Friday 26th December 2025
प्रवास
Image

तीतोपाटी डटकम-सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्ले जनस्वास्थ्यको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी हवाई उडान सञ्चालन गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा…

Image

तितोपाटी- श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका…

Image

नौलो यात्रा हावासरि उडिरहेछ मन सकिन बाध्न मैले , कपुर झै बिलाइरहेछ जिन्दगी अन्त हुने कैले । उराठ जिन्दगीमा रसरङ्ग अाउने मेरो कैले , मनको फुलबारीमा रिम्झिम वर्षा हुने कैले । जिन्दगीभरी संघर्ष गरें सफल हुने कैले , लक्षबिन्दुमा पुग्ने उदेश्य पूरा हुने कैले । भावनाको सागर माझ बाटो हरायो…

Image

तीतोपाटी डटकम-म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद तथा विभिन्न रोगबाट ग्रसित भई उपचारका लागि आर्थिक अभाव भएका पीडित र गरिब तथा विपन्न परिवारको लागि २ लाख २० हजार आर्थिक सहयोग गरेको छ । मोना कुवेतका अध्यक्ष मान बहादुर फगामीको संयोजकत्वमा संचालन गरिएको आर्थिक सहयोग सङ्कलन अभियानमा…

Image

"पञ्च तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" १, भेटिदैन मान्छेकै, तक्दिर कहाँ छन् साच्चै भगवानको, मन्दिर कहाँ छन् स्वतन्त्रताको आभाष, हरायो साथी वारपार गरायौ,'लकिर' कहाँ छन् बन्धनमा छौं सधैं,जन्जिर कहाँ छन्!! २, नमिठै भए'नि, बात मिठा अँधेरै भए'नि, रात मिठा खै केछ उनमा, थाहा छैन सहेरै भए'नि, घात मिठा…

Image

तीतोपाटी डटकम-समाचारदाता,विश्व"बा" दिवसको अवसर पारेर अनेसासले शनिवार 'कवितामा - बा' कार्यक्रमको आयोजना गरेको छ । अनेसास अनलाइन संवाद‍को ५७ औँ श्रृङ्खलालाई यो स्वरुपमा प्रस्तुत गरिएको हो । कार्यक्रममा विश्वभरका चारदर्जन सर्जकले सिर्जना वाचन गरेका छन्। अनेसास बोर्ड परिषद सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा मोहन सिटौला, कोमल भट्ट,…

Image

जिएनएन-दोहा,नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले कोभिडका कारण जागिर गुमाएका, श्रम सम्झौता सकिएका र घर फर्कनै पर्ने अवस्थाका श्रमिकहरुलाई जति सक्दो चांडो घर फर्कने स्थिति बनाउन सरकारसंग माग गरेकी छिन्। उनले महँगो चार्टर्ड उडान बन्द गरेर नियमित अन्तर्राष्ट्रिय उडान सेवा जति सक्दो चांडो शुरु गर्न पनि माग गरिन्। 'कोभिड…

Image

दुनाटपरी गाउँमा महिलाहरुदेखि पुरुषसम्म पनि दुनाटपरी खुट्न खम्पिस थिए । खेतीपातीको समयमा खेतीबारीको काम हुन्थ्यो । बाँकी समयमा गाउँको प्रत्येक घरको पिंडीमा मानिसहरू दुनाटपरी खुटी रहेको देखिन्थियो । न त गाउँमा जुवातास खेल्ने गरेको पाइन्थ्यो न त मोजमस्तीमा समय खेर फालेको देखिन्थ्यो । एकपाने दुइपाने पिएर हिड्ने मानिस पनि देखिँदैन…

Image

तीतोपाटी डटकम-क्वालालम्पुर । मलेसियाको जेलमा हाल एक सय ६३ नेपाली रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जानकारी दिएको छ। दूतावासका द्धितीय सचिव प्रेमबहादुर थापाले दिएको जानकारी अनुसार यी नेपालीहरू मलेसियाको विभिन्न जेलमा रहेका छन्। उनीहरू माथि कानून उल्लङ्घनको आरोप छ। द्धितिय सचिव थापा भन्छन्, ‘ अहिले मलेसियाको विभिन्न जेलमा १ सय ६३…

Image

तीतोपाटी डटकम-बहराइनमा कार्यरत नेपाली श्रमिकलाई कोरोना भाइरसविरूद्धको खोप लगाउन दूतावासले आग्रह गरेको छ।बहराइनको मान्मामा रहेको नेपाली दूतावासले यसअघि पनि नेपाली श्रमिकलाई खोप लगाउन आग्रह गरेको थियो। दूतावासको आग्रहपछि उल्लेख्य मात्रामा केही नेपालीले खोप लगाए पनि अझैं बाँकी रहेका छन्। त्यसैले दूतावासले पुनः अर्को सूचना सार्वजनिक गरेको हो। दूतावासद्धारा जारी नयाँ…