Friday 26th December 2025
प्रवास
Image

तितोपाटी- कुवेतस्थित कार्यरत समाज सेवी सुन बहादुर तामाङको पहलमा रकम संकलन गरी महोत्तरी जिल्ला बर्दिबास नगरपालिका, ९ निवासी वर्ष ३४ का जनक सिंह आलेमगर लाई ने रु. (एक लाख पचास हज़ार) सहयोग हस्तान्तरण गरीएको छ। बिगत ६ वर्ष देखी दुवै मृगौलामा समस्या देखिएपछी पिडित मगर, अहिले भक्तपुर स्थित  मानव अंग…

Image

तितोपाटी - कुवेतबाट बाराका हावाहरी पीडितलाइ १ लाख १३ हजार भन्दा बढिको सहयोग प्रदान गरिएको छ । ढिलो गरि तितोपाटी डट कम लाइ प्राप्त जानकारी अनुसार कुवेतमा कार्यरत अाप्रवासी नेपाली श्रमिक संगीता लोप्चनको पहलमा संकलित उक्त रकम बराबरको जिन्सी सामान लोप्चन अावद्ध संस्था वर्क फर नेपाल फाउण्डेसन मार्फत बारा जिल्लाका हावाहुरी पिडितलाई…

Image

तितोपाटी - नेपाली जन एकता सेवा समाज कुवेतले उसको चौंथो वार्षिकोत्सव तथा अधिवेशन विभिन्न साँस्कृतिक कार्यक्रमको साथ इद उल फित्रको पहिलो दिन गर्ने जनाएको छ। सो कार्यक्रम गर्नको लागि भव्य तयारी भइरहेको संस्थाका महासचिव डिबी भुसालले तितोपाटी डट कम लाइ जानकारी गराए । "एकता नै हाम्रो चाहाना,सेवा नै धर्म हो"भन्ने…

Image

तितोपाटी - कुवेतमा २५६३ औं बुद्ध जयन्ती भब्यरुपमा मनाइएको छ । नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा २५६३औं बुद्ध जयन्ती शान्ती पुजा पाठ तथा प्रबचन कार्यक्रम हिँजो १७ मे २०१९ शुक्रबार का दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरिय हलमा सम्पन्न भएको हो ।  घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभाध्यक्षता तथा नेपाली राजदीतावास…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतको कार्यबाहक अध्यक्षमा रमेश नेपाली "पाल्पाली" चयन भएका छ्न । समाजको शुक्रबार संरक्षक सल्लाहकार सहित बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको कुरा महासचिव नेत्र पेमि मगरले तितोपाटी डट कम लाइ जानकारी गराएका छ्न । समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमाल भागिरथ चापागाईं अभियानको आर्थिक हिनामिनामा विवादमा…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अागामी ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम विविध प्राविधिक कारणले रोकिएको जनाएको छ । वार्षिक उत्सव अायोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले तितोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन । वार्षिक उत्सव तथा…

Image

तितोपाटी - नेपाल सरकारले मन्त्री परिषदबाट पारित गरि संसदमा छलफलको लागि दर्ता गराएको मिडिया काउन्सिल विधेयकमा भएका प्रेश तथा अभिव्यक्ति स्वतन्त्रतालाइ अंकुश लगाउने प्राव्धानहरूको विरोध गर्दै नेपाल पत्रकार महासंघ कुवेतले एक विज्ञप्ति जारी गरेको छ । महासंघ कुवेत शाखाद्वारा जारी विज्ञप्तिमा सरकारको चौथो अंगको रूपमा मानिएको स्वतन्त्र पत्रकारिता जगतलाइ नै अंकुश…

Image

ववर्तमान नेपाली राजनैतिक भारतीय बिस्तारवाद सङ्ग सङ्गै पुरातनवादी नोकरसाही पुंजीवादी, एकात्मकवादी, नवउदारवादी पुंजीवाद तथा जड सुत्रीय पुंजीवाद र एकल धुर्विय राजनैतिक, पशिच्मा शक्तिहरुको दाउपेच र भुलभुलैयाले गर्दा बर्तमान राज्यसत्ताबाट नेपाल र नेपाली समाज शोषण र दमनमा परिरहेको परिस्थिति छ, वर्तमान राज्य सत्ताले वर्गिय राज्यसत्तालाई विध्वंस गरेर नया एकल वर्गिय राज्यसत्ता…

Image

तिलक भण्डारी (कमल) - हामी नेपालीहरू कति अभागि छाैं, रोजगारको लागी सात समुन्द्र पार गरी वर्षाैं सम्म हाम्रो पुरै जवानी जोश जागर सबै विदेशमा दिएर अन्त्यमा हामी पुर्णरूपमा अशक्त भएर मात्र नेपाल फर्कने लहरो लाग्दै छाैं। बेरोजगारीले निम्त्याएका कहाली लाग्दा घटना दिनुहु बढदै छन । प्रकृतिले सबै स्रोत साधन दिदा पनि…

Image

तितोपाटी- एकदमै गुणस्तरीय र भरपर्दो,उपभोक्ताले चाहे अनुसारको अमेरिकन अनलाइन मार्केट "फिलिली" नामक अनलाइन मार्केट एप्स अब नेपालि बजारमा भित्रिएको छ । यस "फिलिली" नामक अनलाइन मार्केट एप्समा हरेक किसिमका बिभिन्न प्रकारका भौतिक समानहरु,व्यवासायीक प्रचार पसार हरु ,हजुरहरु संग भएका पशु पन्क्षिहरु लगायतका अन्य चिजहरु खरिद ,बिक्री गर्नुका साथै ग्रहाक र…