Sunday 28th December 2025
प्रवास
Image

जिउनु मात्र जीवन भए जीवन हरे के पछिको आशा नभएदेखि यो जीवन हरे के ?- देवकोटा येषां न विद्या न तपो न दानं, ज्ञानं न शीलं न गुणो न धर्मः । ते मृत्युलोके भुवि भारभूता, मनुष्यरूपेण मृगाश्चरन्ति।। जसकोसाथ न विद्या छ । न ज्ञान, शील स्वभाव, दान, धर्म तप, संस्कार…

Image

तीतोपाटी - दुर्घटनामा परि दुइवटै खुट्टा गुमाएर अपाङ्ग भइ बेसहारा भएका बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका-६ घर भइ हाल धनगढी हसनपुर भाडामा बस्ने अपाङ्ग ३० वर्षीय खगेन्द्र भाटको उपचारार्थ सुदुरपश्चिमेली नेपाली समाज कुवेतले नेपाली रूपैयाँ ३ लाख २० हजार सहयोग गरेको छ । सो सहयोग रकम सुदुरपश्चिमेली नेपाली समाज कुवेतका पदाधिकारीहरू,…

Image

तुलसी सुबेदी - विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड— १९) ले वैदेशिक रोजगार बेहाल अवस्थामा पुगेको छ। गन्तव्य मुलुकमा कोरोनाको कहर समाप्त नहुँदा अधिकांश मुलुक मुलुकमा कामदार जान पाएका छैनन्। वैदेशिक रोजगार विभागका अनुसार दैनिक ५ सयदेखि ६ सयसम्म कामदार वैदेशिक रोजगारीमा गइरहेका छन्। कोभिडअघि दैनिक १ हजार ५ सयभन्दा…

Image

तितोपाटी- जन- जागृति युवा समाज कुवेतले कलेजो पीडितलाई उपचारको लागी आर्थिक सहयोग गरेको छ। सो सहयोग जन-जागृति युवा समाज कुवेतकी सकृय सदस्य सुश्मा राईको प्रस्तावमा जन-जागृति युवा समाजको कोषको रकम तथा संस्थामा अावद्ध सदस्यहरू र अन्य सहयोगीहरूको व्यक्तिगत सहयोगमा करिब ४३ हजार भन्दा बढि नेपाली रूपैयाँ बराबर संकलन गरि १६ महिने नाबालकको उपचारार्थ पठाइएको…

Image

सम्बन्ध टुटिसक्यो कहानी अझै बाँकी छ । पल पल सम्झि रहने बानी अझै बाँकी छ ।। पराईको हुनु भन्दा पहिले यति याद राख्नु मैले जिउनु पर्ने जिन्दगानी अझै बाँकी छ ।। गएर भन्दिनु होस् यो खबर उसलाई पनि यहाँ तेरो यादमा बग्ने पानी अझै बाँकी छ ।। घात गरेर अब…

Image

तितोपाटी- कुवेतमा कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न यस अघी कुवेत सरकारले आंशिक कर्फ्यु गत मार्च ७ तारिक देखी साँझ ५ बजेबाट बिहान ५ बजेसम्म १२ घण्टे आंशिक कर्फ्यु लगाएको थियो भने उक्त निर्णयलाई परिवर्तन गर्दै भोली देखी साँझ ६ बजेबाट बिहान ५ बजेसम्म मात्रै कर्फ्यु लगाउने भएको छ । त्यस्तै…

Image

तीतोपाटी - आप्रवासी कामदारहरूलाइ सस्तो दरमा स्तरीय स्वास्थ्य सेवा दिंदै कुवेतमा चर्चामा आएको बदर अल समा मेडिकल सेन्टर फरवानियाले अस्पतालसँग सहकार्य गर्ने कुवेत केरला प्रवासी संघ (KKPA) का पदाधिकारीहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गरेको छ । बदर अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा मेडिकल सेन्टरका शाखा प्रवन्धक श्री…

Image

आर्तनादबाट छुटेका क्रन्दनहरु माझ केही सहिष्णुताका बिज उम्रन खोज्छन् परन्तु , तथाकथित उग्रसामन्तबादका गिद्धे नजरहरुले डस्न थाल्छन् कुनै एकादेशको कथा होइन यो, न कुनै कपोकल्पित कोरा कबिता सताब्दिऔ कुन्ठित अर्ध स्वतन्त्रतामा जकडिएको एक पृथक-बादलाई चिर्नु छ । त्यसैले त जुर्मुराउन खोज्दैछन् तोड्न खोज्दैछ्न् स्वछन्दताका पर्खालहरु आजिवन दासत्वका जिउँदा लाशहरु जुलुश…

Image

शिर नझुकाऊ वीरबहादुर नाक नजोत वीरबहादुर कति भक्त र पुजारी बन्छौ? भगवानले तिम्रो लाचारी देखेनन् आफ्नै प्रतिष्ठाको लागि तिमीलाई भक्त बनाए हात जोडाउँदै छन् हाड घोटाउँदै छन् नाक जोताउँदै छन् । बिक्री नगर स्वाभिमानको सगरमाथा बिक्री नगर पसिनाको सुगन्ध बिक्री नगर पौरखी शान बिक्री नगर पुर्खाको गर्विलो इज्यत गोर्खेलीका सन्तान…

Image

म्रभ्नैर्यानां त्रयण्, तृमुनियतियुता:, स्रग्धरा कीर्तितेयम् ।>🌷🙏🌺 पाखण्डीले सतायो हरपल भुवनमा साधुमा बज्रपात खैलाबैला आसाध्यै खलबल जगमा चालमा पक्षपात सोझासाझा दुखेका कुटपिट गरिए राक्षसी भावबाट खोलनाला कराए कलकल जगमा सम्झिँदै देवमाता ।१।🌷🙏🌺 दायाँबायाँ डुलेका बखत बखतमा कंसका सूत्रधार तानातानी असाध्यै गडबड गतिलो राक्षसी सूत्रपात हेर्दा हेर्दै छकाए छमछम नटुवा नाच्दछन् मध्यरात…