Monday 23rd March 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर २ हजार ८१७ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार १०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

Image

तितोपाटी- अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन विजयी भएका छन् । उनीसँगै उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भइन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए । यसबीचमा अमेरिकामा ट्रम्प…

Image

तितोपाटी- लामो समयदेखि साउदी अरबको एउटा घरमा  बन्धक जीवन बिताइरहेकी झापाकी एक महिला उद्धारका लागि सरकारी सहयोग कुरेर बसेकी छन्। झापा मेचीनगर १ तिरिङकी बासिन्दा शर्मिला किसान मगर, नेपाली दलालको फन्दामा परेर अर्काकै नागरिकतामा साउदी पुगेयता बेपत्ता थिइन्। यतिका समय परिवारको सम्पर्क बाहिर रहेकी उनी दुई महिनायता मात्रै सम्पर्कमा आएकी…

Image

तितोपाटी- नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जीनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार बट्टार बजारबाट पक्राउ गरेको छ। घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग ७५ हजार रूपैयाँ घुस लिएको अभियोगमा पौडेलसहित उनलाई सहयोग पुर्‍याउने बेलकोटगढी नगरपालिका–८ का नारायण भट्टलाई अख्तियारले पक्राउ गरेको हो। अख्तियारका प्रहरी नायब उपरीक्षक…

Image

तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । शनिबार २ हजार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज…

Image

तितोपाटी- नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठकमा बहुमत सदस्य उपस्थित भएका छन्। पार्टीको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्डले बोलाएको बैठकमा सचिवालयका ९ जना सदस्यमध्ये ५ जना उपस्थित भएका हुन्। बैठकमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल र प्रवक्ता नारायण काजी श्रेष्ठ उपस्थित…

Image

तितोपाटी- नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीसँग नरवणेले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री र नरवणेबीच भएको भेटमा दुई पक्षीय हितका विषयमा कुराकानी भएको हो । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र…

Image

तितोपाटी- सर्वोच्च अदालतको कोरोना परीक्षण निःशूल्क गर्नु भन्ने परमादेश पुनरावलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पुनरावलोकनको निवेदन खारेज भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले गत असोज १५ गते जारी भएको परामदेश नै अन्तिम हुने फैसला सुनाउँदै सरकारी निवेदन…

Image

तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको मन्त्रालयले बताएको छ । त्यसैगरी…

Image

तितोपाटी- भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरबाणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरबाणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरे । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी बुधबार आइपुगेका हुन् ।…