Wednesday 26th August 2026
पत्रपत्रिका बाट
Image

विपक्षी गठबन्धनका पाँच दलले काम चलाउ भइसकेका प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन गरी संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको बताएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी  पाटीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष…

Image

शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त भएका जसपाका नेता राजेन्द्र महतोको अभिव्यक्तिको एमालेका १५ नेताले विरोध गरेका छन् । शनिबार एमालेका पूर्व महासचिव माधव कुमार नेपालसहितका १५ नेताले एक संयुक्त वक्तव्य निकाल्दै नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै आपत्ति जनाइएको छ । ‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा…

Image

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। शनिबार निगमले डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो।  निगमका प्रवक्ता विनितमणि उपध्यायका अनुसार डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य  प्रतिलिटरमा दुई रुपैयाँले बढेको हो। मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १२५ पुगेको छ भने डिजेल र मट्टीटेल १०८ रुपैयाँ…

Image

तीतोपाटी डटकम-जिएनएनएन-कोरिया गणतन्त्र सरकारले जून ४, २०२१ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (KOICA) मार्फत २००,००० अमेरिकी डलरको 17,760 RT-PCR टेस्ट किटको सेट प्रदान गरेको छ। महामहिम राजदूत पार्क छोङ सुकले किटहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य र जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय डिभिजनका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई…

Image

तितोपाटी- कतार विश्वकप २०२२ तथा एसियनकप २०२३ को छनोट चरणअन्तर्गत आज नेपाल पहिलो खेलमा चाइनिज ताइपेइसँग भिड्दै छ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपाल आज पनि विजयी हुँदै अघिल्लो चरणको सम्भावनालाई जोगाउने प्रयासमा हुने छ । विश्वकप छनोटअन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरी नेपालले…

Image

तितोपाटी- खाडी, मलेसिया लगायत मुलुकबाट फर्केका अब कम्तीमा पाँच दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ। कोरोना महामारीको प्रकोप केही घट्न थालेपछि सरकारले वैदेशिक रोजगारीबाट फर्कनेलाई यस्तो व्यवस्था गरेको हो। एक महिनादेखि भारत बाहेकका मुलुकबाट चार्टर अन्तर्राष्ट्रिय उडानमात्र भइरहको छन्।बिहीबारबाट भने टर्की र कतारको सीमित उडान सुरु गर्ने भन्दै नेपाल…

Image

तीतोपाटी डटकम-चीनले अनुदान दिएको कोरोनाभाइरसविरूद्धको १० लाख डोज खोप जेठ २५ गतेबाट लगाउन सुरू गर्ने निर्णय भएको छ।स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले मंगलबार बसेको बैठकले जेठ २५ गतेबाट खोप अभियान सुरू गर्ने निर्णय गरेको जानकारी दिए। 'स्वास्थ्य मन्त्रालयमा आज बसेको छलफलले आगामी २५ गतेबाट चीनले दिएको…

Image

तीतोपाटी डटकम-काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ । मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले थप १० दिने लम्ब्याउनेबारे छलफल भएको छ । साथै केही क्षेत्रहरुलाई सहज बनाउन आंशिक रुपमा खुला गर्ने तयारी थालिएको…

Image

तितोपाटी- कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज निधन भएको छ। उनको २ सातादेखि विभिन्न अस्पतालमा उपचार भइरहेको थियो । गम्भिर अवस्थामा भेन्टिलेटरसहित एक्मो प्रविधिबाट मेडिसिटि अस्पतालमा उपचारत थापाको मंगलबार दिउँसो निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।…

Image

तितोपाटी- वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट वैधानिक तरिकाले सबैभन्दा बढी महिला कामदार युएई गएका छन्। युएईमा हालसम्म ६२ हजार ४०३ जना महिला पुगेका छन्।यस्तै, कुवेतमा ४२ हजार ४०३, कतारमा १८ हजार १६५, लेबनानमा ११ हजा ५४१, साउदी अरबमा ७ हजार ६८४,ओमानमा ५ हजार ७४५,बहराइनमा ४ हजार ६५५ र इजरायलमा ४ हजार ४२२…