Sunday 8th June 2025
प्रवास
Image

आवास अनुसन्धान विभाग ले कूल 160 जना जना प्रवासी पक्राउ हिरासतमा लिएको छ । जसमा १५ सडक बिक्रेता, १२० बोतल मदिरासहित पक्राउ परेका ५ जना, इजाजत नलिई बेकरी सञ्चालन गर्ने ५ जना र नक्कली कर्मचारीको कार्यालयमा संलग्न २ जना रहेका छन् । आवास मामिला अनुसन्धान को सामान्य प्रशासन, यसको खोज…

Image

प्रवासी नेपाली एकता मञ्च कुवेतले नेपाली राजदूतावास मार्फत नेपाल सरकारलाइ एक प्रस्ताव पत्र बुझाएको छ । १३ बुंदे उक्त प्रस्ताव पत्र मञ्चले दूतावासका काउन्सिलर सुजनी राणालाइ बुझाएको हो । केहि महिना यता नेपाली राजदूतावासले नेपालका राजनीतिक दलका भातृ संगठनहरूलाइ उपेक्षा गरि ति संघ संस्थाका कार्यक्रमहरूमा सहभागिता नजनाएपछि समसामयिक विषयवस्तुहरूलाइ समेटी…

Image

तीतोपाटी - कुवेत ट्रेड युनियन महासंघले नेपाल ट्रेड युनियन महासंघ कुवेतका इन्चार्ज गणेश रावतलाइ एक कार्यक्रमका बिच सम्मान गरेको छ । कुवेत ट्रेड युनियन महासंघले संचालन गरेको श्रमिक हिंसा र उत्पीडन विरूद्धको अभियानमा सहभागी भइ उत्कृष्ट कार्य गरेको भन्दै गत १७ अक्टोबर साँझ कुवेत ट्रेड युनियन महासंघको कार्यालयमा एक सम्मान…

Image

एनआरएनएका केन्द्रिय उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी आर. के. शर्माले आफ्नो पहिलो प्रतिवद्धता भएको बताएका छन् । एनआरएनएको ११ अाैं विश्व सम्मेलनमा अध्यक्षका प्रत्यासी रहेका शर्माले सो कुरा एनसीसी कुवेतले उनको स्वागतमा कुवेतमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा व्यक्त गरेका हुन् । भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्माले आफु एक श्रमिकको…

Image

एनआरएनएका वर्तमान केन्द्रिय अध्यक्ष तथा आसन्न ११ अाैं अन्तर्राष्ट्रिय महाधिवेशनका अध्यक्षका प्रत्यासी डा. बद्री केसी भोट माग्ने सिलसिलामा रसियादेखि कुवेत पुगेका छन् भने कुवेतमा उनको भव्य स्वागत गरिएको छ । कुवेतमा उनको सम्मानमा गरिएको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै डा. केसीले आफु सदा आप्रवासी नेपालीहरूको हक हितको पक्षमा लडिरहने बताउँदै…

Image

एजेन्सी- द न्युयोर्क टाइम्सका अनुसार आज बिहानसम्म दुबैपक्षका गरी ४५० जनाको मृत्यु भएको छ। इजरायली अधिकारीहरूका अनुसार हमासको आक्रमणबाट २५० नागरिकको मृत्यु भएको छ भने १ हजार ४ सयभन्दा बढी घाइते छन्। इजरायलको जवाफी कारबाहीबाट २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। इजरायलका विभिन्न शहरहरूमा हमास…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतद्वरा आयोजित “कल्याणकारी-अलमुजैनी सांगीतिक धमाका - २०२३” हिजो मिती ६ अक्टोबर २०२३ शुक्रवार को दिन कुबेतको माहबुला स्थित इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको हलमा भव्य रूपमा सम्पन्न भएको छ । धनराज लामाको संयोजकत्व तथा अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरू शान्ति…

Image

कुवेत सिटी : लागुऔषध नियन्त्रण महाशाखाले विभिन्न १७ वटा मुद्दामा विभिन्न देशका २४ जना विदेशीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट क्रिस्टल मेथ, चरेस, रासायनिक पदार्थ, हेरोइन, गाँजा, कोकेन लगायतका विभिन्न लागुऔषध करिब १४ किलोग्राम बरामद भएको थियो । साथै, साइकोट्रोपिक पदार्थको 1432 चक्की बरामद गरिएको छ। साथै, केही प्रतिवादीको…

Image

गुलाम नवी मन्सुर- नेपाल एउटा यस्तो देश हो जहाँ धार्मिक विविधता र धार्मिक सहिष्णुतालाई कानून र समाज दुवैले मान्यता दिन्छ। नेपालको इतिहासमा धर्मको महत्त्वपूर्ण स्थान रहेको छ। सर्वधर्म समभाव भनेको सबै धर्मलाई समान व्यवहार गर्नु हो। धर्म भनेको जनताको कल्याण गर्ने काम हो, त्यो धर्म हो। समानता भनेको सम्मानको भावना…

Image

कानून उल्लंघन गर्ने व्यक्तिलाई पक्राउ गर्ने क्रममा थप १ सय ४३ जना आप्रवासीलाई आवास तथा कार्य ऐन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीले कुवेतका विभिन्न क्षेत्रमा सञ्चालन गर्ने दुई नक्कली हाउसमेड्स अफिसहरू समेत पत्ता लगाएका छन । पक्राउ परेकामध्ये १० जना विदेशीलाई भीख माग्ने गरेकोमा पक्राउ परेका हुन…