तीतोपाटी-माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवल, काठमाण्डौ-कुवेतले १८ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १७औं श्रीङ्खला आगामी २२ र २९ मार्च २०१९ मा सम्पन्न हुने भएको छ । कुवेतको फाहाहिलस्थित सुकसवा फुटबल मैदानमा २ शुक्रबार लगातार खेलाईने टुर्नामेण्टमा सहभागी हुन क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई…
तीतोपाटी- घर–वास समेत आफ्नो नभए पछि साहु-महाजनसँग हात जोडेर ऋण काढ्दै विदेश गएको थिएँ तर त्यो ऋण तिर्न नपाउँदै नसा सम्बन्धि रोगले थला परेपछि पैसा कमाएर आउँछु भन्ने सोचेको मान्छे उल्टै र ऋण बिमारको भारी बोकेर फर्किनुपर्यो।’ यस्तो पीडा सुनाउँदै थिए बाग्लुङ्ग बरेङ्ग गाउँपालिका निवासी २८ बर्षिया नरबहादुर परियार। सो…
तीतोपाटी- एनआरएनए एनसिसि कुवेतद्धारा पाल्पा जिल्ला रैनादेबी छहरा गाउँपालिका –४ घर भई घरेलु कामदारको रुपमा कुवेतमा कार्यरत रहेको अबस्थामा मृत्यु भएकी अमृता दमाईकी परिवारलाई आर्थिक सहयोग गरेकोे छ । आमाको मृत्यु पश्चात अबिभाबक बिहिन भएका बच्चाहरुलाई केहि हद सम्म भए पनि राहत होस भन्ने उदेश्यले उक्त आर्थिक सहयोग गरिएको एनसिसि कुवेतका…
तितोपाटी - हेलिकप्टर दुर्घटनामा परि निधन हुनु भएका नेकपाका केन्द्रिय सदस्य तथा नेपाल सरकारका माननीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत अन्य बिशिष्ट ब्यात्तित्वहरु प्रतिको सम्मान र सम्झनामा १ मार्च शुक्रवारको दिन प्रवासी नेपाली एकता मञ्च अाेमनले एउटा शाेक सभा कार्यक्रम सम्पन्न गरेको छ । प्रवासी नेपाली एकता…
तीतोपाटी- कुवेत जान हिँडेका रुपन्देहीका सत्यनारायणलाई दलालले साउदीको अलगाइद पुर्याए । ११ वर्षसम्म साहुले जबर्जस्ती काममा लगाइरहे । फर्कन दिएनन् । नेपाली प्रवासी समाज र नेपाली दूतावासको पहलमा स्वदेश फर्किएका उनी आफ्नै गाउँमा नौलो भएका छन् । काठमाडौँ — अघिल्लो शुक्रबार दिउँसो तीन बजे हस्याङफस्याङ गर्दै तारा थारू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा पुगेकी थिइन् ।…
तीतोपाटी-दक्षिण कोरियामा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्यामा वृद्धि भएसँगै सरकारले भिसा नीतिमा कडाइ गर्ने भएको छ। कोरियामा अध्ययनको लागि आएका विद्यार्थीहरू अबैध रुपमा बस्न थालेपछि न्याय मन्त्रालयाले सो निर्णय गरेको आइतबार बताएको छ। सोमबारदेखिनै लागू हुने उक्त नीति अनुसार तोकिएको कोरियन भाषा पास गरेको विद्यार्थीले मात्र कोरिया अध्ययनको लागि…
तीतोपाटी- भोजपुर सेवा समाज कुवेतले जिल्लाको बिकट ५ वटा गाउँको लागि १/१ वटाको दरले ५ वटा स्टेचर बितरण गरेको छ। जिल्लाको साल्पा सिलिछो गाउँपालिकाको वडा नम्बर ५ अन्तरगत्को तल्लो बिङमा, माथिल्लो बिङमा, पङ्खथला, तेन्दो र बाक्सिन्दा गाउँहरुबाट गाउँमा स्टेचर नहुदा बिरामीहरुलाई अस्पताल सम्म लैजान कठिन भएको, छिमेकी गाउँमा माग्न जादा…
तिलाचन बस्याल/ कुवेत- हरेक गतिविधि आफैमा सन्तोषजनक मिलावट रोज्छन् औलाहरुमा गुलियो लगाएर एकछिनको लागि गुलियो रसपान गराउने भनौ या औलो चटाउने परम्परा अध्यागमनमा जौ चढाउने ब्रह्माण्ड देखि खसिको टाउको आफ्नो लमित्वमा अङ्कमाल गर्ने चाहना कुनै बिधान अथवा खगोल शास्त्रमा खोज्नुपर्ने अवस्था आएमा बैवाहिक चाणक्यको दुर्लभता भित्र पर्ने सम्भावना शून्य हुन्छ…
बसन्त थापा- नेपाल कुवेत साँस्कृतिक मन्चको ९ औ वार्षिकउत्सव तथा ५आै अधिवेशन कुवेत स्थित फर्वनियाको द्धाही प्यालेसमा हिजो मार्च एक तारीख सुक्रवारको दिन भव्यरूपमा सम्पन्न भएको छ । गोबिन्द बरालको अध्यक्षतामा सम्पन्न रहेको उक्त कार्यक्रममा कुवेत स्थित नेपाली दूतावास बाट तृतीय सचिब मनोज सिंहको प्रमुख अथित्य रहेको थियो भने संस्थाको…
तीतोपाटी- साउदी अरबस्थित नेपाली दूतावासले आफ्नो सेल्टरभित्र सुत्केरी भएकी महिलालाई नेपाल फर्काउन सकेको छैन । बाबुको पहिचान नभएका शिशुको ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन नसकिएको दूतावासले जनाएको छ । माघ १५ गते सेल्टरमै सुत्केरी भएपछि एम्बुलेन्स बोलाएर अस्पताल पठाइएकी ती महिलालाई डिस्चार्ज भएलगत्तै दूतावासले डिपोर्टेसन सेन्टर ९जेल०…
![]()