तितोपाटी - नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जन-सम्पर्क समिति कुवेत शाखाले जुन २८मा जागरण अभियान र अगष्ट १६ मा तेश्रो अधिवेशन गर्ने भएको छ। जन-सम्पर्क समिति कुवेतको हिँजो शुक्रबार बसेको बैठकले सो निर्णय गरेको बुझिएको छ । नेपाली कांग्रेसको केन्द्रिय कार्यालयको निर्देशन अनुसार यहि जुन २८ तारीख शुक्रबारका दिन नेपाली…
तितोपाटी डट कम-- कुवेतमा दिन-प्रतिदिन अत्याधिक गर्मी बढ्दै गईरहेका कारण कुवेतको जनशक्तिको लागि सार्वजनिक प्राधिकरण (The Public Authority for Manpower (PAM)ले एक सुचना प्रकाशित गर्दै खुल्ला क्षेत्रमा काम गर्ने कामदारहरुको सुरक्षाका लागि जुन-१ देखी अगष्ट ३१ तारिक सम्म बिहान ११ बजे देखी बेलुकी ५ बजे सम्म खुल्ला स्थानहरुमा काम नगर्न-नगराउन…
तितोपाटी- वैदेशिक रोजगार व्यवसायीले रोजगारीका लागि विदेश जानेहरुको उडान आजदेखि रोकेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ(नाफिया)ले गत जेठ ३ गते आयोजना गरेको बृहत व्यवसायी भेलाले ६ बुँदे माग अगाडी सार्दै आफ्ना माग पुरा नभए एक हप्ताका लागि जेठ १७ देखि उडान रोक्ने निर्णय गरेको थियो । संघका कार्यवाहक…
तितोपाटी - नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक विधेयक २०७६ अनुसार विदेशमा बसेर स्वदेश फर्कने नेपालीहरूले अब देखि भन्सार तिरेर १०० ग्राम सम्म काँचो सुन र २५० ग्राम सम्मको सुनका गहना स्वदेश भित्र्याउन पाउने भएका छन् । आर्थिक विधेयक २०७६ ले गरेको बयवस्था अनुसार ५० ग्राम सम्मका सुनका गहनामा भन्सार लाग्ने छैन भने…
मेरो यो प्रेम पत्र स्विकार्नु है ।। …………सित्तल आज किन हो मुटु झस्कियो । तिम्रो फोटो हेरेर मेरा आखा रसाए अनी परेलीलाई भिजाउँदै आशुँको थोपाले तन मनलाई भिजाए । हो सित्तल बिर्सु भनेकी थिए, गोधुली साँझमा सिरानीमा कोल्टे फेर्दा तिम्रो फोटो देखें अनी तिम्रो यादले सतायो र तिमीलाई प्रेम पत्र…
तितोपाटी - गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन एक हप्ता पछि सरेको छ । एनसीसी कुवेतले हिँजो एक सूचना प्रकाशित गरि आगामी जुलाइ २६ तारिक गर्ने भनिएको एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन बहराइनमा पनि सोही मितिमा राष्ट्रिय महाधिवेशन हुने भएपछि आइसीसीको निर्देशनमा एक हप्ता पछि…
तितोपाटी- पोखरा भ्यु पोइन्टका प्रेम प्रसाद सुवेदी वि.स. २०५५ मा कतार गएका थिए। त्यहाँ १९ वर्ष काम गर्दा होटलको वेटर देखि म्यानेजरसम्म बने। नेपाल फर्किने बेला सम्ममा उनको तलब २ लाखभन्दा बढि भइसकेको थियो। नेपालमा परिवारको आर्थिक अवस्था कमजोर भएकाले विदेश उडेका थिए। लामो समय बस्दिन भन्दा भन्दै पनि १९…
तितोपाटी-वैदेशिक रोजगारीमा जाने सोचमा भएपनि त्यहाँ गर्नुपर्ने कामको बारेमा जानकारी पाउन नेपालमा गाह्रो थियो। एजेन्ट वा अन्य व्यक्तिमा भर परे ठगिने पो हो कि भन्ने डरले गर्दा धेरैलाई के गर्ने भन्ने बारेमा निर्णय गर्न गाह्रो हुन्थ्यो। यही अवस्थालाई ध्यानमा राखेर वैदेशिक रोजगार विभागले काम खोज्न सजिलो बनाउने वेबसाइट संचालनमा ल्याएको…
तितोपाटी- प्रवासमा रहेर पनि नेपालि लोकसंगीतलाइ अत्यन्तै माया गर्ने र इजरायलमा रहेका बिभिन्न संघ संस्थाहरुले गर्ने कार्यक्रमका स्टेजहरुमा आफुले गित गुनगुनाउँन मन पराउने दिपक प्रसाद ओलीले अत्यन्तै मार्मिक शब्दले सजिएको "ए माया"गीति एल्बम बजारमा सार्वजनिक गरेका छन्। बिगत १२ बर्ष अघि देखि प्रवासी भुमि इजरायललाइ आफ्नो कर्म थलो बनाउदै आएका…
बसन्त थापा- बिप्लव आफूसँगै जनता र देश हार्ने युद्धमा नगएकै बेश।निर्दोषहरुमाथि बम बिस्फोटन गर्नु कायरता हो हतियार समातेर देश बदलिदैन भनेर इतिहासले देखाईसकेको छ। देश पछि धकेल्ने काम नगरौ दश बर्ष सम्म देश आतंक र अस्थिरतामा रह्यो भएका देशका पुर्वाधारहरू धेरै ध्वस्त भए नया बन्न पाएनन बनेका पनि माओवादीका चन्दा ,…
![]()