Wednesday 14th October 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी - आफ्नै बिहेको अघिल्लो दिन एकयुवा विराटनगरबाट लागूऔषधसहित पक्राउ परेका छन्। भोलिपल्ट बेहुला बनेर बेहुली लिन जानुपर्ने युवा लागूऔषधसहित पक्राउ परेपनि बिहे भने प्रहरीकै निगरानीमा सम्पन्न भएको छ। बिहे सम्पन्न गराएर प्रहरीले अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान अघि बढाएको छ। भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको…

Image

तितोपाटी - पाकिस्तानको एउटा विशेष अदालतले पूर्वसैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ। उच्च अदातलका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो। उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा…

Image

तितोपाटी- नेपालबाट दैनिक औषतमा ७ सय नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तंथ्याकमा उल्लेख छ । दैनिक रोजगारीका खोजीमा ७ सय युवा आप्रवासी हुने गरेका छन् । विगत ४ दशकमा ६१ लाख युवा रोजगारीको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तंथ्याकमा छ ।यसरी रोजगारीको खोजीमा विदेशिएका श्रमिक र…

Image

तितोपाट- गोरखा दर्बुङका गणेश गुरुङ वैदेशिक रोजगारीका लागि २०७२ सालमा साउदी हिँडे। परदेशमै हराउँछन् श्रमिक साउदी पुगेको ७ महिनासम्म परिवारसँग कुरा भइरहेको थियो। त्यसयता उनी परिवारको सम्पर्कमा छैनन् । यतिका वर्ष भइसक्यो, मेरो श्रीमान्ले फोन पनि गर्नु भएको छैन। कसैसँग सम्पर्कमा आउनु भएको छैन,’ गणेशकी श्रीमती पुजा गुरुङ सुनाउँछिन्। २०७२ पुसमा…

Image

तितोपाटी-दोलखाको कालिन्चोकबाट भक्तपुर जादै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तिमा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । बा २ ख ४४६८ नम्बरको बसआज बिहान सुनकोशी ७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ८ महिला, ३ पुरुष,१ बालक…

Image

तितोपाटी - धनुषामा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालसहित स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको एसपी राजेन्द्र चौधरीले जानकारी दिए। उनकाअनुसार सोही…

Image

तितोपाटी - हिमाली जिल्लामा बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा बिहानदेखि लगातार परेको हिउँले आउजाउ रोकिएको छ भने चिसो बढेपछि स्थानीयबासी घरबाहिर निस्कन समेत सकेका छैनन्। सदरमुकाम र आसपासका डाँडा बाक्लो हिमपातले सेताम्य भएका छन्। मनाङ र मुस्ताङ मात्रै नभएर सबै हिमाली जिल्लाहरूमा हिमपात भएको…

Image

तितोपाटी - हुम्लामा हिमपात हुँदा त्यहाँको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ। हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ।…

Image

तितोपाटी-रोजगारीको लागि चीनको केरुङ जान लागेका ४४ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काइदिएको छ। सन् २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्म २० वर्ष उमेर नपुगेका ४४ किशोरीहरूलाई रसुवागढी नाकाबाट फिर्ता गरिएको बताइएको छ। गत वर्ष एक सय १० जना किशोरीहरूलाई फिर्ता गरिएको थियो। गत वर्षदेखि २० वर्ष नपुगेकालाई केरुङ जान अनुमति…

Image

तितोपाटी-बाँके– जिल्लामा लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क देखिएको छ। जिल्ला प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार एक हजार ४ सय ५३ विभिन्न हिंसाका घटना दर्ता भएका छन्। आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ को कात्तिक मसान्तसम्म उक्त घटना दर्ता भएका प्रहरीले जनाएको छ। तथ्याङ्क अनुसार एक हजार १ सय ५५ सामाजिक हिंसाका…