तीतोपाटी डटकम-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय ५० ग्राम सुनजस्तै देखिने बालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।मंगलबार बिहान पौने १० बजे काठमाडौंस्थित विमानस्थलबाट रामेछाप घर भइ काठमाडौं महानगरपालिका वडा नम्बर ६ कुमारीगल बौद्ध बस्ने २५ वर्षीय सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले विमानस्थलको आगमनतर्फको नयाँ पार्किङ क्षेत्रमा शंकास्पद…
युकेजीका विद्यार्थीको पाँच हजार शुल्क तिर्न ढिला हुँदा प्रिन्सिपलद्वारा विद्यार्थीका बुबा, आमा र दिदीमाथि निर्घात कुटपिट तीतोपाटी डटकम-मिर्चैया नगरपालिकामा रहेको एक निजी विद्यालयका प्रिन्सिपलले शुल्क बुझाउन ढिलाइ गरेको भन्दै एक विद्यार्थीको परिवारका सदस्यमाथि कुटपिट गरेका छन् । मिर्चैया नगरपालिका– १० मथलेश्वरमा रहेको राजदेवी इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले युकेजीमा अध्ययनरत…
तीतोपाटी डटकम-सरकारले अन्ततः कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । मुलुकबाट लोडसेडिङ सदाका लागि अन्त्य गरेका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो । घिसिङले बुधबार नियुक्ति पत्र बुझेर पदबहाली गर्दै छन् । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल…
पाँच महिनापछि बल्ल जुर्यो दोस्रो डोज खोप, तै पनि दङ्ग छन् ८० वर्षीय यी वृद्ध तीतोपाटी डटकम-कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको पाँच महिनासम्म पनि दोस्रो डोज खोप नपाउँदा कम्ता तनाव थिएन नागार्जुन नगरपालिका–४, सीतापाइलाका ८० वर्षीय बाबुराम नगरकोटीलाई । तर, सोमबार दोस्रो डोज खोप लगाएपछि उनी दङ्ग परेका छन्, अनि…
तीतोपाटी डटकम-२५ साउन, काठमाडौं । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले नेकपा एमाले ब्युँतिएसँगै केपी शर्मा ओलीलाई थप अधिकार दिने प्रयास गरेको संस्थापन पक्षले सोमबारको बैठकबाट विधान संशोधन गरी अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव अघि सारेको छ । प्रस्तावित विधानअनुसार महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य चुनिनेछन् भने १२ पदाधिकारी केन्द्रीय कमिटीले मनोनित…
तितोपाटी- बंगलादेशको खुलना जिल्लाको रुपसमा कयौँ मन्दिर र हिन्दू समुदायका मानिसहरुको पसलहरु तोडफोड गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेका छ । यो घटना शनिबार रुपसाको शियाली गाउँमा भएको थियो । हिन्दू समुदायका स्थानीयका अनुसार चार वटा मन्दिरमा तोडफोड गर्नुका साथै मुर्तिहरु भत्काइएको छ । यद्यपि, प्रहरीले कतिवटा मन्दिरमा क्षति…
तितोपाटी- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्दै छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिन लागिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई सोमबारबाट दोस्रो मात्रा खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग…
तीतोपाटी - नेपाल सरकारले ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । गठबन्धनका शीर्ष नेताहरुले सरकारको ‘न्यूनतम साझा कार्यक्रम’लाई अन्तिम रुप दिएपछि आज सार्वजनिक गरिएको हो । सत्ता गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा कोभिड-१९ रोकथाम तथा नियन्त्रणको प्रतिकार्यलाइ उच्च प्राथमिकतामा राखिएको छ। सरकारले नेपालमै कोभिड–१९ को भ्याक्सिन उत्पादन गर्ने ल्याब…
तीतोपाटी - अमेरिकाबाट नेपाल आएर चर्चित रियालिटी शो "भ्वाइस अफ नेपालको सिजन–३ को प्रतिष्पर्धामा भिडेका किरण गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’ बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरियो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् । टीम दीपका…
तितोपाटी- राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्ड बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यही साउन ३१ गतेदेखि परीक्षा हुने तालिका थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
![]()