चन्द्र गोतामे - कल्याणकारी नेपाली यूवा समाज कुवेतको आयोजकत्वमा अलमुल्ला एक्सचेञ्ज कुवेतको मुख्य प्रायोजनमा सम्पन्न अल्मुल्ला एक्सचेञ्ज अन्तर नेपाली भलिबल कप 2021 को उपाधी साल्मिया समुहले हात पारेको छ । कुवेतको माबुल्ला स्थित भलिबल प्राङ्गणमा सम्पन्न भएको खेलमा साल्मिया समुहले नमस्ते नेपाली रेस्टुरेन्ट समुहलार्इ हराउँदै विजेता बनेको हो । भने…
रोजिना ढुंगाना - सोनु मेरी मिल्ने साथी हुन तर खै कुन्नि उनी अक्सर मौन बस्छिन कम्ति बोल्छिन,धेरै बाहिर फेर पनि निस्कन्नन् । नातामा मेरी मिल्ने साथी भएर पनि सबै कुराहरु खोलेर कहिलै भन्दिन थिइन तर पनि उन्को धेरै कुरा मलाइ थाहा थियो । सोनु हँसिली र सबैलाइ माया गर्थिन ।अरुको…
तीतोपाटी - दुबै मृगाैला खराब भएका ताप्लेजुङका नर बहादुर लिम्बुको उपचार सहयोगार्थ कुवेतबाट नेपाली रूपैयाँ १ लाख ६ हजार रूपैयाँ भन्दा बढिको सहयोग पठाइएको छ । सो रकम कुवेतमा कार्यरत नेपाली श्रमिकहरूबाट संकलन गरि पठाएको हो । एनअारएन कुवेतका महासचिब दिल कुमार पाखि्रन तथा युवा संयोजक नबराज पराजुलीको पहलमा माहबुला…
बाँच्ने रहर हुँदा हुँदै पनि कहिले काँही दिमाग बन्जर बन्दो रहेछ हाँस्ने र बाच्ने आश हुँदा हुँदै पनि मृत्युको मुखमा जाने हिम्मत आउँदो रहेछ आशा कसरी मर्छन मरुभूमिमा बुझ्न पाइएन आजभोलि किन परदेश आत्मा हत्या रोक्न सकिएन दिनदिनै यस्ता घटना किन बढी रह्यो किन यस्तो भयो भनि सोच्ने बेला आयो…
कुवेतमा उदयपुर मिलिजुली समाज गठन भएको छ । कुवेत स्थित फर्वानिया पार्कमा २०७७ माघ १६ गते शुक्रबारको दिन उदयपुरेहरूको भेलाले उमेश कुमार पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो । उदयपुर जिल्लाको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई एकीकृत गर्दै रोजगारीको सिलसिलामा आउन सक्ने हरेक किसिमका समस्यामा हातेमालो…
तितोपाटी- कुवेतमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको एकमहिनाको समय सिमा जनवरी ३१ तारिखमा सकिने भएपनी पुन मार्च २ तारीख सम्मको लागि समय थप गरिएको छ। कुवेतका आन्तरिक मन्त्री शेख थमेर अल-अली अल सबाले नयाँ निर्णयमा अवैधानिक बनी कानून उल्लंघन गर्नेहरूलाई वैधानिक…
एकता नानी बेपत्ता भइन् बहुदल आएर स्वार्थका भोगी कुरौटे नेता दलमा लागेर आर्जेका थिए पुर्खाले जोडी बाइसे चौविसे पारेर टुक्रा लगाए बिलो स्वार्थका भोगिले ।१।🌷🙏🌺 तड्पिन थालिन् एकता नानी कुनामा बसेर एकता मार्न जुटेका बिच्छी सर्पले डसेर कुर्सीमा पुगी सम्पति जोड्ने मनमा पाप छ त्यसैले होला जुट्ने र फुट्ने नाटक…
तितोपाटी- कुवेतमा अलपत्र अवस्थामा रहेका चार जना नेपाली सहित जेलमा रहेका एक नेपालीलाई एनआरएनए कुवेतले उद्धार गरेको छ । कोरोना महामारीका कारण कुवेतमा बेरोजगार बनी समस्यामा परी घर फर्कन हवाई टिकट काट्न नसक्ने अवस्थामा रहेका तनहु जिल्लाघर भएका-राजु सावंत, तेह्रथुम जिल्लाका भीम सिंग लिम्बु, मकवानपुर जिल्लाका- यादव दुंगना, र सिरहा जिल्लाका…
हरी कृष्ण न्यौपाने- कुवेत-इराकको बोर्डर अब्दलिबाट दुई किलोमिटर टाढा मरुभूमिको बिचमा एक नेपालीको कंकाल क्षत-बिक्षत अवस्थामा फेला परेको छ।यसरी मरुभूमिको बिचमा मृत्यु भई कंकाल मात्र भेटिएको नेपालीको पहिचान भने हुन नसकेको बताइएको छ। कुवेतबाट प्रकाशित अरब टाइम्समा २७ जनावरी,२०२१ का दिन प्रकाशित समाचारमा भनिएको छ"निकै निर्ममतापूर्वक हत्या गरिए जस्तो देखिएको…
तितोपाटी -कुबेतमा अर्को नेपाली रेस्टुरेन्ट "मःम हाउस" संचालनमा आएको छ। व्यवसायमा अनुभव संगालेका जोसिला युवाहरु अमृत तामाङ्ग, सन्तोष तामाङ्ग र सुमन लिम्बुको संयुक्त लगानीमा फर्वानियाको मुटु मै संचालनमा ल्याईएको उक्त मःम हाउसको एक कार्यक्रम बीच कुबेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले उद्घाटन गर्नु भएको छ । फर्वानिया स्थित अल…
![]()