Saturday 21st March 2026
नेपालको समाचार
Image

तितोपाटी - चार नेपाली महिला भारतको चन्डीगढ एयरपोर्टबाट पक्राउ । अर्का एक नेपाली युवा नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट पक्राउ । यी दुवै घटना एक दिन (१५ साउन) का हुन् र पक्राउ पर्नुको कारण पनि एउटै– नक्कली ‘नो अब्जेक्सन लेटर’ (एनओसी) । दुई साताअघि कुवेत जान हिँडेका दुई नेपाली युवतीलाई पनि एनओसी…

Image

तितोपाटी -  तेर्हथुममा दश वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२ खाम्लालुङका ५४ वर्षीय चक्रबहादुर लिम्वुलाई प्रहरीले पक्राउ गरेको छ । जंगलमा गोठालो गएकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा लिम्वुलाई प्रहरीले पक्राउ गरेको हो । लिम्वुले गत साउन ५ गते बालिकालाई बलात्कार गरेपनि घटना साउन ११ गते मात्र सार्वजनिक…

Image

कल वाइपासको सर्भर चलाउने मुख्य नाइके विदेशमा, वार्षिक अर्वाै रूपैयाँको कर छली तितोपाटी - प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ७ साउनमा चितवनको भरतपुर–१० स्थित एउटा घरमा छापा मारेर अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुईजनालाई पक्राउ गर्‍याे । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा–११ का विजय गुरुङ र भरतपुरकै सुनिल अधिकारी थिए । उनीहरुका…

Image

तितोपाटी डट कम-डा. केसीलाई भेटेकोमा ओलीले स्पष्टीकरण लिएपछि नारायणकाजी रुष्ट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् । पार्टी नीतिविपरीत डा. गोविन्द…

Image

तितोपाटी - वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने सरकारको तयारी भइरहँदा मानव तस्करीका शृङ्खलाबद्ध घटना सतहमा आएका छन् । पछिल्लो तीन सातामा दिल्लीबाट मात्रै ७० भन्दा बढी नेपाली महिलाको उद्धार गरिएको छ । भारतको दिल्लीबाट बुधबार मात्रै ३९ नेपाली महिलालाई उद्धार गरिएको छ । एक होटलबाट दिल्ली पुलिसले आज बिहानै उनीहरूको उद्धार गरेको…

Image

मुद्दा नचलाउन दबाब तितोपाटी - एक १३ वर्षीया बालिकालाई जाजरकोट सदरमुकामको एक होटलमा दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेको खुलेको छ । बालिकामाथि बलात्कारको अभियोगमा एकजना युवक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भेरी नगरपालिका–४ बोहराका ३३ वर्षीय सविन चन्दलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न सोही…

Image

तितोपाटी - खुला सीमाना भएकै कारण नेपाली कामदारहरुको प्रमुख गन्तव्य बनेको भारतमा नेपाली चेलीबेटी बेचविखन पनि मौलाएको समाचार सार्वजनिक भएको छ । पछिल्लो एक साताको अवधिमा मात्रै भारतका विभिन्न होटेलबाट ७४ वटा युवतीहरुको उद्धार गरिएको समाचार सार्वजनिक भएको छ । ती नेपाली महिलाहरुलाई दिल्ली महिला आयोगको अगुवाईमा उद्धार गरिएको हो ।…

Image

तितोपाटी - सरकारले कम्पनी इजाजतको धरौटी रकम ६ करोड पुर्‍याउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिने भएका छन् । बुधबार हुने म्यानपावर व्यवसायीको वृहत भेलाबाट निर्णय गरेर सरकारलाई नै म्यानपावर इजाजतपत्र ‘लाइसेन्स’ बझाउने निर्णय गर्ने तयारी भएको छ । लाइसेन्स बुझाए म्यानपावर कम्पनीहरु बन्द गरिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष…

Image

तितोपाटी - प्रमुख प्रतिपक्षी पार्ट नेपाली कांग्रेस हाल सदन र सडक दुवैमा सरकारको विरोधमा उत्रिएको छ । कांग्रेसको अहिलेको गतिविधि हेर्दा कुनै एजेण्डा लिएर बिरोध गर्नु भन्दा पनि प्रतिपक्षले 'बिरोधका लागि बिरोध' जनाए जस्तै भएको छ । सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै यतिखेर प्रमुख प्रतिपक्षी दल कांग्रेस प्रमुख…

Image

एजेन्ट सम्पर्कमा नअाउँदा लाहानकी रीता कुवेत नपस्दै दिल्लीमा अड्किइन तितोपाटी - पुर्ख्यौली घर उदयपुर र हाल लहान बस्दै आएकी रिता (नाम परिवर्तन) गत शनिबार नयाँदिल्लीको हवाईअड्डा ओर्लिइन् । दिल्ली पुग्नुअघिसम्म कुवेतसम्मको बन्दोबस्ती गर्ने ‘एजेन्ट’ सम्पर्कमै थिए । छिनछिनमा फोन गर्थे । दिल्लीसम्मको स्पाइस जेटको टिकट पनि समयमै पठाइदिएका थिए। एयरपोर्टमा समयमै…