको मञ्चले हल अभावको कारण उक्त मितिमा कार्यक्रम गर्न सम्भव…