तितोपाटी- माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ। ‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई विराटनगरको सीमावर्ती क्षेत्र रानी तथा भारतीय बजारको रेल स्टेशन र बसपार्कबाट उद्धार गरेको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ। अठार वर्षमुनिका २१…
तितोपाटी- वैदेशिक रोजगारीका नाममा हुने ठगीलाई नियन्त्रण गर्ने भनिएपनि ठगिने क्रम रोकिएको छैन । विगत ४ वर्षयता युरोपका देश, क्यानडा, अमेरिका र अफ्रिकाका देशमा राम्रो रोजगारीमा पठाइदिने प्रलोभन देखाएर म्यानपावर कम्पनी वा एजेन्टले ठूलो रकम ठगी गरिरहेका छन् । यसरी ठगिएका कतिपय युवा विदेशमा अलपत्र परेर फर्किने गरेका छन् ।…
तितोपाटी- कास्की, बर्दिया, रौतहट, दाङ र कञ्चनपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा ग.१ ख ९४०५ नम्बरको बस, ग.२ च २७२६ नम्बरको जिप र ग.१६ प ९५३७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते…
तीतोपाटी-कञ्चनपुरमा सौतेलो बुबाले चार वर्षीया छोरीको हत्या गरेको आरोप लागेको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीमा केही बेर अघि ३० वर्षीया इन्द्र चुनाराले चार वर्षीया छोरी सुशिलाको हत्या गरेको आरोप लागेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले कुटपिट र बलात्कार गरी हत्या गरेको आशंकामा…
तितोपाटी-आफ्नै अनुयायीलाइ जवर्जस्ती करणी गरेको आरोप लागेका सिद्धबाबाको नामले चिनिने कृष्ण बहादुर गिरीलाइ धराैटीमा छाड्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ। कृष्णदास पनि भनिने निज सिद्धबाबालाइ अदालतले ३ लाख धराैटीमा छोड्ने आदेश दिएको हो। सुनसरी चतराका गिरीकाे मुद्दामा २ दिनसम्म चलेकाे थुनछेक बहस सकिएपछि सुनसरी जिल्ला अदालतले गिरीलाई धराैटीमा छाेड्ने आदेश…
तितोपाटी-सोमालियाको राजधानी मोगादिसुमा शनिबार गरिएको कार बम विस्फोटमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ भने अन्य १५० भन्दा बढि घाइते भएका छन्। बिहानको व्यस्त समयमा राजधानीको व्यस्त सडकमा रहेको सुरक्षा चेकपोस्टमा बम विस्फोट गराइएको "द न्युयाेर्क टाइम्स" ले जनाएको छ। विश्वविद्यालयका विद्यार्थीहरू लिएर अाइरहेको बस उक्त विष्फोटमा पर्दा धेरै जनाको…
तितोपाटी- सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । वास्तवमा त्यो म्यासज तपाईको साथीले पठाएको होइन । उसले त्यो म्यासेज खोलेको मात्र हो, त्यो पनि झुक्किएरअर्थात थाहा नपाएर। तपाईंको फेसबुक म्यासेन्जरमा साथीले सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला। साबधान! यसलाई नखोल्नुहोला। यो म्यासेज नभई भाइरस भएको फेसबुकले…
तितोपाटी-मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ परेका छन्। राष्ट्रिय स्वाधीनताको आन्दोलन क्रममा ज्ञापन पत्र बुझाउने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा उनी पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार गजुरेललाई हनुमानथानस्थित निषेधित क्षेत्र तोड्ने क्रममा पक्राउ गरिएको हो। गजुरेलसँगै…
तितोपाटी- प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा नै तोक्न प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्देशन दिने नेकपाले निर्णय गरेको छ। आइतबार बिहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए।प्रदेश ३ मा सत्तारुढ नेकपाकै सांसदहरु नाम र राजधानीका विषयमा विभाजित छन्। कतिपय…
तितोपाटी- सुदूरपश्चिम प्रदेशबाट भारत हुदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ। बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो मुलुक लैजाने कुराकानीका लागि सामाजिक सञ्जालको…
![]()