गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा भड्किएको Gen-Z पुस्ता (१३-२८ वर्ष)को आन्दोलनले केवल सडकमा भीड देखाएन, यसले पुरै राष्ट्रको राजनीतिक, सामाजिक र प्रशासनिक संरचनालाई झक्झक्याइदियो। लामो समयदेखि दुरुपयोग हुँदै आएको शक्ति, राज्य संयन्त्रमा गहिरो पैठ जमाएको…
तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले करिव २ दर्जन निर्णय गरेको छ । सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन बैठकले कर्मचारी भत्ता नलिने, राष्ट्रिय स्तरका गोष्ठी, सेमिनार तथा…
तितोपाटी- जेनजीहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन् ।मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्याएका थिए । आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको…
काठमाडौं: एक पूर्व डीजे र उनको अज्ञात नेपाली गैर-नाफामुखी संस्थाले भिडियो गेमरहरूमाझ लोकप्रिय सामाजिक सञ्जाल एप प्रयोग गरेर विशाल विरोध प्रदर्शनहरू सञ्चालन गरे र देशको नयाँ अन्तरिम नेतृत्व स्थापना गर्न असम्भव शक्ति दलाल बने। हामी नेपाल (हामी नेपाल) का ३६ वर्षीय संस्थापक सुडान गुरुङले डिस्कोर्ड मेसेजिङ एप र इन्स्टाग्राम प्रयोग…
पूर्वप्रधानन्यायधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् भने उनलाइ केही बेरमा सपथ खुवाउने कार्यक्रम रहेको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी छिन् । मोरङमा एक…
तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरूले माइतीघर मण्डला लगायत देशभरका बिभिन्न ठाँउमा पर्दशन गरिरहेका छन । आफ्ना मन खुशी स्वत:स्फुर्त रूपमा काठमान्दौ माइतीघर मण्डलामा भेला भएका उनीहरुले …
गुलाम नवी मन्सुर- कुवेत / कुवेतमा केही दिनयता घटेको विषाक्त मदिरा त्रासदीले सम्पूर्ण नेपाली समुदायलाई असह्य पीडा र स्तब्धतामा डुबाएको छ। मिथेनल मिसिएको आशंका गरिएको अवैध मदिरा सेवनका कारण सयौं श्रमिकहरू जीवन–मृत्युको संघर्षमा छन्। रमाइलो, साथीभाइको संगत वा तनाव भुलाउने बहानामा सेवन गरिएको मदिराले कसरी घातक रूप लिन सक्छ भन्ने…
तितोपाटी- पाल्पामा स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु भएको छ। उनकाे तीन दिनअघि उपचारका लागि तानसेन ल्याउँदै गर्दा बाटाेमै मृत्यु भएकाे हाे । मृत्यु हुनेमा रैनादेवी छहरा गाँउपालिका वडा नम्बर १ सिद्धेश्वरमा रहेको वेद वेदाङ्ग संस्कृत तथ साधारण माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत अस्मिता कुमाल रहेको रैनादेवी छहराका स्वास्थ्य शाखा…
तोयानाथ उपेक्षित, / नेपालको सहकारी ऐन प्रष्ट छ — ऋणी त्यही व्यक्ति वा संस्था हो जसले सहकारीबाट कर्जा माग्छ, कर्जा स्वीकृत गराउँछ र त्यसको जिम्मेवारी लिन्छ। तर, प्रश्न उठ्छ— रवि लामिछानेले कहिले ऋण मागे ? कहाँ उनले दस्तखत गरेर कर्जा स्वीकृत गरे ? जवाफ छ ? कतै छैन। ऋण माग्ने…
तितोपाटी- पाल्पाको तानसेनमा श्री ७ रणउजिरेश्वरी भगवतीको २०६औँ खट् यात्रा निकालिएको छ। श्रीकृष्णाअष्टमीको रातमा जाग्रामसंगै भोलिपल्ट भगवती जात्रा भब्य रुपमा मनाईने गर्दछ। सोही अवसरमा आइतबार दिउँसो १२ः३० बजेको उत्तम साइतमा सिन्दूर यात्रा भगवतीको खट् या रथ यात्रा बिशेष तरिकाले नगर परिक्रमा गराइएको छ। नेपाल–अङ्ग्रेज युद्धमा विजयी हासिल गरेको सम्झनामा भगवतीको…
![]()