Monday 30th March 2026
नेपालको समाचार
Image

दोहा (जीएनएन) -- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले आफ्नो १९ औँ स्थापना दिवस भव्य रुपमा मनाएको छ । एनआरएनए आइसिसीको दोस्रो एनसिसिको रूपमा सन २००३ मा स्थापित संस्थाले एक बृहत कार्यक्रमका बिच आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास कतारका कार्यवाहक राजदुत लक्ष्मण…

Image

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सहयोग सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका…

Image

टाइशिट ३० डिसेम्बर साँझ माहबुल्लामा हुने गैरआवासीय नेपाली संघ NRNA कुवेतद्वारा २४ डिसेम्बर आयोजना गर्ने भनिएको NRNA अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिताको मिति परिवर्तन भएको छ। २४ डिसेम्बर आयोजना गर्ने भनिएता पनि विभिन्न प्राविधिक कारणहरुले उक्त दिन गर्न नसकिने र सोही प्रतियोगिता ७ जनवरिका दिन गर्ने निर्णय भएको जानकारी प्राप्त…

Image

काठमाडौं- कम्पनीले तलब नदिएर अलपत्र ३३ जना नेपाली श्रमिकहरुलाई गैंर आवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद कतारले खाधान्न सहयोग गरेको छ । कतार स्थित अल अहलिया क्लिनिङ्ग कम्पनीमा नेपाल बाटआएको दुई महिना सम्म तलब नपाएर समस्यामा परेका ३६ जना नेपालीलाई मंगलबार राती एनआरएनए एनसीसी कतारले एक हप्ता पुग्ने गरी खाद्यान्न…

Image

तीतोपाटी, काठमाडौं - नेकपा (माओवादी केन्द्र) निकट प्रवास संगठन नेपाली जन प्रगतिशील मञ्च मलेशियाको आठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मञ्चको अध्यक्षमा प्रेम पाण्डेलाई चयन गरेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रुपधन घर्तिमगर र उपाध्यक्षमा शुवास कार्की चयन भएका छन । महासचिवमा अर्जुन घर्तिमगर, सचिवमा बिर्ख बहादुर तामाङ र…

Image

किसन साह,सर्लाही - प्रहरीले सोमबार साझ सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनी स्थित नेपाल–भारत सीमा नजिकैबाट प्रतिवन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । भारततर्फबाट प्रदेश नं. ०३–०२–०३१ प २७८१ नम्वरको २२० सिसीको पल्सर मोटरसाइकलमा लागूऔषध नाइट्रोभेट ट्याब्लेट लिएर आउँदै गर्दा सर्लाहीकै रामनगर गाउँपालिका–५ बस्ने २९ वर्षका राजेश कुमार यादवलाई पक्राउ गरेको…

Image

तितोपाटी- वैदेशिक रोजगारीमा जाने २ प्रतिशत कामदार मात्र निःशुल्क दरमा विदेशिने गरेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को एक अध्ययनले देखाएको छ ।  जिफन्टले गरेको ‘रिक्रुटमेन्ट एड्भाइजर’सम्बन्धी अध्ययनमा सहभागी भएका १ हजार ५ सय ९३ जना कामदारमध्ये २ प्रतिशत कामदारले मात्र आफू निःशुल्क सेवा सुविधामा वैदेशिक रोजगारीमा विभिन्न पुगेको बताएका थिए…

Image

तितोपाटी- नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । मङ्सिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी १४ औँ महाधिवेशनबाट सभापति पदमा प्रधानमन्त्री समेत रहनुभएको देउवा निर्वाचित हुनुभएको हो । सभाापति पदका लागि दोस्रो चरणममा भएको मतदानमा देउवाले २७ सय ३३ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उहाँको प्रतिस्पर्धी…

Image

तीतोपाटी - सृजनशिल युवा समाज नेपाल कुवेतको तेश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ भने अधिवेशनले तेस्रो कार्यकालका लागि पनि पुष्कर सिंह धामीलाइ नै निर्बिरोध रूपमा अध्यक्षमा चयन गरेको छ । सृजनशिल युवा समाज नेपाल कुवेतको हिजो १० डिसेम्बर २०२१ शुक्रबारका दिन मंगाफको अडिटोरियम हलमा एक भव्य समारोहका विच सम्पन्न…

Image

तीतोपाटी, काठमाडौं - कतारको राष्ट्रिय मानव अधिकार समितिका नेपाली समाज संयोजक प्रोफेसर मोहम्मद रमजान अली मियाँले आफ्नो प्रारम्भिक शिक्षा शुरु गरेको विद्यालयलाई अक्षयकोष स्थापनार्थ एक लाख एक हजार एक सय नेपाली रुपैया सहयोग गरेका छन । मियाँले गोरखाको सिरानचोक-३ हर्मीमा रहेको शिखर ज्योति प्राथमिक बिद्यालय उक्त रकम बिहीवार हस्तान्तरण गरेका…