Friday 27th February 2026
प्रवास
Image

तितोपाटी- कुवेतमा गत बिहिवार देखी निरन्तर भीषण हावा धुलो सहित मौसम भारी मात्रमा खराब देखीएको छ। कुवेत मौसम बिभाग मुहम्मद करमका अनुसार आगामी बुधवारसम्म मौसम खराब रहने बताएका छन। पछिल्ला दुई दिनमा प्रति घण्टा ७० किलोमिटर भन्दा बढीको गतिशील उत्तरपश्चिमी हावाले हजारौं टन बालुवालाई राजमार्गमा पूर्याएको छ। साथै धूलोले कुवेतको…

Image

तीतोपाटी - कुवेतमा कार्यरत श्रमिकहरूको साझा समुह मेचीकाली सामुहिक बचत कोषले समुहमा आवद्ध आगलागी पीडित शान्ति राइलाइ नेपाली रूपैयाँ ७४ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । अहिलेको सटही दरमा हुन आउने उक्त रकम बराबरको १९४ कुवेती दिनार कोषले सहयोग गरेको हो । उक्त रकम मध्ये कोषबाट ५० केडि…

Image

ठ्याक्कै एक वर्ष भएछ त्यो दिन । कामको शिलसिलामा बाटोमा थिएं । नजिकैको चौरमा एकजना युवा छटपटाइ रहेको थियोे । चारैतिरबाट हेर्नेको भिड पनि त्यतिकै थियो तर नजिक जाने र पानी दिने एक जना पनि थिएन । अचम्म लाग्यो र सोधे सबैले भने यो कोरोना लागेको मानिस हो नजिक जानू…

Image

तीतोपाटी डटकम-समाचारदाता-अमेरिका,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल 'नीशा' , गीता कार्की , शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मान गर्ने भएको हो । यसैगरी यसैगरी गायनमा सपना श्री…

Image

गजल मेरो सबै ईच्छालाई, मार्ने गर्छु तिम्रो लागि । मायालुको फुल सम्झी, सार्ने गर्छु तिम्रो लागि । भाग्यले जति दियो बाटुला, सबै मिलिजुली तिम्रै जित हुन्छ भने, हार्ने गर्छु तिम्रो लागि । नीयति कै खेल भए बुझ्नु , पर्छ हामीले नै तनाव हुँदा माँयामा, तार्ने गर्छु तिम्रो लागि । आत्माको…

Image

तीतोपाटी डटकम-घरपरिवार छाडेर परदेशमा आएका नेपालीहरूले अब काठमाडौँमा रहेका आफ्ना आफन्तहरुलाई मनपर्ने खाजा, खाना, बेकरी तथा पेयपदार्थ घरैमा डेलिभरी गराई सरप्राइज दिन सक्ने भएका छन।बिदेशमा जस्तै नेपालमा पनि लाटोकोसेरो डटकमले काठमान्डौ, भक्तपुर र ललितपुरका लागि २४ घन्टे होम डेलिभरी सेवा दिने भएको छ।यस होमडेलिभरी प्ल्याटफर्म मार्फत संसारको जुन सुकै ठाउमा…

Image

तीतोपाटी - विश्वव्यापी कोभिड महामारीको कारण नेपाल पनि अति जोखिम राष्ट्रको रूपमा पुगेपछि विश्वका विभिन्न राष्ट्रमा रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले कोरोनाबाट जिल्लावासीको जीवन रक्षाका लागि २३ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग प्रदान गरेको छ । सो कुरा झापाली समाज कुवेतका अध्यक्ष लोमस बास्तोलाले तीतोपाटी डट…

Image

तितोपाटी- मोरङ,सुनसरी, जिल्ला घर भई वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहँदै आएका मोरङ, सुनसरीका युवाद्वारा अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सञ्चालन गरेका छन। कोभिडको दोस्रो लहरले मातृभुमी आक्रान्त बनेको उल्लेख गर्दै मोरङसुनसरी सेवा समाजले उक्त अभियान संचालन गरेको हो। झण्डै ७० ओटा अक्सिजन सिलिन्डर संकलन गरी मोरङ र सुनसरिका विभिन्न प्रभावित क्षेत्रमा…

Image

तितोपाटी- कुवेतका लागी नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी र कुवेतका (विदेश मन्त्री मज्दी अहमद इब्राहिम अल-धफीरी बिच हिजो मंगलबारको दिन कुवेतस्थित परराष्ट्रमन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा राजदूत भण्डारी र मन्त्री अल-धफीरी बिच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको दूतावासले जानकारी दिएको छ। उक्त भेटवार्ताको…

Image

तीतोपाटी डटकम-फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाललाई जोर्डनले पराजित गर्‍यो।सोमबार राति कुवेत सिटीमा भएको खेलमा नेपालले ३-० को हार बेहोरेको हो। जोर्डनको जितमा फैसनले दुई गोल गरे। उनले खेलको २३ पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। त्यसअघि रोहित चन्दले जोर्डनका खेलाडीलाई…