आज बिहान विमानस्थलमा टेक्दा मेरो मन खुशीले गदगद थियो । सबै वेदना भुलि सकियो, आज खुशीको क्षण थियो । यसो आँखा घुमाए, सधैं आउँदा जस्तो भीड थिएन । सुरक्षाकर्मी तैनाथ थिए । लाग्छ मलाई जेल लान लागिएको छ । अघि पछि कोही छैन, सिधै होटलमा लैजाने बस छ । न…
आउनुस् सबैजना सुसेलीमा रमाऊँ । यो गीति कविता हो र अत्यन्तै गेयात्मक छ । नपत्याए गाएर त हेर्नुस् । हामी नेपाली डाँडा पाखा घन्कियो हाम्रो सुसेली।???????? सबै मिलेर सुसेलीको बिकास गरौँ जुटेर।???????? गीति कविता सुसेलीमा कविता लेख सविता ।???????? गाए कोइली छम छम गरेर नाचे जुरेली।???????? आजभोली त सुसेलीमा खोलो…
सबैजनालाई नमस्कार । म हरि शर्मा । म आफूलाई ब्यङ्य कवि भन्न मन पराउँछु । यो सुसेली नेपालमा परापुर्वकालदेखि चली आएको गीति कविता हो । यो हाइकु जस्तै छ भए पनि हाइकु भने पटक्कै हैन । यहाँहरुलाई भ्रम नहोस यो यहाँ हुनेहरु कसैप्रति लक्षित छैन । यो मैले रास्टृय सुसेली…
हरि कृष्ण न्यौपाने-कुवेतको अहमादी प्रहरी सुरक्षाकर्मीहरूले कुवेतको महाबुल्ला भन्ने ठाउमा नेपालीहरु द्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ।त्यहाबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने दुई नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुवेतको अनलाइन समाचार अरब टाइम्समा सेप्टेम्बर २,२०२० का दिन प्रकशित समाचारमा मदिरा उत्पादन केन्द्र सन्चालन सन्चालन गर्ने उनीहरुलाई प्रहरीले…
नारायण कोइराला - एउटा सानो रुममा साथीहरु गफमा मस्त छन्। एउटा लगेज पनि तयार गरिएको छ। कोरोनाको महामारी छ। विमललाई पर्सी घर जानु थियो। सबै तयारी पूरा भएको छ। आज उसको घरतिर सबै खुसी छन्। छोरा छोरी बाबाको कोसेलीको पर्खाइमा छन्।श्रीमतीको मनमा खुशीको लहर थियो।आमा बाबु धेरै वर्षमा आऊनी छोराको…
भागवत गीता लिए कौरव नारायणी सेना त हार्नु पक्कै छ। ??? धनु हातमा अर्जुनको आडमा कृष्ण साथमा । ??? भाग्वत गीता अति राम्रो साहित्य पढ्नु भा छ त ???? कर्म बखान कृष्णजीको मुखको मिठो बयान । ??? कथा भिष्मको पितृभक्ति साथको अति सुनौलो । ??? कर्ण अपार को पो माथ…
नारायण कोइराला - बिहानीको अवस्था आउनु भन्दा पहिले चिर्विर चराहरू कराउन सुरु गरिरहेका छन्। ठूला डाँडाहरुमा अली अली उज्यालो किरण आउन थालेको छ। विस्तारमा आधा निद्रामा सुती रहेकी मधुमालाको फोनको घण्टी बज्यो। निद्रा बिथोल्दै फोन उठाउन पुगिन्। फोनका आवाजले उनको आवाज नैं बन्द गरायो। उनको शरीर भरी पसीना आयो ।उनको…
श्रीगणेश भो लोक भाका सुसेली आफ्नै घरको । ************* गीत गीतमै सीमित छ, अन्यथा हुने छैन । सुसेली हाइकु जस्तै तर हाइकु भने अबश्य हैन । यो हाम्रो जननी भाषा नेपाली र हजुरआमा भाषा संस्कृतमा पहिले देखि चलेको थियो हामीले चाल नपाएको मात्र हो । आउनुहोस् अब मजाले सबैले गाउनु…
तितोपाटी- रोकिएको १ सय १६० दिनपछि आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुँदैछ। लकडाउन सुरु हुनुभन्दा केही दिन अघिदेखि रोकिएको व्यावसायिक हवाइ उडान आज भदौ १७ बाट सुरु गर्ने गरी नागरिक उड्डयन मन्त्रालयले यसअघि नै तालिका सार्वजनिक गरेको थियो। औपचारिक रुपमा आजबाट उडान खुले पनि सेड्युल उडान भने भोलि बुधबारदेखि सुरु हुनेछ…
आर.बि.बुढाथोकी - रामेछाप जिल्लामा नारायण काक्रीलाई नचिन्ने कमै होलान । सामाजिक सेवाबाट गाउँको स्तर उकास्न सकिन्छ भनी आफ्नो राजधानीको बसाइलाई बिट मारेर एक दुर्गम गाउँमा जिबन यापन गरी रहेका नारायण कार्कीको गाउँका बासिन्दाले मात्र होइन जिल्लाले नै एक प्रेरणादायी ब्यक्तिका रुपमा चिनाएको छ । धन कमाएर सबै शहर मुखी हुन…
![]()