Wednesday 14th October 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- शङ्कास्पद गतिविधि सञ्चालन गरेको आशङ्कामा पक्राउ परेका चिनियाँ नागरिकको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले भिजिट भिषामा नेपाल प्रवेश पाएका चिनियाँ नागरिकका गतिविधिको बारेमा अनुसन्धान सुरु भएको बताए । काठमाडौँका बिभिन्न सात ठाउँमा छापा मारेर प्रहरीले सोमबार १…

Image

तितोपाटी- पर्साको पटेर्वासुगौली गाउँपालिका प्रमुख र पाँचवटै वडाका अध्यक्षलगायत १५ जनाको टोली गत पुस २ गतेदेखि १० दिने विदेश भ्रमणमा निस्किएको छ । भ्रमण टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा, लेखापाल, राजस्व तथा योजना फाँट, इन्जिनियर, सामाजिक विकास शाखाका कर्मचारी र कार्यापालिकामा मनोनित दुईजना सदस्य समेत सहभागी छन्। गाउँपालिकाका…

Image

तितोपाटी- दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नीलाई अज्ञात समूहले अपहरण गरेको छ । शनिबार राति करिब १२ बजेतिर उनीहरुलाई अपहरण गरेको धिरबहादुरका भाइ हस्त शाहीले जानकारी दिए । अध्यक्ष शाहीसँगै उनकी पत्नी इला शाही पनि अपहरण गरिएको हस्तले बताए। भाइ हस्तका अनुसार अध्यक्ष शाहीको ठाटीकाँध गाउँपालिका-२स्थित श्रीपाटामा…

Image

तितोपाटी- कपाल काट्ने काम’ गर्ने भन्नासाथ कतिपयलाई ठाकुर समुदाय वा मधेसी तथा विहारका नागरिकहरुको याद आउँछ । नेपालमा अधिकांश नाईहरु त्यही समुदायकै रहेका छन् । तर, आजभोलि यस पेसामा अन्य समुदायका युवाहरुको प्रवेश पनि बढ्दै छ । कुनै पनि काम सानो र ठूलो हुँदैन भन्ने उदाहरण दिएका छन्,भरतपुरमा सैलुन खोलेका…

Image

तितोपाटी- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो। सुरुका केही दिन त हाँसखेलमै बिते। वर्ष बित्दै गयो तर बच्चा बसेन। उनीहरुमा एक खालको तनाव पैदाभयो। उनीहरुका धेरै प्रयास असफल भए। यसैगरी झण्डै १० वर्ष बिताए। एकदिन राममायाले कठोर निर्णय लिएर अर्को…

Image

तितोपाटी- अमेरिकाले यो वर्ष मात्रै गैरकानुनी रूपमा आफ्नो देश आइपुगेको आरोपमा १ सय १५ जना नेपालीलाई फर्काएको छ । बुधवार पाँच नेपालीलाई चार्टर्ड विमानमार्फत् काठमाण्डू ल्याएर छाडेको नेपाल प्रहरीले जनाएको छ। यो वर्ष वैशाखयता मात्रै अमेरिकाले ११५ जना नेपालीलाई निष्काशन गरेर नेपाल पठाएको विवरण नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई पठाएको…

Image

तितोपाटी - पुस महिनाको सुरुवातसँगै तराइका जिल्लाहरूमा शितलहर शुरु भएको छ भने शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन्। पश्चिमी वायुको प्रभावले पश्चिम तराईमा हुस्सु, कुहिरो र शितलहर शुरु भएको हो। तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाक्लो…

Image

तितोपाटी - दुनियाको सबैभन्दा धेरै प्रयोगकर्ता भएको फेसबुक यस दशककै लोकप्रिय एप बन्न सफल भएको छ। पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो एक दशकमा सबैभन्दा धेरै डाउनलोड भएको एपको सूचीमा फेसबुक पहिलो नम्बरमा पर्न सफल भएको हो। लोकप्रिय सोसल मिडिया प्लेटफर्म फेसबुकको एप यस दशकको सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको…

Image

तितोपाटी - इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले विश्व ब्रह्माण्डमा भएका तारा र ग्रहको नेपालीमा नामाकरण गरेको छ। युनियनले तारा र ग्रहको नेपाली नाम "सगरमाथा" र "लालीगुराँस" राखेको छ। सगरमाथा भन्नासाथ हामी सर्वोच्च शिखरलाई बुझ्छौं भने लालीगुराँस भन्नासाथ राष्ट्रिय फुल भनेर बुझ्छाैं तर विश्वले भने यो नामबाट तारा पनि बुझ्नेछ। सौर्यमण्डल बाहिर पत्ता लगाइएको…

Image

तितोपाटी - नेपालमा डिजेल र मट्टितेलको भाउ फेरी बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको हो। राति १२ बजेदेखि लागु हुनेगरी मूल्य समायोजन गरेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिअनुुसार यही पुस १…