तीतोपाटी - सुन्दा अचम्म लाग्छ तर यो वास्तविकता हो । दैलेखको दुल्लु नगरपालिका ३ नेपाकी १९ वर्षीया स्वस्तिका महत नेपाली कांग्रेसको वडा अधिवेशनबाट सभापति निर्वाचित भएकी हुन् । राजनीतिक दलको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गरिनुपर्छ भन्ने बहस चलिरहेकै बेला वडा तहको अधिवेशनमा उनी नेतृत्वमा आएकी हुन् । उनी हालै सम्पन्न…
तितोपाटी- वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तुु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको शव र १२ जनाको अस्तुु ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियामा रोकिएका शव र अस्तुु शनिबार ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालय मलेसियाले जनाएको छ । बोर्डका…
तितोपाटी- वैदेशिक रोजगारीको नाममा ठूलो रकम ठगी हुँदा क्षतिपूर्ति भने निकै थोरैले पाउने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागमा पछिल्लो ६ वर्षको तथ्यांक केलाउँदा अर्बौं रूपैयाँको ठगी हुँदा निकै थोरैले क्षतिपूर्ति पाउने गरेको तथ्य फेला परेको हो। हरेक वर्ष एक अर्ब रूपैयाँ हाराहारी वैदेशिक रोजगारीको नाममा ठगी हुँदा औसतमा १०–१२…
तितोपाटी- नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह साढे पाँच बजे प्रतिस्पर्धा गर्न लागेको हो । घरेलु मैदानमा भारतलाई हराउने लक्ष्यमा नेपाल रहेको छ । नेपाल र भारतबीचको पहिलो खेल एक एक गोलको बराबरीमा सकिएको थियो। सो खेलमा नेपालका लागि…
तीतोपाटी - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी छाडेका छन्। गाैतमले पार्टी उपाध्यक्ष पदबाट राजीनामा दिएर पार्टी परित्याग गरेका हुन् । उनले शुक्रबार साँझ थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाइ राजीनामा बुझाएका हुन्। उनले राजीनामा पत्रमा अध्यक्ष ओलीको हुकुमी तानशाही प्रवृत्तिको खुलेर विरोध गरेका छन् ।…
तीतोपाटी - पर्वत जिल्लाको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर एकै परिवारका ५ सहित १० जनाको मृत्यु भएको छ भने पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन् । पर्वतको कुशमा नगरपालिकाको वडा नं. ३ दुर्लुङ तथा वडा नं. ११ को सिल्मी र पकुवा एवं मोदी गाउँपालिका वडा नं. ५ आम्बोटमा…
तितोपाटी- कोभिड–१९ सङ्क्रमणका कारण सिर्जित विषम परिस्थितिका बीच नेपाल भित्रने विदेशीको सङ्ख्या उत्साहजनक रूपमा बढेको छ । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अगस्टमा मात्रै करिब छ हजार विदेशी नेपाल आएका छन् । यो सङ्ख्या यसअघिको जुलाईको तुलनामा दोब्बर बढी हो । जुलाईमा कुल दुई हजार ९९१ जना विदेशी नेपाल…
तीतोपाटी - राैतहटमा तीन जना युवकहरू मिलेर १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको माधवनारायण नगरपालिका–३ का अन्दाजी २५ वर्षीय किशन सहनी र अन्य जना मिलेर किशोरीलाई मंगलबारर घाँस काट्न गएको बेला डरत्रास देखाई बलत्कार गरेको प्रहरीले जनाएको छ । दलित समुदायकी किशोरीलाई…
दाङको सिस्ने खोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार सिस्नेखोला तर्नेक्रममा कार खोलाले बगाउँदा उक्त घटना भएको हो । सिस्ने खोला घोराही लमही सडकखण्ड अन्तर्गत पर्छ । गएराति करिब १० बजेको समयमा ५ जना सवार प्र ३०१२४ च ४४४० नम्बरको…
तीतोपाटी - रामेछापको उमाकुण्ड गाउँपालिका–३ स्थित ङग्युर पल्युल छेवाङ छोलिङ गुम्बाभित्र अवैध यौन क्रियाकलाप गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । गुम्बाभित्र यौन क्रियाकलाप गर्ने उक्त गुम्बाका प्रमुख ६२ वर्षीय सर्की शेर्पा र २४ वर्षीया सन्तोषी सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो । भदौ १४ गते बौद्ध धर्मवालम्बीहरुको पवित्र धार्मिकस्थल गुम्बाभित्र…
![]()