Friday 19th June 2026
पत्रपत्रिका बाट
Image

प्रधानमन्त्री केपी शर्मा ओली आफैंले संसदमा विश्वासको मत नलिने भएका छन् । विधि र पद्धतिअनुसार अविश्वासको प्रस्ताव आए सामना गर्ने उनले बताए ।प्रधानमन्त्री ओलीको सिफारिसमा भएको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि पुनस्र्थापित प्रतिनिधिसभाको बैठक भोलि २३ गते बोलाइएको छ । त्यसको अघिल्लो दिन ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय…

Image

तितोपाटी- कोरोना भाइरस संक्रमणको त्रासले मुलुक नै लकडाउन भएसँगै रोकिएको हिमालपारिको जिल्ला मुस्ताङलाई पोखरा जोड्ने हवाई उडान झन्डै एकवर्षपछि सुचारु भएको छ । लकडाउनको कारण लामो समय उडान रोकिएको र त्यसपछि यात्रु अभाव भएको भन्दै पोखरा–जोमसोम रुटमा हवाई सेवा सुचारु हुन सकेको थिएन । तर, पछिल्लो समय आन्तरिक यात्रु बढ्न…

Image

तितोपाटी- नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिस्ट भन्दै 'कुहेको अण्डा'को संज्ञा दिएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले कम्युनिस्टहरू बिग्रिए पनि कामै नलाग्ने गरि कुहिएर जाने बताएका हुन् । कम्युनिस्ट आन्दोलन वैज्ञानिक…

Image

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमतिबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हतियारबारे प्रश्न उठाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव समूहले राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ भन्दै प्रश्न गरेका छन् । ‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै, हतियार विप्लव आउँदा पूरै ?…

Image

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो। आफू दलको नेता बनेपछि पत्रकारसँग छोटो प्रतिक्रिया दिँदै प्रचण्डले प्रधानमन्त्री केपी ओलीको गुटमा रहेका सांसद र नेताहरुलाई भ्रममा नपरी आफ्नो समूहमा सहभागी हुन…

Image

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री राम बहादुर थापा र विप्लव समूहका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले समहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सरकार र विप्लव…

Image

तितोपाटी- युरोपियन देश साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन भएको छ । मङ्गलबार बिहान ४० वर्षीय संगीता पाण्डेको आकस्मिक निधन हो । गैरआवासीय नेपाली सङ्घ साईप्रसले मृतक पाण्डेको नेपाल घर नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. १ पाण्डेगाउँ रहेको जनाएको छ । सघंका सचिव पुरन मगरका अनुसार नेपाली राजदूतावास इजरायल,…

Image

तितोपाटी- दक्षिण पूर्व टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ सैनिकको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएको रक्षा मन्त्रालयले जनाएको छ। हेलिकप्टर कुर्दी बाहुल्य रहेको बिट्टलिस प्रान्तको टाटवान शहर नजिकै दुर्घटनामा परेको अलजजिराले उल्लेख गरेको छ। हेलिकप्टर दुर्घटनाको कारण भने खुल्न बाँकी छ। मृत्यु हुनेमा सेनाका उच्च अधिकारीसमेत…

Image

तितोपाटी- आप्रवासी कामदारलाई कतारको श्रम कानूनसम्बन्धी जानकारी नेपालीसहित ६ वटा भाषामा ह्वाट्सएपमार्फत नै प्राप्त गर्न सकिने भएको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयसँगको सहकार्यमा सरकारी सूचना प्रदायक निकायले यस्तो व्यवस्था गरेको हो । कतारमा श्रमिकको अधिकार, कतार भिसा सेन्टर बारे जानकारी, लगायतका विषय निःशुल्क रूपमा ह्वाट्सएपमार्फत आधिकारिक…

Image

तितोपाटी- नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरु कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर नयाँ सरकार निर्माण गर्न तयार रहेको बताएका छन् । आफ्नो र पुष्पकमल दाहाल प्रचण्डका कारण कुनै असहज परिस्थिति नआउने पनि नेता नेपालले बताए । यस्तै प्रतिगमन विरुद्धमा सबै दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको…