Thursday 19th March 2026
पत्रपत्रिका बाट
Image

अमेरिका सम्बद्ध मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ नेकपामा मतान्तर देखिएका बेला अर्को दक्षिण एसियाली राष्ट्र श्रीलङ्काले एमसिसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको छ । श्रीलङ्काको ‘डेली मिरर’काे अनलाइन संस्करणमा शुक्रबार प्रकाशित समाचारअनुसार एमसिसी अध्ययनकालागि गठन गरिएको विज्ञ समूहको सिफारिसपछि हस्ताक्षर नगर्ने निर्णयमा पुगेको हो ।…

Image

काठमाडौं -तापक्रम उच्च भएका मुलुकमा कोरोना भाइरस (कोभीड १९) को संक्रमण दर घट्दै गएकाे छ। औसत २० डिग्री सेल्सियसभन्दा न्युन तापक्रम भएका मुलुकमा भाइरसको संक्रमण तिब्र देखिन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार कोरोना भाइरसले चिसो मौसम मनपराउँछ। उनले भने,…

Image

काठमाडौं - उपभोक्तालाई भार पर्नेगरी सरकारले पेट्रोलियम पदार्थको पूर्वाधार शीर्षकमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय गरेको छ। आर्थिक वर्ष ०७२/७३ देखि बूढीगण्डकी विद्युत् परियोजनाका नाममा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लगाउँदै आएको सरकारले अहिले त्यसमा पाँच रुपैयाँ थपेर १० पु-याउने निर्णय गरेको हो। पूर्वाधार…

Image

पूर्वराज्यमन्त्री सञ्जयकुमार साह भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा दोषी ठहर भएका छन् । जनकपुर बम विस्फोटका योजनाकारका रूपमा कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका साहलाई विशेष अदालतले पनि दोषी ठहर गरेको हो । भ्रष्टाचार (गैरकानुनी सम्पत्ति आर्जन) मुद्दामा उनलाई चार वर्ष कैद र १९ करोड ४४ लाख ३८ हजार नौ सय ८३ रुपैयाँ…

Image

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया-१ कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग…

Image

काठमाण्डाै – अमेरिकाको एउटा कम्पनीले कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोप प्रयोगका लागि तयारी भएको बताएको छ । अमेरिकी बायोटेक फर्म मोडर्नाले कोरोना भाइरसको खोप बनाएर अमेरिकी सरकारका अनुसन्धानकर्ताहरूलाई पठाएको र त्यो खोप प्रयोग गर्न योग्य भएको बताएको समाचार संस्था सीएनएनले जनाएको छ । सम्भावित खोपको पहिलो परीक्षण आउँदाे अप्रिल महिनामा…

Image

काठमाडौँ - नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको नेतृत्व गर्ने भएका छन् ।बिहीबार राजधानीमा उक्त अभियानको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको खरेलले बताए । उक्त अभियानले भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्नुका साथै सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई मुख्य प्राथमिकता दिने…

Image

अजित अधिकारी -नेपाल आयल निगमकोे सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साझा साँचो (मास्टर की) हराएको छ । साँचो हराएको पुष्टि १९ माघमा भएको हो । तर, अहिलेसम्म भेटिएको छैन । हराएको ‘मास्टर की’ले भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोदेखि सिनामंगलस्थित निगमको हवाई इन्धन डिपोमा…

Image

काठमाडौं – कोभिड– १९ (नोवल कोरोना भाइरस) को संक्रमण चीनबाट विभिन्न देशमा फैलिरहेको र नेपालमा उच्च जोखिम कायम रहेको स्थितिमा संक्रमण फैलिएको देशबाट नेपाल फर्किनेले घरमै क्वारेनटाइनमा (भिन्नै) बस्नु उचित हुने चिकित्सकले सुझाएका छन्। डिसेम्बर अन्तिम सातादेखि चीनको हुवेइबाट फैलिएको कोरोना संक्रमण चीनबाहिरका देशमा पनि फैलिरहेको अवस्थामा चिकित्सकले यस्तो सुझाव…

Image

समयक्रममा घट्दै जाने अपेक्षा र अनुमान गरिएको नयाँ कोरोनाभाइरस अर्थात् कोभिड–२०१९ को संक्रमणको दर चीनमा त घटदै गइरहेको छ तर अनुमान नै नगरिएको ढंगले यसको नयाँ संक्रमण पूर्वी एशियाका देश दक्षिण कोरिया तथा खाडी क्षेत्रमा देखापर्न थालेको छ । चीनको ऊहानमा शुरुमा देखापरेको यो भाइरसको संक्रमणको कारण मध्यपूर्वी देश इरानमा…